Friday 6th of December 2019

जनसरोकार

काठमाडौं । पदमुक्त हुने र नियुक्ति पाउने मन्त्रीबारे अनेक आँकलनलाई पूर्णविराम लगाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेर अड्कल गर्नेहरुलाई चक्का दिए । ६ मन्त्री र तीन राज्यमन्त्रीलाई हटाएका उनले त्यति नै संख्यामा मन्त्री र…

गोरखा । छिटो र उचित मुआब्जा निर्धारणको माग गर्दै बजार क्षेत्रका बुढीगण्डकी प्रभावितले जिल्ला प्रशासन कार्यालय गोरखामा धर्ना दिएका छन् । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई पनि धर्नामा बसेर बुढीगण्डकी प्रभावितको आन्दोलनमा ऐकवद्घता जनाएका छन् ।
‘मुआब्जा त यस अघि…

काठमाडौँ । नवनियुक्त मन्त्रीहरुले बिहीबार शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा एक समारोहबीच बिहीबार मध्याह्न मन्त्री र राज्यमन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।

शपथ लिने मन्त्रीहरुमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश…

काठमाडौं । का छन् । उनले ६ मन्त्री र दुई राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् । यस्तै ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका छन् । राष्ट्रपति कार्यालयले बुधबार साँझ नै प्रधानमन्त्रीको सिफारिसमा राष्टपतिले मन्त्रीहरुको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको…

दक्षिण अमेरिकी मुलुक बोलिभिया पछिल्ला केही दिनयता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको समाचार शीर्षक बनिरहेको छ। पेरू, ब्राजिल, चिली, अर्जेन्टिना र पाराग्वेले घेरिएको यो भूपरिवेष्ठित मुलुकमा पछिल्ला केही सातादेखि राजनीतिक उथलपुथल भइरहेको छ। गत अक्टोबर २० मा भएको राष्ट्रपतिको निर्वाचनमा धाँधली…

काठमाडौं । रौतहट जिल्ला अदालतले जेल चलान गर्ने आदेश दिएलगत्तै मोहम्मद आफताब आलमलाई शुक्रबार मध्यरातमा काठमाडौं ल्याइएको छ । उनलाई ललितपुरस्थित नख्खु कारागारमा राखिएको छ ।

१२ वर्षअघि बम विस्फोट एवं ईंटाभट्टामा जिउँदै मानिस जलाएको आरोप लागेका आलमलाई शुक्रबार जिल्ला…

काठमाडौं । अहिले काठमाडौं उपत्यकाका सडक बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको तस्बिरले सजिएको छ। सडकका पोल पोलहरूमा उनको स्वागतको लागि तस्बिर राखिएको छ भने उनीसँगै राष्ट्रपति विद्यादेवी भण्डारीको पनि राखिएको छ।

बाटो बाटोमा नेपाल र बंगलादेशबीचको मित्रता झल्काउन बंगलादेश र नेपालको…

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अनुशासन आयोग प्रमुखमा अमृतकुमार बोहोरा चयन भएका छन् ।

नेकपा सचिवालयको सोमबार बसेको बैठकले बोहोरालाई अध्यक्ष र अशोक रोकायलाई सचिव चयन गरेको छ । यस्तै, केन्द्रीय निर्वाचन आयोगको अध्यक्षमा विष्णु पुकार श्रेष्ठ…

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ वेमा निजी कम्पनीका दुई जहाज ठोक्किएका छन् । श्री एयरलाइन्सको जहाजले पार्किङ गरिराखेको यतिको जहाजलाई छोएको हो ।

श्री एयरलाइन्सका महाप्रवन्धक अनिल मानन्धरका अनुसार विराटनगरबाट आएको श्रीको जहाज पार्किङमा लैजाँदै गर्दा यतिको जहाजसँग…

कहीँकतै पार्टीका झण्डा टाँगिएका छन् । तर, हुलमुलमा चुनावी प्रचार गर्न कोही निस्किएका छैनन् । यद्यपि उपनिर्वाचन हुने कोहलपुर नगरपालिका–६ मा भित्रभित्रै चुनावी चहलपहल तीव्र बनेको छ ।

विसं २०७४ को स्थानीय तह निर्वाचनमा काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्षको मृत्यु भएपछि…