Thursday 27th of February 2020

Author: Sabita Roka

बाजुरा । जिल्लाको बडिमालिका-५ मनामा रहेको नेपाल टेलिफोन टावरको सेवा एक सातादेखि अवरुद्ध बनेको छ । नेपाल टेलिकमको टावर एक सातादेखि बिग्रिँदा टेलिफोन सेवा अवरुद्ध भएपछि सेवाग्राही मर्कामा परेका छन् ।

यसअघि नियमित सञ्चालनमा रहेको टावर एकाएक बन्द भएपछि फोन…

काठमाडौं । अछामको ढकारी गाउँपालिकास्थित बेतान कर्णाली हाइड्रोपावरका लागि नदीको गहिराइ नाप्न गएको टोली दुर्घटनामा परेको छ । कर्णाली नदीको गहिराइ नाप्ने क्रममा डुंगा दुर्घटना भएको हो ।

दुर्घटनामा मानवीय क्षति भएको छैन । तर, डुंगा र मोटरमा क्षति भएको…

काठमाडौं । राजपुर बम विस्फोट र त्यसमा घाइते भएकाहरुलाई इँटाभट्टामा जलाएको आरोपमा पक्राउ परेका मो. अफ्ताव आलमले घटना नै नभएको पुरानै दाबी दोहोर्‍याएका छन् ।

जिल्ला अदालत रौतहटमा चलिरहेको थुनछेक बहसको अन्त्यमा उनले भने, ‘मैले पटकासम्म पड्काएको छैन । बकमको…

गुल्मी । गुल्मीमा १५ दिन पहिले हत्या गरिएको अवस्थामा फेला परेका तीन जनाको हत्यामा संलग्नको आशंकामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा झण्डै १५ दिन पहिले बेवारिसे अवस्थामा फेला परेका ३ वटा शवको पहिचाहनसँगै हत्यामा संलग्नलाई…

जलेश्वर । जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत एक प्रहरी जवान चेक किर्ते गरी बैंकबाट बढी रकम निकालेको आरोपमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा विगत तीन वर्षदेखि कार्यरत प्रहरी जवान राजेश द्विवेदी रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण…

काठमाडौं । भारतबाट चोरीका गाडी नेपाल ल्याएर बेच्ने गिरोहका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा गोरखाको सुलिकोट गाउँपालिका-७ घर भइ हाल काठमाडौंको गोलढुंगा बस्ने ३४ वर्षीय मुकुन्द पुडासैनी र सुर्खेतको विरेन्द्रनगर नगरपालिका-२ घर भई हाल काठमाडौंको काभ्रेस्थली…

काठमाडौं । भारतबाट अवैध रुपमा भन्सार छली गरी ल्याएका जुत्ता र साडी भण्डारण गरी राखेको अवस्थामा पर्सा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-३ छप्कैया बस्ने २४ वर्षीय सरफराज हासमी रहेका छन् । वीरगञ्ज महानगरपालिका-६ कलवार…

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ब्राजिलमा भेटवार्ता भएको छ । ब्राजिलको राजधानी ब्राजिलियामा आयोजित ब्रिक्स सम्मेलनको क्रममा उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटमा सीमा सुरक्षाको विषयमा छलफल भएको र सीमा क्षेत्रमा शान्ति कायम राख्ने…

काठमाडौं । नेपाल विद्यार्थी संघले सीमा मिचिदा पनि सरकार निदाएको भन्दै राजधानीको नेपालटारमा शुक्रबार बिरोध प्रदर्शन गरेको छ ।

नेपाल विद्यार्थी संघ सामुदायिक क्याम्पस समितिका अध्यक्ष परोपकार अधिकारीको नेतृत्वमा भएको बिरोध र्‍याली नेपालटारबाट सुरु भएर बाइपास, माछापोखरी हुँदै पुन नेपालटारमा…

बुटवल । विश्व मधुमेह दिवसको बुटवलमा क्रियाशील विभिन्न ११ वटा लायन्स क्लबहरूको संयुक्त आयोजनामा बुटवलमा जनचेतनामूलक र्‍याली निकालिएको छ । सोहि कार्यक्रममा सहभागी सबैको निशुल्क मधुमेह परीक्षण गरिएको छ ।

‘परिवारलाई मधुमेहबाट बचाऔं, आनीबानी बदलौं सचेतना जगाऔं’ भन्ने नारासहित जनचेतनामूलक…