Friday 17th of January 2020

Author: nepali janta

सिन्धुली। सिन्धुलीको फिक्कल गाउँपालिकाले प्रसूती सेवाका लागि स्वास्थ्य संस्था जान नि: शुल्क एम्बुलेन्स सेवाको व्यवस्था गर्ने भएको छ । गाँउपालिकाका नागरिकलाई लक्षित गर्दै यस्तो सेवा सुरु गरेको हो । गाउँपालिकाले सोमबार पहिलो पटक एम्बुलेन्स सेवा सुरु गर्दै गाउँपालिकाका गर्भवतीलाई…

काठमाडौं। शान्तिका लागि संयुक्त राष्ट्रसंघ सँग मिलेर संसार भर काम गरिरहेको अन्तरराष्ट्रिय संस्था Universal Peace Federation को आयोजनामा भर्जिनिया अमेरिकामा Parents Day 2018 कार्यक्रम भब्य रुपमा भयो ।
अमेरिकाको प्रसिद्ध मिडिया The Washington Times का अध्यक्ष एबम Universal Peace Federation…

काठमाडौं। पाकिस्तानको सिन्ध प्रान्तमा जन्ती बोकेको एक बस दुर्घटनामा पर्दा त्यसमा रहेका १७ जना को मृत्यु भएको छ ।

एक ट्रकले यात्रुवाहक बसलाई ठक्कर दिएपछि बस पल्टिएको थियो । सो दुर्घटनामा कम्तीमा १७ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १३ जना…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले गरेका कतिपय स्वतन्त्रता विरोधी निर्णय र स्वेच्छाचारी गतिविधिहरु विरुद्ध मानव अधिकार तथा शान्ति समाजले २०७५ असार ३२ गते दिउँसो संसद भवन अगाडि नयाँ बानेश्वरमा आयोजना गरेको धर्ना प्रदर्शनबाट प्रहरीले दुई दर्जन…

काठमाडौं । काठमाडौं उपत्यकामा जथाभावी सडक पार गर्ने ३ हजार ९ सय ८१ जना पैदलयात्रुलाई आइतबार ट्राफिक प्रहरीले सचेत गराएको छ।

पैदलयात्रुको सुरक्षालाई मध्यनजर गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडकमै सचेतना अभियान सुरु गरेको हो।

ललितपुरको जावलाखेलमा हिजोबाट औपचारिकरूपमै सचेतना अभियानको सुरु…

काठमाडौं । १६ दिनदेखि अनशनरत डा. गोविन्द केसीको शनिबार रातिदेखि रक्तचाप, मुटुको गति र श्वासप्रश्वासमा उतारचढाव आएको छ । उनको घाँटीमा समेत संक्रमण बढ्दै गएको छ । संक्रमण बढ्दै जाँदा समेत उनले औषधि लिन मानेका छैनन् । उनको नसा सुन्निएको उपचारमा संलग्न…

काठमाडौँ । उपत्यकामा  सवारी दुर्घटनालाई मध्यनजर गर्दै न्यूनीकरणका लागि  भक्तपुरको जगातीदेखि काठमाडौँको कोटेश्वरसम्म गुड्ने सवारीसाधनमा टाइम कार्डको लागू हुने भएको छ ।

भक्तपुरको फराकिलो सडकमा तीव्र गतिका कारण धेरै दुर्घटना भएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले साउन १ गतेदेखि टाइम कार्ड…

काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिका–६ मा गएराति भारतीय नम्बरको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारतीय नागरिक ३२ वर्षिय मनोज दास छन् ।

भारतको फारबिसगन्जबाट जन्ती लिएर नेपाल आएको भारतीय नम्बरको बस गएराती पौँने १० बजे…

गौशाला । महोत्तरी जिल्ला प्रहरीले भारतबाट बोकी ल्याएको अवैध लागूऔषध ५० ट्याब्लेट र पाँच वटा सुईसहित आइतबार साँझ दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–९ बस्ने ३५ वर्षीय जीतेन्द्रप्रसाद साह र १९ वर्षीय चन्दनकुमार झा रहेको जिल्ला…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा गरेको व्यवस्था अनुसार नेपाल टेलिकमले उपलब्ध गराउने केही सेवामा टेलिकम सेवा शुल्क समायोजन गर्ने भए पनि ग्राहकहरुको सुविधाको लागि हाललाई विभिन्न सेवाहरु पहिलेकै दरमा उपलब्ध गराउने भएको छ ।

यसअनुरुप नेपाल टेलिकमले मनसुन…