Sunday 15th of December 2019

जनसरोकार

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका बडहरेमा भएको यात्रुबस दुर्घटनामा ज्यान गुमाएका ११ मध्ये तत्कालीन भोटसिपा गाविसका मात्रै सात स्थानीयको निधन भएको छ। दुर्घटनाले सिंगो गाउँलाई नै स्तब्ध बनाएको छ।

‘निकै अप्रिय घटना भयो,’ स्थानीय राजेन्द्र आचार्यले भने, ‘गाउँमा रुवावासी चलेको…

काठमाडौं । अपराधिक लाभ (एक्सटर्सन) र संगठित अपराध सम्बन्धी कसूरका आरोपित गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का भाइ नरेशलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत, काठमाडाैंका न्यायाधीश मेदनीप्रसाद पौडेलको इजलासले उनलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको…

काठमाडौं । काठमाडौंको कपनमा एक महिला आफ्नै डेरामा मृत अवस्थामा भेटिएकी छन् । कपनको तेन्जिङ चोकमा किराना र खाजा पसल सञ्चालन गर्ने अन्दाजी ५५/५६ वर्षकी कमला केसी नामकी महिला मृत अवस्थामा भेटिएकी महानगरीय प्रहरी वृत्त वौद्धका डीएसपी रमेशबहादुर सिंहले…

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अतिविशिष्ट ६ जनाका लागि मात्र आन्तरिक उडानतर्फ आफ्नै सवारी साधनबाट जान पाउने व्यवस्था कार्यान्वयनमा आएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले १ वर्षे कार्यायोजनामा सम्माननीय ‘वीग सिक्स’ लाई मात्र आन्तरिक उडानमा…

काठमाडौं । लायन्स क्लब अफ ईन्टनेशनल ३२५ ए २ अन्र्तरगत जोन XXXVIII की जोन चियर पर्सन लायन लक्ष्मी महत अध्यक्षमा पहिलो जोन बैठक भव्यरुपमा सम्पन्न भएको छ । लायन महत अन्र्तरगत रहेका लायन्स क्लव अफ काठमाडौं फिलोशिफ, लायन्स क्लव…

काठमाडौं । लायन्स क्लब्स अन्र्तराष्ट्रिय मल्टिपल डिस्ट्रिक्ट ३२५ ले लायन म्यागेजिन नेपाली भाषामा प्रकाशित गरेको छ । काठमाडौंको अनुपम फुडल्याण्ड…

काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डले पार्टी एकता प्रक्रिया सम्पन्न गर्न ढिला हुँदा कम्युनिस्ट विरोधीहरुले सरकार र पार्टीविरुद्ध गलत प्रचार गरेर बद्नाम गराउने मौका पाएको टिप्पणी गरेका छन् । उनले अब योजना बनाएरै पार्टीको सिंगो पंक्तिलाई विरोधीका भ्रम चिर्न देशब्यापी…

काठमाडौं । भनिन्छ, द्वापर युगमा भगवान् कृष्णले पनि आफ्नाी प्रेमिका राधाको हातमा गोडना (ट्याटु) छेडेका थिए । थारु समुदायमा प्रचलित यो गोडना संस्कृति अहिले पनि जीवित छ । पश्चिमको कुनै थारु गाउँ पुग्नुभयो भने जीउभरी कलात्मक चित्र खोपिएका महिला…

काठमाडौं । नेपाल प्रहरीले प्रि–फ्याबको भवन निर्माणका लागि प्रकाशित बोलपत्रमा सार्वजनिक खरिद ऐनलाई अवज्ञा गरेको छ । राष्ट्रिय प्रहरी एकेडेमी महारागन्ज काठमाडौंले काठमाडौं र पनौती गरी दुई ठाउँंमा ब्यारेक निर्माणका लागि आह्वान गरिएको बोलपत्रमा ऐन मिच्ने काम भएको…

काठमाडाैं । बारीको लौका बेचेर घर खर्चमा थप सहयोग पु¥याउने उदेश्यले तरकारी बारीमा गएका मोरङ कटहरी गाउँपालिका–४ का ५५ वर्षीया सोमा सोरेन दुई हप्ता बित्दा पनि फेला परेका छैनन् । बारीको लौका बजारमा बेच्ने र पैसा हाता पार्ने उनको…