Sunday 15th of December 2019

नेपाली जनता TV

दाङ । सार्वजनिक स्थलमा एक महिलालाई निर्वस्त्र पारी कुटपिट गर्ने दुई महिलालाई जिल्ला प्रशासन कार्यालय दाङले जनही ६ महिना कैद र २५ हजार रुपयाँ जरिवाना तोकेको छ ।

प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले सितगंगा नगरपालिका-९ ठाडोखोला अर्घाखाँचीकी ३९ वर्षीया…

विराटनगर । आफैंलाई गोली हान्न लगाएका आचार्य श्रीनिवासलाई धरौटीमा रिहा भएका छन्। हातहतियार खरखजाना ऐन अन्तर्गत ३ सातादेखि सुनसरीको झुम्का कारागारमा ३ सातादेखि बन्दी रहेका आचार्य मोरङ जिल्ला अदालतले धरौटीमा रिहा गर्ने फैसला सुनाएपछि रिहा भएका हुन्।

जिल्ला अदालत मोरङका…

काठमाडौँ । सरकारका सचिव र सहसचिवलाई एक वर्ष नपुगी अर्को मन्त्रालय वा निकायमा सरुवा गर्न नपाइने गरी कानुन बनाइँदै छ । मन्त्री र सचिवबीच मनमुटाव हुनेबित्तिकै वा मन्त्रीले भनेअनुसारका काम गर्न असमर्थता जनाउनेबित्तिकै हटाउने प्रचलनलाई निरुत्साहित गर्न यस्तो व्यवस्था…

बर्दिया । ११ वर्षीया घरेलु कामदार (कमलरी) अस्मिता थारूको ‘हत्या’ भएको दाबी गर्दै सरोकारवालाले पश्चिम तराईका बाँके, बर्दिया र दाङमा बुधबार प्रदर्शन गरेका छन् । ११ सूत्रीय माग राख्दै दोषी पत्ता लगाएर कारबाही गर्न उनीहरूले दबाब दिएका छन् ।…

गोरखा ।पुर्ख्यौंली थलो अवलोकन गर्न पुर्व युवराज पारस शाह गोरखा आइपुगेका छन् । मंगलबार मनकामना मन्दिरको पुजा गरेका शाहले बुधबार गोरखकालिका र गोरखनाथ मन्दिरमा विशेष पुजा गर्नुका साथै अवलोकन गरे ।

उनले…

मोरङ । कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले स्वेच्छाचारी नेतृत्वबाट पार्टीलाई मुक्ति दिनुपर्ने बताएका छन् । प्रेस यूनियन मोरङले विराटनगरमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई लक्षित गरी पार्टी नेतृत्व यथास्थितिवादी, स्वेच्छाचारी र आसेपासेको घेराबन्दी नेतृत्व…

लेखनाथ । रुसमा बिहीबारबाट सुरु हुने विश्वकप हेर्न जहाँ संसारभर खेलप्रेमी तम्तयार छन्, त्यही पर्यटकीय सहर पोखरालाई पनि चटारो छ । जेठको गर्मीसँगै विश्वकप फुटबलको माहोलले यतिबेला पोखरा तातेको छ ।

विश्वकपले पोखराको खेल गतिविधि र आर्थिक कारोबारमा पनि वृद्धि गरेको…

काठमाडाैं । सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाको निर्देशनपछि नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘सिधा कुरा’ बन्द भएको छ।

कार्यक्रम प्रस्तोता राजु थापाले मंगलबार टेलिभिजन प्रशासनले दबाब थेग्न गाह्रो भएकाले कार्यक्रम निरन्तर नहुने जानकारी गराएको बताए।

सरकारका सय दिनको समीक्षा गर्न…