Sunday 23rd of February 2020

अन्तरार्ष्ट्रिय

कोरोनाभाइरसः क्वारेन्टाइनका लागि ल्याइएका मानिसहरू सवार बसमा युक्रेनमा प्रदर्शनकारीबाट आक्रमण कोरोनाभाइरसबाट जुधिरहेको चीनबाट फिर्ता ल्याइएका युक्रेनी नागरिक सवार बसमा दर्जनौं प्रदर्शनकारीले आक्रमण गरेका छन्।

ती युक्रेनी नागरिकहरूलाई १४ दिनको क्वारेन्टाइनका लागि नोबी सान्जारीस्थित अस्पताल लगिदैं गर्दा स्थानिय प्रदर्शनकारीहरूले भाइरस आफ्नो…

काठमाडाैं । मेक्सिकोको सीमा पार गर्ने तीन हजार जना भन्दा बढीलाई मेक्सिको जेलमा राखेको जनाएको छ ।

मेक्सिकोको दक्षिणी सीमा क्षेत्रबाट अवैध रुपमा सीमा पार गरिरहेको अवस्थामा ३ हजार ८० जना नागरिकलाई नियन्त्रणमा लिई थुनामा राखिएको जानकारी मेक्सिकोको सरकारले दिएको…

एजेन्सी । चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ७० पुगेको छ । चिनिया अधिकारीहरुका अनुसार ७ हजार ७ सय ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये १ हजार ३ सय ७० जनाको अवस्था गम्भीर…

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सर्वोच्च धार्मिक नेता आयातोल्लाह अली खामेनीलाई बोलीमा लगाम लगाउन चेतावनी दिएका छन् ।

शुक्रबार खामेनीले आफूलाई ‘जोकर’को संज्ञा दिएपछि ट्रम्पले प्रतिक्रिया दिएका हुन् ।

काठमाडौं । नेपालका लागि भारतको नयाँ राजदूतमा विनयमोहन क्वात्रा आउने भएका छन् । उनी हाल फ्रान्सका लागि भारतीय राजदूत हुन् ।

भारतीय सञ्चार माध्यमहरुकाअनुसार उनी अमेरिकाका लागि भारतीय राजदूत बन्ने अनुमान थियो । तर उनलाई भारत सरकारले नेपाल पठाउनेे तयारी…

काठमाडौँ । बुधबार इराकमा रहेका अमेरिकी सेनाका अखडामा गरिएको दर्जनभन्दा बढी मिसाइल आक्रमणलाई इरानले अमेरिकाको मुखमा हानेकाे थप्पड भनेको छ । इरानका सर्वोच्च नेता आयातोल्लाह अल खामेनेइले टेलिभिजन संवोधनमा यो मिसाइल आक्रमणलाई अमेरिकाको गालामा थप्पड लगाएको भनेका छन् ।

इरानले इराकस्थित अमेरिकी सैन्य अड्डामा गरेको आक्रमणमा परी कम्तीमा ८० अमेरिकी सैनिक मारिएको दाबी गरेको छ। सरकारी टेलिभिजन इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङले इस्लामिक रिभोलुसन गार्डस् कोर्पसको स्रोतलाई उद्धृत गर्दै कम्तीमा पनि ८० अमेरिकी सैनिकले ज्यान गुमाएको जनाएको…

काठमाडौं । इरानका उच्च सैन्य कमान्डर मेजर जनरल कासिस सुलेमानी मारिएको केही घण्टापछि नै बग्दादमा अर्को हवाई आक्रमण भएको छ । आक्रमणमा ६ जना मारिएका छन् भने एक जना गम्भीर घाइते भएका छन् ।

इरान समर्थित शिया मिलिसियालाई लक्षित गर्दै…

दुबई । अमेरिकाले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा इरानी सेनाको विशेष दस्ता कुद्सका प्रमुख जर्नेल कासिम सुलेमानी मारिएको बताएको छ । अमेरिकी रक्षा मन्त्रालयले इराकको बग्दाद विमानस्थलमा राष्ट्रपति ट्रम्पकै निर्देशनमा शुक्रबार आक्रमण गरिएको बताएको छ। शुक्रबार बग्दाद विमानस्थलमा भएको आक्रमणमा…

काठमाडौं । अमेरिकाको मिलिनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) बाट सहयोग लिने विषय नेपालले स्वतन्त्र निर्णय लिनुपर्ने चीनले प्रष्ट पारेको छ ।नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीले आज आयोजित पत्रकार सम्मेलनमा नेपालले आफ्नो आर्थिक उन्नतिका लागि कुनै पनि देशसँग सहयोग लिन…