Author: नेपालीजनता
अाजकाे राशि फल
वि.सं. २०७५ साल जेठ २२ गते। मंगलबार। इश्वी सन् २०१८ जुन ५ तारिख। नेपाल संवत् ११३८ अनलागा। अधिक ज्येष्ठ कृष्णपक्ष। तिथि– षष्ठी, ५:४७ बजेउप्रान्त सप्तमी।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका…

सिंहदरबारमा कर्मचारी थोपार्न ५४ विभाग, मन्त्रालय स्तरकै विभाग
काठमाडौं । स्थानीय तह र प्रदेशमा कर्मचारीको अभाव भइरहेका बेला सरकारले केन्द्रमा कर्मचारी थोपर्न संघमा ५४ वटा विभाग राख्ने प्रस्ताव गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको प्रस्तावमा संघीय प्रशासनमा ५४ वटा विभाग बनाउन सिफारिस गरिएको…

कारागारमा रहेका ‘भिआईपी’ कैदीहरुको दैनिकि
काठमाडाैं । डिल्लीबजार कारागारमा पूर्वप्रहरी महानीरिक्षक ओमविक्रम राणा, प्रतिनिधिसभामा कैलालीबाट निर्वाचित रेशम चौधरी, प्रदेशसभामा मनाङबाट निर्वाचित दीपक मनाङे, काभ्रेबाट प्रदेशसभाका लागि उम्मेदवार भएका गणेश लामा, पत्नीको हत्या गरेर सर्वस्वसहित जन्मकैद फैसला भएका सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालालगायत कैद जीवन…

अाजकाे राशि फल
वि.सं. २०७५ साल जेठ २२ गते। मंगलबार। इश्वी सन् २०१८ जुन ५ तारिख। नेपाल संवत् ११३८ अनलागा। अधिक ज्येष्ठ कृष्णपक्ष। तिथि– षष्ठी, ५:४७ बजेउप्रान्त सप्तमी।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका…
नेकपाका तल्ला कमिटीको मोडल तयार
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले तत्कालीन दुई पार्टीका संगठनलाई प्रदेशदेखि गाउँ कमिटीसम्म समायोजन गर्न मापदण्ड तयार गरेको छ ।
नेकपाले जनवर्गीय संगठन र प्रदेशदेखि गाउँ कमिटीसम्म समायोजन गरी बनाइने नयाँ कमिटी छरितो बनाउने मापदण्ड तयार गरेको हो । सचिवालयले कमिटीमा कस्ता…
ओली सरकारका भ्रष्ट मन्त्री महासेठलाई अदालतको झड्का, बीपी राजमार्गमा ठूला सवारी नचलाउन अन्तरिम आदेश
काठमाडौँ । सर्वोच्च अदालतले बनेपा–बर्दिबासको वीपी राजमार्गमा ठूला सवारीसाधन सञ्चालन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले उक्त राजमार्गमा ३२ सिटे गाडी र १६ टनभन्दा बढी तौल भएका सवारीसाधन चलाउन दिने सरकारी निर्णय तत्काल…
काठमाडौंमा मध्यरात अफेयर: एउटाकी पत्नी, अर्काकी प्रेमिका !
काठमाडौं । निर्मला (नाम परिवर्तन)का पति अमेरिकामा थिए । काठमाडौंमा उनको प्रेमी थिए, बिक्रम शर्मा (नाम परिवर्तन) । शर्मासँग उनी लामो समय डेटिङमा रहिन् । कहिले ककनी, कहिले धुलिखेलमा यो जोडीले प्रेम अनुरागमा समय बितायो । घरि–घरि शारिरीक सम्बन्ध…
जनशक्ति अभावले अदालत सुस्त
काठमाडौं । सर्वोच्च अदालत नागरिकलाई न्याय दिने सर्वोच्च निकाय हो। तर, ढिलो फैसला लेखिने र धेरै मुद्दाको फैसला पनि ढिलो हुने सर्वोच्च नै हो। दुई वर्षअघि गरेका फैसलाको पूर्ण पाठ अझै लेखिएको छैन। ६० प्रतिशत फैसला कटाउने लक्ष्य अझै…
हराए २५० वर्ष पुराना चार पोखरी !
काठमाडौं । अढाई सय वर्ष पुरानो लालमोहरमा उल्लेख काठमाडौं उपत्यकामा रहेका चार पोखरी लोप भएका छन्। १८३३ सालको लालमोहरमा उल्लिखित चार पोखरी अहिलेसम्म काठमाडौंको कुनै कुनामा छैनन्। सबै पोखरी अतिक्रमण गरी घरैघर बनाइएको छ।
२०४३ सालमै काठमाडौंका भिल्तुँ पोखरी, सिन्दुवाल…
गैरकानुनी कामदारलाई अगस्ट ३० भित्रै फर्कन मलेसियाको आग्रह
क्वालालम्पुर । मलेसियाले आफ्नो मुलुकमा रहेका गैरकानुनी आप्रवासी कामदारलाई अगष्ट ३० भित्रै स्वदेश फर्कन आग्रह गरको छ ।
मलेसियाली गृह मन्त्रालयले बिहीबार एक विज्ञप्ती जारी गर्दै गैरकानुनी आप्रवासी कामदार फर्कने अन्तिम समय अगष्ट ३० रहेको उल्लेख गरेको छ।
उक्त अवधिभित्रै आफ्नो…
