जनसरोकार

काग तिहारको दिन १०० वर्ष पछि जुर्यो महासंयोग ! राशि अनुसार यसरी उठाउनुस् लाभ !
पञ्चाङ्ग अनुसार प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका अथवा काग तिहारका दिन धनवन्तरी त्रयोदशी अर्थात धनतेरस मनाउने गरिन्छ । धन त्रयोदशी र धनतेरस पनि यसै दिनलाई भन्ने गरिन्छ । यो दिन मूलतः आयुर्वेदका प्रवर्तक धन्वन्तरि र धनका देवता कुबेरको…

भारतमा बलात्कार गरेर फरार अभियुक्त नेपालमा पक्राउ
काठमाडौं– भारतमा बलात्कार गरेर फरार अभियुक्तलाई नेपालमा पक्राउ गरिएको छ।
भारतको मुम्बईमा विवाहित महिलाको बलात्कार गरी प्रहार रहेका पश्चिम रुकुम चौरजहारी ७ का ३० वर्षीय मनबीर सुनारलाई जिल्ला प्रहरी कार्यालय सल्यानले कात्तिक २ गते पक्राउ गरेको हो।
सुनारले मुम्बईको…

लाप्राक वस्ती अलपत्र छाडेर बाहिरियो एनआरएनए
गोरखा । लाप्राकको एकीकृत वस्ती निर्माणको जिम्मा लिएको गैर आवासीय नेपाली संघ (एनआरएनए) जिम्मेवारीबाट पन्छिएको छ । समयमै वस्ती निर्माणको काम नसकिएपछि बाँकी काम गाउँपालिकालाई टाँसो अलगाएर एनआरएनए बाहिरिएको हो ।
एनआरएनएका निवर्तमान अध्यक्ष भवन भट्टको कार्यकालको अन्तिम दिन असोज…

विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानद्धारा भण्डारी र सिटौला सम्मानित
काठमाडाै । विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले बेलायतमा बसेर नेपाली भाषा साहित्यमा विशेष याेगदान दिएकाेमा साहित्यकार मञ्जु भण्डारी र विदूर सिटौलालाई सम्मान गरेको छ । साहित्यकार तथा प्रतिष्ठानका अध्यक्ष गोपिकृष्ण प्रसाईको अध्यक्षतामा भएको सो कार्यक्रममा स्रष्टा द्धाय सम्मानित हुन…

प्रधानमन्त्री ओलीकाे प्रहरी दिवस र अमर प्रहरी दिवस फरक फरक दिनमा मनाउन सुझाव
काठमाडौँ । आज ६४ औँ प्रहरी दिवस र अमर प्रहरी दिवस मनाइएको छ । कार्यक्रममा कर्तव्यपालनाको क्रममा ४३ जनालाई अमर प्रहरी घोषित गरिएको छ ।
कार्यक्रममा सहभागी हुन आएका अमर प्रहरीका परिवारहरु निकै भावुक बनेका थिए । उनीहरुले आफ्नो आशु…

आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
नेपाल सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने राजकीय भ्रमणको दोश्रो दिन आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ।
बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले गृह मन्त्रालयको प्रस्ताव अनुसार बिदा दिने निर्णय गरेको हो।
चिनियाँ राष्ट्रपति सी भोलि शनिबार चार बजे नेपाल आइपुग्दैछन्। सरकारले…

चिनियाँ राष्ट्रपति सी चिनफिङका लागि काठमाडौंको पाँचतारे होटल सोल्टी क्राउन प्लाजा रिजर्भ
काठमाडाैं। चिनियाँ राष्ट्रपति सी चिनफिङका लागि काठमाडौंको पाँचतारे होटल सोल्टी क्राउन प्लाजा रिजर्भ गरिएको छ। सीका लागि बस्ने व्यवस्था मिलाइएको उक्त होटल पूरै रिजर्भ भएको होटलका एक उच्च व्यवस्थापकले जानकारी दिए।
२८२ वटा कोठा भएको होटलमा चिनियाँ राष्ट्रपतिसँग आउने प्रतिनिधिमण्डल…

एकै टाेलका सातको निधन, गाउँनै शाेकाकुल
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका बडहरेमा भएको यात्रुबस दुर्घटनामा ज्यान गुमाएका ११ मध्ये तत्कालीन भोटसिपा गाविसका मात्रै सात स्थानीयको निधन भएको छ। दुर्घटनाले सिंगो गाउँलाई नै स्तब्ध बनाएको छ।
‘निकै अप्रिय घटना भयो,’ स्थानीय राजेन्द्र आचार्यले भने, ‘गाउँमा रुवावासी चलेको…

गृहमन्त्रीका भाइ नरेशलाई १ लाख रूपैयाँ धरौटीमा छाड्न अदालतकाे आदेश
काठमाडौं । अपराधिक लाभ (एक्सटर्सन) र संगठित अपराध सम्बन्धी कसूरका आरोपित गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का भाइ नरेशलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत, काठमाडाैंका न्यायाधीश मेदनीप्रसाद पौडेलको इजलासले उनलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको…

कपनमा आफ्नै डेरामा महिला मृत भेटिइन्
काठमाडौं । काठमाडौंको कपनमा एक महिला आफ्नै डेरामा मृत अवस्थामा भेटिएकी छन् । कपनको तेन्जिङ चोकमा किराना र खाजा पसल सञ्चालन गर्ने अन्दाजी ५५/५६ वर्षकी कमला केसी नामकी महिला मृत अवस्थामा भेटिएकी महानगरीय प्रहरी वृत्त वौद्धका डीएसपी रमेशबहादुर सिंहले…
