Sunday 18th of August 2019

Author: नेपाली जनता

काठमाडौं । नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय अनुशासन समितिको हालसम्मको कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरिएको छ ।

काङ्ग्रेस केन्द्रीय समितिको बुधबार बसेको बैठकमा केन्द्रीय अनुशासन समितिका संयोजक भीष्मराज आङ्दम्बेले सो प्रतिवेदन प्रस्तुत गरेका हुन् । बैठकले तनहुँमा वैकुण्ठनाथ न्यौपाने सभापति…

काठमाडौं । भनिन्छ, द्वापर युगमा भगवान् कृष्णले पनि आफ्नाी प्रेमिका राधाको हातमा गोडना (ट्याटु) छेडेका थिए । थारु समुदायमा प्रचलित यो गोडना संस्कृति अहिले पनि जीवित छ । पश्चिमको कुनै थारु गाउँ पुग्नुभयो भने जीउभरी कलात्मक चित्र खोपिएका महिला…

काठमाडौं । प्रहरीले उपत्यका भित्रिने मुख्य नाका नागढुंगाबाट एक किलो सुनसहित तस्करीमा संलग्न एक अभियुक्तलाई पक्राउ गरेको छ । रसुवा गोसाईकुण्ड–५ का ३२ वर्षीय दिन्डुप तामाङ पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले नाकामा नियमति जाँच गर्ने क्रममा उनी…

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले काठमाडौं–तराई द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मन्त्रिपरिषद्मा रोकिएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

रक्षा मन्त्रालय र सम्बद्ध निकायको वार्षिक प्रगति समीक्षा बैठकमा प्रधानसेनापतिले डिपिआर तत्काल स्वीकृत गर्न आग्रहसमेत गरेका छन् । प्रधानसेनापति थापाले चुरे क्षेत्रको दोहनबाट राष्ट्रिय…

काठमाडौं । नेपाल प्रहरीले प्रि–फ्याबको भवन निर्माणका लागि प्रकाशित बोलपत्रमा सार्वजनिक खरिद ऐनलाई अवज्ञा गरेको छ । राष्ट्रिय प्रहरी एकेडेमी महारागन्ज काठमाडौंले काठमाडौं र पनौती गरी दुई ठाउँंमा ब्यारेक निर्माणका लागि आह्वान गरिएको बोलपत्रमा ऐन मिच्ने काम भएको…

काठमाडौं । युएईबाट (दुबई) बाट भागेर लन्डनमा बसिरहेकी शासक शेख मोहम्मद अल मख्तुमकी छैठौ पत्नी हयालाई उनका भाइले पूर्ण रुपमा साथ दिइरहेको खुलासा भएको छ । केही समयदेखि लन्डनमा रहँदै आएकी ह्या र उनका भाई प्रिन्स अलिको तस्बिर समेत…

न्युयोक । ई–स्पोर्टसको सर्वाधिक ठूलो इभेन्ट भएको छ । अनलाइन गेमिङको सर्वाधिक पुरस्कार राशिको फोर्टनाइट विश्वकपमा भाग लिनका लागि करिब चार करोड गेमरले आवेदन दिएका थिए । जसबाट सयजना गेमर छानिएको छ । यो प्रतियोगितामा १२ वर्षदेखि ४० वर्षभन्दा…

काठमाडौं । ३६ प्रतिस्पर्धीलाई पछि पार्दै अमन शाह र अलिशा रजक ‘मोडल हन्ट नेपाल जनकपुर २०१९’ घोषित भएका छन् । अमन पुरुषतर्फ र अलिशा महिलातर्फको बिजेता बनेर शीर्ष अवार्ड हात पारे । दुवै बिजेताले नगद एक लाखसहित मोडल हन्ट…

मुम्बई । बलिउड अभिनेत्री परिणीति चोपडाले ब्वाइफ्रेन्डले धोका दिँदा आफू भित्रैबाट चकनाचुर भएको खुलासा गरेकी छन् । प्रेमीसँग बिछोडिएपछि आफ्नो जिन्दगी नै गडबड भएको उनले बताइन् ।

बलिउडमा लगातार तीनवटा राम्रा चलचित्र दिएर सुखद सुरूआत गरेकी उनको करिअर त्यसपछि भने…

काठमाडाैं । बारीको लौका बेचेर घर खर्चमा थप सहयोग पु¥याउने उदेश्यले तरकारी बारीमा गएका मोरङ कटहरी गाउँपालिका–४ का ५५ वर्षीया सोमा सोरेन दुई हप्ता बित्दा पनि फेला परेका छैनन् । बारीको लौका बजारमा बेच्ने र पैसा हाता पार्ने उनको…