Sunday 29th of March 2020

Author: Sabita Roka

काठमाडौं । जिल्ला अदालत धादिङले लागूऔषध मुद्दाका फरार एक अभियुक्तलाई बिहीबार जेल चलान गरेको छ ।

मोरङको उर्लाबारी घर भई हाल कास्कीको पोखरा लेखनाथ महानगरपालिका-५ पर्स्याङमा निकीता खाजा घर संचालन गरी बस्ने ३४ वर्षीय राम बहादुर भण्डारीलाई लागूऔषध मुद्दामा जेल…

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बुटवल भैरहवा क्षेत्रमा आर्थिक अपराध बढेको भन्दै चिन्ता ब्यक्त गरेका छन् ।

रुपन्देही ब्यापार संघको १८ औं साधारणसभा तथा १० औं अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले आर्थिक अपराधको जग भनेकै कर नतिरेको…

भद्रपुर । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल सरकारले सीमा विवादमा देखिएको समास्या समाधानका लागि प्रधानमन्त्री आफैले भारतसँग वार्ता गर्न सुझाव दिएका छन् ।

नेपाल प्रेस युनियन झापा शाखाले बिहीबार यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उनले सीमा विवाद सचिवस्तरको…

काठमाडौं । समाजवादी पार्टीले तत्काल सरकार नछाड्ने भएको छ ।

सरकार छाड्नुपर्ने मत राख्दै आएका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नै मध्यमार्गी प्रस्ताव राखेपछि सरकारबाट बहिर्गमन तत्काललाई टरेको छ । यद्यपि लामो समय सरकारमा बसिरहने अवस्था नभएको नेताहरु बताउँछन्…

वीरगञ्ज । ट्याक्टरले ठक्कर दिदा बारामा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनमा कलैया उपमहानगरपालिका-३ भवानिपुरका विनोद साहको मृत्यु भएको हो ।

वीरगञ्जबाट कलैयातर्फ जाँदै गरेको ना७त २६६ नम्बरको ट्याक्टरले मोतिसर कोइरियाटोला चोकमा साह चढेको ना३प ५१३६ नम्बरको मोटरसाईकललाई ठक्कर…

काठमाडौं । कालापानी क्षेत्रबाट भारतीय अर्ध सैन्य बल हटाउने र नेपाली भूभाग फिर्ता ल्याउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

अधिवक्ता सुजित केसी र उपप्राध्यfपक फणीन्द्र नेपालले बुधबार सर्वोच्चमा दायर गरेको रिटमा नापी विभागले समेत समावेश नगरेकाले लिम्पिरायुरा…

काठमाडौं । १५ वर्षीया बालिकालाई भारतको कोठीमा बेचेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा ललितपुरको चापागाउँकी ५० वर्षीया सुनिता भनिने कान्छी तामाङ छन् । उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले बुढानिलकण्ठ नगरपालिका, देउवा चोकबाट बुधबार दिउँसो पक्राउ गरेको…

रौतहट । राजपुर बम विस्फोट र घाइतेहरुलाई ईंटाभट्टामा जलाएको मुद्दा खेपिरहेका नेपाली कांग्रेसका सांसद मो. अफ्ताब आलमले सरकारी साक्षी एवं मृतकका आफन्तलाई वयान फेर्न आर्थिक प्रलोभन देखाएको प्रमाण भेटिएको छ ।

बाह्र वर्षअघि बम विस्फोटमा घाइते भएका भारत सीतामढीका गौरीशंकर…

जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिकामा रिक्त रहेको अध्यक्ष पदका लागि १७ जनाले उम्मेद्वारी दिएका छन् ।

समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा)ले संयुक्तरुपमा उम्मेदवारी दिने जनाए पनि दुबै दलबाट छुट्टाछुट्टै उम्मेदवारी दर्ता भएको छ ।

राजपाबाट अध्यक्ष पदमा यसअघि निर्वाचित भएर…

काठमाडौँ । रिक्त रहेका संवैधानिक निकायका नियुक्तिकाे विषयमा प्रधानमन्त्रीसहित तीन शीर्ष नेताबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएकाे बालुवाटर स्रोतले…