Tuesday 21st of January 2020

Author: nepali janta

जाजरकोट । जाजरकोट–जुम्ला सडकको छेडा–कचाली खण्डको मोर्क खोलामा पुल बन्न थालेको छ वर्ष बित्यो तर अझैँ  काम पूरा हुन सकेन ।

निर्माण व्यवसायीको चरम लापर्बाहीका कारण पुलको निर्माण अलपत्र परेको हो । सम्बन्धित व्यवसायीको लापर्बाहीले १५ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने…

काठमाडौं । काठमाडौंको एक होटलबाट व्यापारीको १ किलो सुन र नगद २ लाख १७ हजार लुटिएको छ।

गोंगबुस्थित राप्ती पाहुना घरमा साउन ५ गतेदेखि बस्दै आएका रूकुम घर भइ दाङमा व्यवसाय गर्ने ५२ वर्षीय खड्गप्रसाद सुनारको साथबाट १ किलो सुन…

काभ्रे । जिल्लाको भकुन्डेबाट बनेपातर्फ आउँदै गरेको यात्रुवाहक बस बिहीबार बिहान दुर्घटनामा परेको छ ।

बा ३ ख ८१५५ यात्रुबाहक बस धुलिखेल बेजिङ प्लान्टनजिकै दुर्घटना हुँदा २८ जना यात्रु घाइते भएको काभ्रे प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, केही घाइते घर…

काठमाडौँ। युरोप भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो तेस्रो अभ्यास खेलमा शानदार जित निकालेको छ। अनिल शाह र शरद भेसावकरले दोहोरो शतकीय साझेदारी गरेपछि २२३ रनको जित हात पारेको हो।

इस्ट लन्डन एघारसँग टस हारेर पहिले ब्याटिंग गरेको नेपालका…

सिन्धुपाल्चोक।ठेकेदारले मुख्य संरचना सुरुङमार्ग ‘फाइनल फिनिसिङ’ ढलानको कामलाई एकरुपपता दिन नसक्दा आगामी असोजमा मेलम्ची पानी पाउने काठमाडौं उपत्यकावासीको दुई दशक लामो सपना धनेलिने सम्भावना बढेर गएको छ।

गत चैत अन्तिम साता २६ किलोमिटर लामो मुहानस्थल आम्बाथान–सुन्दरीजल सुरुङमार्ग ‘ब्रेक थ्रु’ भए…

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तासाझेदार दलबीच भागबन्डा मिलाउन मन्त्रालय फुटाउने तयारी गरेका छन्। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय फुटाएर कृषि विकास र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गठन गर्ने तयारी छ।

कृषि विकास, पशुपक्षी विकास, भूमिसुधार तथा…

पाकिस्तान । पाकिस्तानमा राष्ट्रिय र प्रदेशीय मतदान जारी रहँदा क्वेटाको मतदान केन्द्र नजिकै भएको विस्फोटमा परि २२ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।

विस्फोट पूर्वी बाइपास नजिकै बनाइएको मतदान केन्द्र आसपास भएको स्थानीय सञ्चार माध्यमले…

काठमाडौं । दिल्ली महिला आयोगको टोलीले मंगलबार मध्यरातमा १६ नेपाली महिलाको ‘उद्दार’ गरेको जनाएको छ। मानव तस्करले कुवेत र इराक पठाउन लगेका ती महिलालाई दिल्लीको मुनिर्का क्षेत्रको एउटा सानो कोठाबाट ‘उद्दार’ गरिएको दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालिवालले ट्वीटरमार्फत् जानकारी…

काठमाडौं । किसानको खेतबाट २० रुपैयाँमा किनिएको तरकारी आम उपभोक्ताको भान्सासम्म पुग्दा ८५ देखि एक सय रुपैयाँ सम्म महंगिने गरेको छ । यसैले पनि प्रष्ट गर्छ तरकारीमा विचौलियाको भूमिका । तर पनि सरकार र सम्बन्धित निकाय मौन बसे पछि…

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्नुपर्ने भन्दै राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ ।

काङ्ग्रेसले डाक्टर केसीले उठाएको माग सम्बोधन गरी जीवन रक्षा गर्नुपर्ने, तरुण दलको प्रर्दशनमा भएको प्रहरी धरपकडबारे गृहमन्त्रीको जवाफ र बंगलादेशमा…