Tuesday 28th of January 2020

Author: nepali janta

काठमाडाैँ । पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर बदली रही उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही दिनयता नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर बदली…

काठमाडौं । सरकारले एक वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ नेपाल भम्रण वर्ष (भिजिट नेपाल) २०२० को शुभारम्भ भएको छ । ‘भ्रमण वर्षको पहिलो सूर्योदय नगरकोटमा’ भन्ने मूल नाराका साथ आज जनवरी १ (पुष १६ गते बुधबार)…

काठमाडौं । रौतहटको मौलापुर नगरपालिका २ चिरचिरयामा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक मौलापुर नगरपालिका २ का ४५ वर्षीय सुरेन्द्र राय र पछाडी सवार सोही ठाउँका ६० वर्षीय राजेन्द्र राय छन् ।…

सन्नी लियोनी बलिउडको चर्चित नयिका हुन् । उनलाई आइटम ग्रल भनेर पनि चिनिन्छ । उनको केही आकर्षक तस्विरहरू:

   

 

 

जुम्ला। जुम्लाका गाउँहरुमा अचेल महिला मात्रै भेटिन्छन्, पुरुषहरु सबै भारतका विभिन्न शहरमा काम गर्न गएका छन् ।

गाउँघरमा बिरामी हुँदा र सुत्केरी हुँदा सजिलो होस् भनेर सिञ्जा गाउँपालिकाले बैशाखमा किनेको एम्बुलेन्स ४ महिना जनप्रतिनिधिले मात्र चढेर बिग्रेपछि आजसम्म सम्बन्धित निकायले…

काठमाडाैं । ठूला सवारीसाधनको लाइसेन्सको परीक्षा विधि परिवर्तन गरिने भएको छ । सार्वजनिक सवारी दुर्घटना बढेपछि लाइसेन्सको परीक्षा प्रणाली परिवर्तन गरी थप व्यावहारिक बनाउन लागिएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागले सङ्घीय सवारी तथा यातायात व्यवस्था ऐनमा ठूला…

काठमाडौँ । इसाइ धमावलम्बीहरुले आज ‘क्रिसमस डे’ धुमधामका साथ मनाइ रहेका छन् । २५ डिसेम्बरमा इसाइ धर्मका प्रणेता जिसस क्राइस्ट जन्मिएको दिनको अवसरमा इसाइ धमावलम्बीहरुले ‘क्रिसमस डे’ मनाउने गर्दछन् । आजको दिनलाई इसाइ धमावबलम्बीहरुले शुभकामना तथा उपहार साटासाट गर्दै…

काठमाडौं । राजधानीका विभिन्न स्थानबाट १ सय २२ जना सीमापार आर्थिक अपराधमा संलग्न चिनियाँ नागरिक पक्राउ गरेको नेपाल प्रहरीले २ हजार बढी आर्थिक अपराधमा संलग्न चिनियाँ अपराधी नेपालमा रहेको सूचना पाएको छ ।

चीनबाट आएको विशेषज्ञ टोलीको विशेष सूचना र…

काठमाडौं । यात्रुबाहक बसकाे ठक्करबाट घाइते भएकी छात्राकाे उपचारका क्रम मृत्यु भएकाे छ ।

चाबहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत गोरखाकी २२ वर्षीया सृष्टि पन्तलाई आज (सोमबार) बिहानै बा ५ ख ५९३० नम्बरको यात्रुबाहक बसले सुकेधारा नजिकै ठक्कर दिएको थियो ।

घटनापछि आक्रोशित…

जनकपुरधाम । जनकपुर उपनगरपालिकाको वडा नम्बर ४ कार्यालय नजिक बम जस्तै देखिने संकास्पद वस्तु भेटिएको छ ।

राति २ बजे नै उक्त संकास्पद वस्तु देखिएपछि स्थानीयले सुरक्षाकर्मीलाई खबर गरेका थिए । संघीय प्रहरी कार्यालय भन्दा झन्डै दुइ सय मिटर छेउमा…