Sunday 15th of December 2019

नेपाली जनता TV

काठमाडौं । खानेपानीमन्त्री बिना मगरले बाग्मती नदीमा कञ्चन पानी बग्ने गरि ललितपुरको बालकुमारीस्थित धोबिघाट फोहोर पानी प्रशोधन केन्द्रको शिलान्यास गरिएको बताएकी छन । उनले समारोहमा बोल्दै भनिन, सिंगो बाग्मतीको मुहार फेर्न अब कसैले रोक्ने छैन ।

‘प्रशोधनपछि बाग्मतीमा कन्चन पानी…

एक जना सादगी जो आश्रममा बसेर मानिसहरुको मुक्तीको खोजिमा आफुलाई लिन गराउदै आएका छन । उनी संगत आश्रमका योगी तथा धार्मिक गुरु हुन । धर्म शास्त्रका ज्ञाता पुष्पराज पुरुष सन्यासी जीवन विताउदै आएका छन ।

उनी आजभोली धर्मराजनितिको खोजीमा देशदौडाहामा…

काठमाडौं उपत्यकाबासीलाई मेलम्चीको खानेपानी घरघरमा पुर्याउन पानीको पाइपको काम अन्तीम चरणमा पुगेको छ । खानेपानीका क्षेत्रमा लामो समय काम गरेका नेपाल सरकारका सहसचिव तिरेशप्रसाद खत्री काठमाडौ उपत्यका खानेपानी कार्यन्वय आयोजनाका प्रमुख हुनुहुन्छ । उहाँको सहयोग र सक्रियतामा उपत्यकाको खानेपानीको…

व्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठनका अध्यक्ष पदमसुन्दर लिम्बु सम्बृद्ध नेपाल र शुखी नेपालीको अभियान लिएर नेपालमा भौतारी रहेका छन । उनी करिव १८ वर्ष व्रिटिस सेनामा काम गरेर लामो सैन्य अभ्यास गरेका मानिस हुन । उनी १९४७ को त्रिपक्षीय…

काठमाडाैं । नेपाली सेनामा कार्यरत गीतकार सन्तोष थापाको तिमीबाट टाढा हुँदा गीतको भिडयि सार्वजनिक गरिएको छ ।काठमाँडौको त्रिपुरेश्वरस्थित फिल्मशाला टि भी को कार्यालयमा एक कार्यक्रमका बीच प्रदेश नं ३ का सांसद शान्तिप्रशाद पौडेलले उतm गीतको विमोचन गरेका हुन् ।

भिडीयो…

काठमाडाैं । अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका अध्यक्ष, वरिष्ठ लोक दोहोरी गायक, कलाकार तथा पत्रकार रामप्रसाद खनाल गत वर्ष जस्तै यो वर्ष पनि कर्म थलाेबाट जन्म थलाे नेपाल अाए र यहाँ उनले दसैँ तिहार मात्र मनाएनन् चार हप्ताका बिचमा चमत्कार…

रामप्रसाद खनाल नाम सुन्ने जो कोहिले पनि नेपाल टेलिभिजनमा दोहोरी कार्यक्रम संचालक भनेर चिनिहाल्ने नाम हो । यतिले मात्र उहाँको परिचय सकिदैन उहाँ एक पत्रकार, लेखक, साहित्यकार र कलाकार पनि हो । नेपालमा रहदा होस वा अमेरीकामा रहेर प्रवासी…

काठमाडौं । सरकारीकाम काजको प्रमुख केन्द्र सिंहदरवारमा श्रेहीविहीन कर्मचारीहरुले आफ्नो सेवा सुविधा र जागिरको ग्यारेन्टीको माग राखेर सामान्य प्रशासन मन्त्रालय घेराउ गर्दै आएका छन ।

ज्यालादारी तथा करारका कर्मचारीहरुले न्युनतम ज्याला समेत पाउन नसकेको र आफ्नो जागिर हाकीमको राजीखुसी र…