Sunday 15th of December 2019

नेपाली जनता TV

ललितपुर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले सामाजिक विकास कार्यमा नागरिक समाजसँग सरकारले हातेमालो गर्न नयाँ एेन र नियम बनाउने तयारी गरिरहेकाे बताएका छन ।

ललितपुरमा सिपिसिएस तथा डाइनामो इन्टरनेशनले सडक जीवन, बाल बचावट तथा उत्कृट स्याहारको अभ्यास…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्युयोर्क पुगेका बेला बरिष्ठ नेता माधवकुमार नेपालले संसदमा गरेको भाषणप्रति ओलीले अमेरिकाबाटै जवाफ दिएका छन् । आफू स्वदेशमा नभएका बेला नेता नेपालले बोलाएको स्थायी कमिटीको भेलाबारे चित्त…

काठमाडौं । नेपालका पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई विश्वको चर्चित सामाजिक संजाल फेसबुकको हेडक्वारमा पुगेका छन ।

उनले त्यहाँ काम गर्ने नेपाली कामदारसँग कुराकानी समेत गरेका छन । उनले फेसबुकको हेडक्वारको निरीक्षण समेत…

काठमाडाैं । नेपालीहरुको महान चाड दशै तिहार नजिकिँदै गर्दा दशैंको झल्को दिँदै मेलिना राईको नयाँ गीत सार्बजनिक भएको छ । कति म सम्झुँ बोलको बियोगान्त गीतलाई रामचन्द्र ढकालले लेखेका हुन् भने प्रकाश नेपालीले संगीत दिएका हुन् ।

लेखनाथ । पोखरा–२२ पुम्दीभुम्दीको कोदी गाउँकी श्रीया सुनार सोमबार साँझ साढे ५ बजे मामाघरबाट निस्किएकी थिइन् । बिस्कुट किन्न पसल हिँडेकी १० वर्षीया सुनार मंगलबार बिहान मृत अवस्थामा भेटिइन् ।

निधारभरि चौटैचोट । घाँटीमा नीलडाम । धारिलो र चुच्चो वस्तुको प्रहारले क्षतिविक्षत शरीर । छेवैमा…

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नेतृत्वले मध्यपूर्वमा अराजकता, मृत्यु र विनाशको विजारोपण गरेको आरोप लगाएका छन् ।

संयुक्त राष्ट्रसंघको न्यूयोर्कमा जारी ७३ औं महासभालाई सम्बोधन गर्दै ट्रम्पले इरानसँग परमाणु सम्झौता त्याग्ने आफ्नो निर्णयको समेत बचाउ गरेका छन् ।

उनले…

खानेपानी सम्बन्धी जटिल प्रकृतिका समस्या भए तपाईं आफ्नो गुनासो टोल फ्री नम्बर १६६००१४२१११ मा सम्पर्क गर्नु होस ।

 

काठमाडौं । काठमाडौंको लामबगरमा शुक्रबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन् ।

धर्मस्थलीबाट रत्नपार्कतर्फ आउँदै गरेको बा ३ क ३७४९ नम्बरको बस बिहान करिब ७ः४५ बजे दुर्घटना भएकाे हाे ।

महानगरीय ट्राफिक प्रहरीले दिएको जानकारी अनुसार,…