Friday 22nd of November 2019

Author: Sabita Roka

काठमाडौं । केपी शर्मा ओलीलाई पाँचै वर्ष प्रधानमन्त्री रहने नेकपा सचिवालय बैठकले निर्णय गरेको छ । बुधबार बालुवाटारमा बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो । अध्यक्ष पुष्पकमल दाहाललाई भने पार्टीको कार्यकारी अधिकार दिइने बैठकले निर्णय गरेको छ ।

मन्त्री…

काठमाडौं । मन्त्री नियुक्तभए लगत्यै उद्योग मन्त्री मातृका यादवको प्रधानमन्त्री केपी शर्मा ओलीसँग मन्त्रिपरिषदमै भनाभन पर्‍यो।प्रधानमन्त्रीसँग उनको असहमतिको पहिलो विषय थियो- झापाको दमकमा बन्न लागेको औद्योगिक पार्क। यो औद्योगिक पार्क प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा पर्छ। सो पार्क बनाउन…

काठमाडौं । एनआइसी एशिया बैंकले मंगलबार अपरान्ह ४ बजेर ३१ मिनेट जाँदा बचत खातामा ९.७५ प्रतिशत ब्याजदर दिने स्किमको प्रेस विज्ञप्ती सञ्चारमाध्यमहरुलाई पठायो । केही अनलाइन सञ्चारमाध्यमहरुले तत्कालै उक्त प्रेस विज्ञप्ती पब्लिस गरे ।

बैंकर्स संघमा भएको भद्र सहमति अनुसार…

काठमाडौं । मन्त्रिपरिषद हेरफेरको अन्तिम तयारीबारे छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको छ ।

यो बैठकबाट पुनर्गठित मन्त्रिपरिषदमा रहने सदस्यहरुको टुंगो लाग्ने अनुमान छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारै मन्त्रिपरिषद हेरफेर…

दक्षिण अमेरिकी मुलुक बोलिभिया पछिल्ला केही दिनयता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको समाचार शीर्षक बनिरहेको छ। पेरू, ब्राजिल, चिली, अर्जेन्टिना र पाराग्वेले घेरिएको यो भूपरिवेष्ठित मुलुकमा पछिल्ला केही सातादेखि राजनीतिक उथलपुथल भइरहेको छ। गत अक्टोबर २० मा भएको राष्ट्रपतिको निर्वाचनमा धाँधली…

काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन आग्रह गरेका छन् । त्यसपछि मन्त्री बनाउने उनको आश्वासन छ ।

मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्री ओलीले बुधबार विहान उपसभामुख तुम्बाहम्फेसँग भेट…

काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लिएर राष्ट्रपति भवन शीतल निवास पुगेका छन् ।

विहान ११ नबज्दै राष्ट्रपति भवन पुगेका ओली र प्रचण्ड पौने…

आलमलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिने जिल्ला न्यायाधीश दीपक ढकाल र वकालत गर्ने न्यायाधिवक्ता फणीन्द्रराज कटवालले न्यायपरिषद्सँग सरुवा मागे, आदेशलगत्तै शुक्रबार साँझ नै जिल्ला छाडे आलमले भारतबाट भाडाका अपराधीसमेत जिल्लामा खटाएको सूचनापछि ढकाल र कटवालले हतारहतार जिल्ला छाडेका…

काठमाडौं । रौतहट जिल्ला अदालतले जेल चलान गर्ने आदेश दिएलगत्तै मोहम्मद आफताब आलमलाई शुक्रबार मध्यरातमा काठमाडौं ल्याइएको छ । उनलाई ललितपुरस्थित नख्खु कारागारमा राखिएको छ ।

१२ वर्षअघि बम विस्फोट एवं ईंटाभट्टामा जिउँदै मानिस जलाएको आरोप लागेका आलमलाई शुक्रबार जिल्ला…

काठमाडौं । प्रहरीले स्कुटर चोरी तथा खरिदमा संलग्न रहेका ४ जनालाई शुक्रबार सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङमा पत्रकार सम्मेल गरेर स्कुटर चोरी तथा खरिद गर्ने गिरोहका ४ जनालाई सार्वजनिक गरेको हो ।

स्कुटर चोरी तथा खरिदमा संलग्न काठमाण्डौं…