Wednesday 19th of December 2018

कृृषि तथा राेजगार

काठमाडैं । घरघरबाट निस्कने प्रदुशित फोहोरलाई छानेर सफा पानी मात्र वाग्मतीमा बगाउने योजना अन्तरगत काठमाडौ उपत्यका खानेपानी कार्यन्वयन निर्देशनालय आयोजनाले वागमतिको किनार गुहेस्वरीमा ३२ मिलिएन लिटर क्षमताको पानी प्रशोधन केन्द्र निर्माण गरिरहेको छ ।

आयोजनाले ढलको पानीलाई शुद्ध बनाउन नयाँ…

काठमाडौं उपत्यकाबासीलाई मेलम्चीको खानेपानी घरघरमा पुर्याउन पानीको पाइपको काम अन्तीम चरणमा पुगेको छ । खानेपानीका क्षेत्रमा लामो समय काम गरेका नेपाल सरकारका सहसचिव तिरेशप्रसाद खत्री काठमाडौ उपत्यका खानेपानी कार्यन्वय आयोजनाका प्रमुख हुनुहुन्छ । उहाँको सहयोग र सक्रियतामा उपत्यकाको खानेपानीको…

राजधानीमा घर हुने सांसदले ‘घर छैन’ भनेर संसद् सचिवालयबाट महिनैपिच्छे भाडा लिइरहेका छन् । यस्तो सुविधा लिनेमा उद्योगी, व्यापारी र दलका चर्चित नेता छन् । मन्त्रीक्वार्टरमा बस्नेदेखि संसदीय समितिका सभापतिसम्मले यसरी रकम लिइरहेका छन् ।

अर्यालका अनुसार नेकपाका सुवासचन्द्र नेम्वाङ, पार्वत गुरुङ, गोमा…

काठमाडौं । काठमाडौं उपत्यकावासीलाई सहज र स्वच्छ मेलम्चीको खानेपानीको व्यवस्थापन गर्न उपत्यका भित्र पहिलो चरणको पाइपलाइन विछ्याउने काम अन्तिम चरणमा पुगेको छ ।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा अनियमितता भएको दाबीसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले पूर्वमन्त्री एव‌ं राप्रपा (प्रजातान्त्रिक) का नेता विक्रम पाण्डेलगायत ३ जना पूर्वआयोजना प्रमुख, हालका आयोजना प्रमुख र ९…

 

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शको आयोजनामा चौंथो ‘नेपाल चेम्बर एक्स्पो २०१८’ काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल एवम् म्यान्माकी स्टेट काउन्सिलर आङ सान सु कीले बिहीवार एक्स्पोको संयुक्त रुपमा उद्घाटन गरे ।

 

बागलुङ । दशैँमा च्याङ्ग्राको भाउ महँगिएको छ । गत वर्षको तुलनामा रु चार हजार बढीमा च्याङ्ग्रा खरीद गरेको यहाँका व्यवसायीले बताएका छन् ।

च्याङ्ग्रा कम आउनु, ठाँउठाँउमा कर लिर्नुपर्नेजस्ता कारणले मूल्य बढेको हो । चिनियाँ मुद्राको भाउ बढ्दा पनि च्याङ्ग्रा…

काठमाडौँ । सरकार दश प्रतिशत भाडा बढाउन राजी भएपछि यातायात व्यवसायीले आगामी १० गतेदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रतिनिधिबीच शनिबार यस्तो सहमति जुटेको…

काठमाडौं । सरकारले सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरेको छ । शनिबार यातायात व्यवसायीसँग १० प्रतिशत भाडा बढाउन सहमति जनाएको सरकारले अाइतबार नयाँ भाडादर सार्वजनिक गरेको हो ।

पेट्रोलियम पदार्थको मूल्य बढेपछि यातायात व्यवसायीले भाडादर पनि समायोजन गर्नुपर्ने माग गरेका…

काठमाडौं । शहरलाई कुरुप हुने गरी सर्वोच्च अदालतको आदेश विपरीत काठमाडौं महानगरपालिका क्षेत्रभित्र अवैधानिकरुपमा होडिङ्ग बोर्ड राख्न स्वीकृत दिने महानगरका कर्मचारीलाई मेयर विद्यासुन्दर शाक्यकै आशीर्वाद रहेको बताइन्छ । मेयर विद्यासुन्दर शाक्यलाई नै बद्नाम गराइरहेका प्रशासन विभागका प्रमुख ज्ञानेन्द्र कार्कीकै…