Monday 16th of December 2019

Author: नेपाली जनता

दोलखा । घूस काण्डको मुद्दामा धरौटीमा छुटेका जलस्रोत तथा सिँचाई विकास डिभिजन दोलखाका प्रमुख प्रकाश अधिकारी सरकारी छाप र लेटरप्याड किर्ते गरेको अभियोगमा पुनः पक्राउ परेका छन् ।

१४ लाख नगदसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरी…

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा जो कोही पुग्दा पनि रुवाबासी सुरु हुन्छ । बम विस्फोटनमा परी एकै परिवारका दुईजनाको ज्यान जानुका साथै तीन जना गम्भीर घाइते भएपछि अहिले साहको घरमा जाने जोकोही नरोई फर्कन सक्दैनन् । शुक्रबार…

काठमाडौं । समायोजनमा परेका असन्तुष्ट अधिकृतहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि प्रदर्शन गरेका छन् । व्याच ३०, ३१, ३२ र ३३ का अधिकृतहरुले मन्त्रालय अगाडि केहीबेर उभिएर विरोध जनाएका हुन् ।

त्यसपछि उनीहरुले आफ्नो विरोध पत्र…

धनुषा । प्रहरी इन्सपेक्टरसहित ३ जनाको ज्यान जाने गरी भएको बम बिस्फोट घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रतिबन्धित विप्लव समूहका तीन स्थानीय नेता रहेका छन् । दुई महिला सहित…

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा प्रहरीले गरेको सानो त्रुटीका कारण बम विष्फोट हुँदा तीन जनाको ज्यान गएको छ । क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित महेन्द्रनगर निवासी राजेश साहको घरमा झुण्ड्याइएको बमलाई नेपाल प्रहरीको टोलीले छोएलगत्तै बिष्फोट भएको हो ।

बम विष्फोटमा…

भक्तपुर । उच्च माध्यमिक तहमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशिको ब्रिजवाटर कप फुटबल प्रतियोगिता आइतबारदेखि सुरु हुने आयाेजकले आज पत्रकार भेटघाटमा बताएका हुन ।

प्रतियोगिताको विजेता स्कुलले एक लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन्। यस्तै उपविजेताले ५० हजार रुपैयाँ हात पार्ने छ।…

काठमाडौं । खुलामञ्चलाई खाली गराउन काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गीले आफ्नै प्रमुख प्रशासकीय अधिकृतलाई पत्राचार गरेकी छन् । उपमेयर खड्कीले खुलामञ्चको स्थलगत अवलोकन गरी त्यहाँ देखिएका तथ्यसमेत केलाउँदै खुलामञ्चलाई खुला गर्न पत्राचार गरेकी हुन् ।

उनले महानगरका मेयर विद्या सुन्दर…

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेस्रो दिन नेपालले ८ स्वर्ण थपेको छ । दोस्रो दिन १५ स्वर्ण जित्दै शानदार शुरुवात गरेको नेपालले मंगलबार त्यसलाई निरन्तरता दिँदै ८ स्वर्ण जितेको हो ।

उसुमा नेपालले २ स्वर्ण जितेको…

काठमाडौं । गृहमन्त्रालयले छ जिल्लाको प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । मंगलबार मन्त्रीस्तरीय निर्णयबाट ५ जिल्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको छ ।

गृहमन्त्रालयका अनुसार पर्साका सीडीओ नारायणप्रसाद भट्टराई चितवन र चितवनका सीडीओ जितेन्द्र बस्नेत पर्सा सरुवा भएका…

काठमाडाैं । बागलुङको भीमगिठेमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

कूल पूजाको लागि कार्की परिवारले रिजर्भ गरेको जीप बडीगाड गाउँपालिका-७ भीमगिठेस्थित सडकबाट खोलामा खस्दा ९ महिला, ४ पुरूष र एक बच्चाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय…