Tuesday 17th of September 2019

Author: Sabita Roka

बुटवल । बुटवल सङ्गमपथका दुई पसलमा गएराति आगलागी भएको छ । सङ्गमपथस्थित हरि प्रधानको घरको भुँई तलामा रहेको ब्याग हाउस र जुत्ता पसलमा आगलागी भएको हो ।

राति करिब ९ बजेतिर विद्युत् सर्ट भई आलगागी हुंदा व्यवसायी राजु श्रेष्ठले…

नवलपरासी । पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकाका–२ मा ट्याक्टर दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ ।

ग १ त ५१७४ नम्बरको ट्याक्टर बुधबार साँझ दुर्घटना हुँदा बौदीकाली–२ का १६ वर्षीय सुदीप नेपालीको मृत्यु भएको हो ।

ट्याक्टरबाट अचानक खसेर गम्भीर घाइते…

बुटवल । सार्वजनिक कार्यक्रममा पुरानो राष्ट्रिय गान ‘श्रीमान् गम्भीर नेपाली’ बजाएको आरोपमा बुटवलबाट प्रहरीले दुइ युवकलाई नियन्त्रणमा लिएको छ ।

शाही युवा शक्ति नेपालका पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष प्रितम केसी र रुपन्देहीका अध्यक्ष महेन्द्र विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।
२८ वैशाखमा…

एजेन्सी । फेसबुक, ट्विटर र अन्य हजारौँ वेबसाइट तथा एपहरू बन्देज गरिएको चीनमा गत एप्रिल महिनादेखि विकिपिडियाका सबै भाषाका पेजहरूसमेत नखुल्ने बनाइएको विकिपिडिया फाउन्डेशनले दाबी गरेको छ । चीनका तर्फबाट आधिकारिक पुष्टि नभए पनि विकिपिडियामा घटेको ट्राफिक एवं पहिला…

काठमाडौं । नेपाल बार एशोसिएनको पत्रलाई ‘धोती लाउँछु’ भन्दै अध्यक्षमाथि नै दुर्व्यवहारमा उत्रिएका न्यायपरिषद सदस्य रामप्रसाद सिटौला अन्ततः बयानका लागि उपस्थित हुने भएका छन् ।

न्यायाधिश नियुक्ति विवाद लगायतका विषयमा छलफल गर्न उनलाई बारले बिहीबार चार बजे उपस्थित हुन दोस्रो…

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पर्यटन क्षेत्रको सुरक्षा आवश्यक रहेको बताइएको छ । ‘नेपाल भ्रमण वर्ष–२०२० र पर्यटन सुरक्षामा सरोकारवाला निकायको झूमिका’ विषयक पर्यटन विभाग र पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपले बुधबार आयोजना गरेको कार्यक्रमका वत्ताले…

एजेन्सी । अनुहार तथा नाकको वरिपरी आउने ससाना कालो रौंहरु तथा रौं छिद्रमा देखिने काला दाग फोहरलाई ब्ल्याकहेड्स भनिन्छ ।
दन्त मन्जन ब्ल्याकहेड्स (blackheads) हटाउनको लागि धेरै उपयोगी हुन्छ। पुरानो ब्रश नरम भैसकेको हुन्छ, त्यसैले यो गर्दा पुरानो ब्रस प्रयोग…

काठमाडौं । २६ वैशाखमा सरकारले नेपाल मिडिया काउन्सिल सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदमा दर्ता गरेसँगै यसको विरोध शुरु भयो । नेपाल पत्रकार महासंघ विधेयक फिर्ताको माग राखेर चरणबद्ध आन्दोलनमा छ ।

पत्रकार मात्रै होइन सञ्चारविज्ञ, अधिकारकर्मी…

दोलखा । दोलखामा आगलागी हुँदा करिब ७ करोडको क्षति भएको छ । जिल्लाको भिमेश्वर नगरपालिका वडा नम्बर ३ बसपार्कमा रहेको त्रिपूरा रिहाना टायर रिसोलिङ सेन्टरमा आगलागी भएको हो ।

रिसोलिङ सेन्टरमा बिजुली सर्ट भइ गएराति साढे १ बजे आगलागी भएको…

पाँचथर । पाँचथर जिल्लाको मिक्लाजुङ गाउँपालिका वडा दुइ आरुबोटेमा सिसा मिसावट खाना खाएर आठ जना बिरामी भएकाछन् भने दुइजना सिकिस्त बिरामीछन् । २२ बर्षिय लक्षीमी लिम्बु र मनीसा नेपाली सिकिस्त बिरामी भएकाछन् ।

त्यसैगरि १९ बर्षिय जस्मीना सेर्मा, १९ बर्षिय…