Tuesday 26th of March 2019

जनसरोकार

काठमाडौं । फागुन ५ गते एसपीमा भएको बढुवा सिफारिसप्रति असन्तुष्टि जनाउँदै सशस्त्रका दुई डीएसपीले गृहमन्त्रालयमा उजुरी गरेका छन्।

बढुवा सिफारिसमा आफूहरू छुटेको भन्दै डीएसपी लेखनाथ खनाल र अच्युतकुमार मजगैयाँले आइतबार गृहसचिव प्रेमकुमार राई अध्यक्ष रहेको समितिमा उजुरी दिएको …

सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।

पञ्चाङ्ग
श्रीसूर्य उत्तरायण,वसन्तर्तुः,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,विक्रमादित्य सम्वत २०७५ साल चैत्र १२ गते भौमबार…

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले रिक्त पाइलटको पदपूर्ति गर्न ५० जना मा गरेकोमा २६ जनाको मात्रै आवेदन परेको छ ।

निगमले क्याप्टेन, जुनियर क्याप्टेन, सिनियर को पाइलट र जुनियर को पाइलट फागुन १० गते विज्ञापन खुलाएको थियो…

काठमाडौं । नेपाल सरकारको लामो प्रयासपछि मलेसिया जाने कामदारका लागि लाग्दै आएको स्वास्थ्य परीक्षणको सिन्डिकेट तोडिएको छ।

लामो समयदेखि बिचौलियाको चलखेलामा रहेको मलेसियाको स्वास्थ्य परीक्षण संस्था पारदर्शी र प्रतिष्पर्धाबाट छनोट हुने भएका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई मलेसिया…

चितवन । दुर्लभ मानिएको एक सिङ्गे गैडा मर्ने क्रम बढेको छ । चालु आर्थिक वर्षको नौ महिनामा चितवनमा ४१ वटा गैंडा मरेका छन् ।

साउनयता चितवन राष्ट्रिय निकुञ्जमा ३९ र डिभिजन वन कार्यालय भरतपुरको कार्यक्षेत्रमा २ गैंडा मरेका छन्…

काठमाडौं । मुलुक संघीय संरचनामा गएपछि अघिल्लो वर्ष माघ ३ गते सरकारले सातै प्रदेशमा प्रदेश प्रमुख नियुक्त ग¥यो। संघीय सरकारको प्रतिनिधिका रूपमा रहने प्रदेश प्रमुख ‘सेरेमोनियल’ भएकाले यतिबेला उनीहरू निष्क्रियजस्तै छन्। प्रदेश प्रमुख नियुक्तिका बेला उनीहरूको जति चर्चा थियो,…

काठमाडौं । आफ्ना सहवासी (लिभिङ टुगेदर) साथीले धोका दिएको भन्दै एक महिला महानगरीय प्रहरी परिसर अन्तर्गतको एउटा बिटमा पुगिन् । उनले ति केटा साथीले आफ्नो पैसा चलाएको र फरार रहेको भन्दै प्रहरीमा आर्थिक धोकाधडीसँगै बलात्कार गरेको उजुरी दिने निर्णय…

मेष राशि – शनिबार र आइतबारतिर आरोग्यता बढ्ला । आर्थिक पक्ष बलियो बन्नेछ । धन सम्पत्ति बढ्नेछ । साझेदारीको काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । हासविलासमा रुचि बढ्नेछ । लगानी बढ्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ ।…

काठमाडौं । नेपालमा रुघा लाग्दादेखि टाउको दुख्दासम्म राहतका लागि पेनकिलर नै सेवन गर्ने चलन बसेको छ । दुखाइको समस्यामा चिकित्सकले सजिलै पेनकिलर चलाइदिन्छन् र बिरामी तत्काल राहत अनुभव गर्दै खुसी हुन्छन् ।

पेनकिलरले दीर्घकालमा गम्भीर असर निम्त्याउनेमा कमै सर्वसाधारण…

धनगढी । घटना–१ गत कात्तिक १७ गते शुक्लाफाँटा नगरपालिका–११, कञ्चनपुरकी २३ वर्षीया तुलसी धामीको सुत्केरी अवस्थामै सेती अञ्चल अस्पतालमा मृत्यु भयो ।

घटना–२ भदौ १६ गते पर्शुराम नगरपालिका–६, डडेल्धुराकी २५ वर्षीया राधा नाथले सेती अञ्चल अस्पतालमै छोरी जन्माइन्…