Sunday 24th of March 2019

कुटनीति

काठमाडौं । नेपाल यसपटक ‘बोआओ फोरम’ मा सहभागी नहुने भएको छ। चीनको हैनान प्रान्तमा हरेक वर्ष आयोजना हुने ‘बोआओ फोरम’ को सम्मेलनमा निम्ता नगरिएकाले नेपाल सहभागी नहुने भएको हो।फोरमको वार्षिक सम्मेलन आगामी मंगलबार सुरु हुँदैछ। परराष्ट्र सचिव शंकरदास बैरागीले…

काठमाडौं । सरकारले सैन्य कूटनीतिमा जोड दिन थालेको छ। कूटनीतिक संयन्त्र कमजोर भइरहेका बेला प्रधानमन्त्री केपी ओलीले सैन्य कूटनीतिमा जोड दिएका हुन्।

दुई दर्जनभन्दा बढी मुलुकका सेनाले बर्सेनि नेपालमा सैन्य प्रशिक्षण लिन सैन्य कूटनीतिको महत्त्वपूर्ण पक्ष हो।

नेपाली सेनाले विगतदेखि…

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका तीन गुणभन्दा बढी सीमास्तम्भ हराएका छन् । ८ हजार ५ सय ५४ सीमास्तम्भ मध्ये २ हजार ३ सय ४४ वटा हराएको नापी विभागले जनाएको छ ।

हाल नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीले हराएका सीमास्तम्भहरुको खोजतलास…

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राजदूत नियुक्ति समावेशी बनाउने बताएका छन् । बिहीबार संसदीय सुनुवाइ विशेष समितिमा उनले विगतमा राजदूत नियुक्ति गर्दा समावेशी नभए पनि अब संविधानअनुसार नै समावेशी बनाइने बताएका हुन् ।

‘आइन्दा नियुक्ति गर्दा संविधानको मर्मअनुसार हुनेछ’ उनले…

काठमाडौं । न्युयोर्क र जेनेभाका लागि स्थायी प्रतिनिधि नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राष्ट्र संघको न्युयोर्कस्थित स्थायी प्रतिनिधमा अमृतबहादुर राई र जेनेभास्थित स्थायी प्रतिनिधिमा मणिप्रसाद भट्टराईलाई नियुक्त गरेकी हुन् ।

ती पदमा सरकारले सिफारिस गरेपछि उनीहरु…

काठमाडौँ । भेनेजुएला प्रकरणबारे नेकपा अध्यक्ष पुष्पकमल दाहालले दिएको वक्तव्यबाट एकाएक चिसिएको नेपाल–अमेरिका सम्बन्ध थप पेचिलो बनेको छ । अमेरिकी सरकारले दाहालको वक्तव्यलाई लिएर नेपाल सरकारको ध्यानाकर्षण गर्न वासिङटन डिसीस्थित नेपाली राजदूत अर्जुन कार्कीलाई विदेश मन्त्रालयमा बोलाएर प्रस्टीकरण लिएको छ ।…

काठमाडौं । ष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजिनामा दिएकी छन । विवादमा मुछिएपछि उनले एक वक्तव्य जारी गर्दै राजिनामा दिएको घोषणा गरेकि हुन ।

मानवतस्करी जस्तो गम्भिर आरोप लागेपछि विवादमा मुछिन पुगेकी शेर्पाले एक दिन मर्नुपर्ने जीवनमा इमान्दारिता पेश…

काठमाडौं । सरकारले नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरुसँग आज शुक्रबार छलफल गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले कूटनीतिज्ञहरुलाई विफिङ गर्ने प्रधानमन्त्रीका विदेशमामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।

पछिल्लो पटक राष्ट्रसंघ, युरोपियन युनियन र ७…

काठमाडौं । सरकारले भनेजुयलामा देखिएको राजनीतिक समस्याको समाधान बाह्य हस्तक्षेपविना समाधान हुनुपर्ने बताएको छ ।
परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी कुनै पनि देशको आन्तरिक राजनीतिक समस्या त्यही देशको संवैधानिक प्रावधान अनुसार प्रजातान्त्रिक माध्यम र बाह्य हस्तक्षेप विना समाधान हुनुपर्ने…

भीमदत्तनगर । नेपाल र भारतबीच एकीकृत महाकाली सन्धी भएको २२ वर्ष बित्दा पनि नहर निर्माण हुन सकेको छैन । सन्धीअनुसार भारतले बनाउनुपर्ने १ हजार २ सय मिटर लामो नहर निर्माणको टुंगो छैन । भारतले नहर निर्माण गर्न आनाकानी गर्दै…