मोडलसँग प्रेम, पत्नी मार्न १० लाख सुपारी

नेपाली जनता

काठमाडौंँ । भारतको दिल्लीका एक युवकले आफ्नो प्रेमीसँगको सम्बधका कारण पत्नीको हत्या गर्न लगाएका छन् । मोडलसँग ५ वर्षसम्म प्रेमसम्बन्धमा रहेका मंजीत नाम गरेका पतिले आफ्नो प्रेमलाई बिवाहमा परिणत गर्नको लागि पत्नीको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

मंजीत र मोडलको प्रेमसम्बन्ध भएता पनि उनीहरुले बिवाह गर्न भने पाइरहेका थिएनन् । उसकी पत्नीले उसलाई छोड्न चाहिरहेकी थिइनन् । पत्नीलाई मार्नको लागि मोडल र मंजीतले अर्को एकजना युवकले साथ दिएका छन् । मंजीतले पत्नी मार्नको लागि १० लाखको सुपारी दिएको स्थानीय प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस  जनताको करमा जनप्रतिनिधिलाई गाडी, स्कुटी किनेर छोरालाई जागिर
१६,कार्तिक.२०७५,शुक्रबार १७:३९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: