Monday 16th of December 2019

जनसरोकार

काठमाडौं । टुटल पठाओलाई नरोक्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले निर्देशन दिएका छन्। यातायात व्यवस्था विभागका महानिर्देशक, निर्देशक, मन्त्रालयका सचिव, सहसचिव लगायतसँगको बैठकमा मन्त्री नेम्वाङले कानुन नबनुन्जेल यस्ता सेवालाई यथास्थितिमा चल्न दिन निर्देशन दिएको मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले…

काठमाडौं । पदमुक्त हुने र नियुक्ति पाउने मन्त्रीबारे अनेक आँकलनलाई पूर्णविराम लगाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेर अड्कल गर्नेहरुलाई चक्का दिए । ६ मन्त्री र तीन राज्यमन्त्रीलाई हटाएका उनले त्यति नै संख्यामा मन्त्री र…

गोरखा । छिटो र उचित मुआब्जा निर्धारणको माग गर्दै बजार क्षेत्रका बुढीगण्डकी प्रभावितले जिल्ला प्रशासन कार्यालय गोरखामा धर्ना दिएका छन् । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई पनि धर्नामा बसेर बुढीगण्डकी प्रभावितको आन्दोलनमा ऐकवद्घता जनाएका छन् ।
‘मुआब्जा त यस अघि…

काठमाडौँ । नवनियुक्त मन्त्रीहरुले बिहीबार शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा एक समारोहबीच बिहीबार मध्याह्न मन्त्री र राज्यमन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।

शपथ लिने मन्त्रीहरुमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश…

काठमाडौं । का छन् । उनले ६ मन्त्री र दुई राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् । यस्तै ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका छन् । राष्ट्रपति कार्यालयले बुधबार साँझ नै प्रधानमन्त्रीको सिफारिसमा राष्टपतिले मन्त्रीहरुको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको…

दक्षिण अमेरिकी मुलुक बोलिभिया पछिल्ला केही दिनयता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको समाचार शीर्षक बनिरहेको छ। पेरू, ब्राजिल, चिली, अर्जेन्टिना र पाराग्वेले घेरिएको यो भूपरिवेष्ठित मुलुकमा पछिल्ला केही सातादेखि राजनीतिक उथलपुथल भइरहेको छ। गत अक्टोबर २० मा भएको राष्ट्रपतिको निर्वाचनमा धाँधली…

काठमाडौं । रौतहट जिल्ला अदालतले जेल चलान गर्ने आदेश दिएलगत्तै मोहम्मद आफताब आलमलाई शुक्रबार मध्यरातमा काठमाडौं ल्याइएको छ । उनलाई ललितपुरस्थित नख्खु कारागारमा राखिएको छ ।

१२ वर्षअघि बम विस्फोट एवं ईंटाभट्टामा जिउँदै मानिस जलाएको आरोप लागेका आलमलाई शुक्रबार जिल्ला…

काठमाडौं । अहिले काठमाडौं उपत्यकाका सडक बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको तस्बिरले सजिएको छ। सडकका पोल पोलहरूमा उनको स्वागतको लागि तस्बिर राखिएको छ भने उनीसँगै राष्ट्रपति विद्यादेवी भण्डारीको पनि राखिएको छ।

बाटो बाटोमा नेपाल र बंगलादेशबीचको मित्रता झल्काउन बंगलादेश र नेपालको…

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अनुशासन आयोग प्रमुखमा अमृतकुमार बोहोरा चयन भएका छन् ।

नेकपा सचिवालयको सोमबार बसेको बैठकले बोहोरालाई अध्यक्ष र अशोक रोकायलाई सचिव चयन गरेको छ । यस्तै, केन्द्रीय निर्वाचन आयोगको अध्यक्षमा विष्णु पुकार श्रेष्ठ…

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ वेमा निजी कम्पनीका दुई जहाज ठोक्किएका छन् । श्री एयरलाइन्सको जहाजले पार्किङ गरिराखेको यतिको जहाजलाई छोएको हो ।

श्री एयरलाइन्सका महाप्रवन्धक अनिल मानन्धरका अनुसार विराटनगरबाट आएको श्रीको जहाज पार्किङमा लैजाँदै गर्दा यतिको जहाजसँग…