Thursday 27th of February 2020

Author: Sabita Roka

काठमाडौं । बम विस्फोटमा संलग्न भएको आरोपमा प्रहरीले इटहरीबाट तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दुहबी नगरपालिका-८ का ३१ वर्षीय मोहन बस्नेत, धरान उपमहानगरपालिका-११ बस्ने ३९ वर्षीय क्षितिज भनिने सुरेशकुमार राई र सोही ठाउँ बस्ने भोजपुर ट्याम्के मैयुम…

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले भारतले हालै प्रकाशित गरेको नक्सामा देखिएको त्रुटि सच्याउन र नेपाली भूभागको संरक्षणका लागि कुटनीतिक पहल गर्न सरकारलाई आग्रह गरेको छ ।

बुधबार बसेको पार्टीको पदाधिकारी बैठकले नक्साले संशय पैदा भएको भन्दै यसलाई कायम राखिरहनु दुबै…

फिदिम । पाँचथरमा मंगलबार राति टिप्पर दुर्घटना हुँदा नेपाली सेनाका एक जवानसहित दुईजनाको मृत्यु भएको छ ।

निर्माणधीन कोशी करिडोर अन्तर्गत जिल्लाको हिलिहाङ गाउँपालिकामा भएको सो दुर्घटनामा नेपाली सेनामा कार्यरत हिलिहाङ –१ अमरपुरका २२ वर्षीय भीम लामा र धादिङ घर…

काठमाडौँ । निदान अस्पतालका सिईओसहित पाँच जनालाई कारागार चलान गरिएको छ ।

नक्कली भान्जा बनाएर मृगौला प्रत्यारोपण गरेको अभियोगमा विपेन्द्र प्रधान, कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, डाक्टर राजेश पन्त, मिर्गौला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत रामचन्द्र…

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकिङ सेवा नपुगेका स्थानीय तहमा तत्काल सेवा पुर्‍याउन राष्ट्र बैंकलाई निर्देशन दिएका छन् । हाल करिब १९ वटा स्थानीय तहमा मात्र बैंकिङ सेवा पुग्न बाँकी रहेको बताउँदै उनले आगामी पुस मसान्तभित्र सबै स्थानीय…

काठमाडौं । महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्षमा सीके राउत नेतृत्वको जनमत पार्टीले पनि उम्मेदवारी दिएको छ ।

मंसिर १४ गते उपनिर्वाचन हुने उक्त पदमा जनमत पार्टीबाट अञ्जलीदेवी मण्डलले उम्मेदवारी दिएकी हुन् । जनमत पार्टीका अध्यक्ष सीके राउतले उम्मेदवारी दिएको पुष्टि गर्दै…

काठमाडौं । भारतले जारी गरेको नयाँ नक्साको विरोधमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बुधबार पनि विरोध प्रदर्शन गरेको छ ।

नेविसंघ ग्रामिण आदर्श बहुमुखी क्याम्पस र एन आर बहुमुखी क्याम्पसको आयोजनामा नेपाल टार, बाइपास, माछापोखरीक्षेत्रमा भारतीय…

काठमाडौं । डेढ वर्षअघि काठमाडौंको दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा भएको सामूहिक बलात्कार प्रकरणका मुख्य अभियुक्त शैलेश कार्कीलाई ५ वर्ष दुई महिना कैद सजाय सुनाइएको छ ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले पीडित युवतीलाई ७ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने…

काठमाडौं । काठमाडौंको हलचोकको एक घरमा जुवातास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । नागार्जुन नगरपालिका ३ हलचोकमा हरिमाया पुतुवारको घरमा कौडा खेलिरहेका उनीहरुलाई महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सीतापाइलाका सचित दुलाल, काभ्रे…

नवलपरासी । वन मन्त्रालयले महेन्द्र राजमार्गअन्तर्गत बुटवल नारायणगढ खण्ड ४ लेनको बनाउन ४६ हजार २ सय ९४ हजार रुख काट्न अनुमति दिएको छ ।

वन विभागले डिभिजन सडक कार्यालय नवलपरासीलाई गत सोमबार पत्र पठाएर सडक फराकिलो पार्न रुख कटान…