Sunday 15th of December 2019

नेपाली जनता TV

रामेछाप । बीपी राजमार्गमा १० टन भन्दा माथिका सवारी साधन सञ्चालनमा रोक लगाउने सर्वोच्च अदालतबाट भएको परामादेशले ढुवानी र आवागमन ठप्प बनेपछि रामेछापका व्यवसायीहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन् ।

बीपी राजमार्गमा १० टनभन्दा माथिका मालबाहक र १८ सिट भन्दा माथिका…

काठमाडौं । फिलिपिनो साहित्यकार तथा चिन्तक सिरिल बौटिस्टा भन्छन्ः साहित्य सधैं इतिहास हुन्छ, इतिहास सधैं साहित्य हुँदैन। अर्थात् साहित्यको क्षितिज इतिहासजस्ता विधा विशेषहरुको भन्दा निकै फराकिलो हुन्छ। विश्वमा धेरै साहित्यकारहरुले त्यो भनाइलाई सिद्ध गरेका छन्।

इतिहासकारहरुले भन्न चाहेर पनि भन्न…

 

काठमाडाैं । क्रिस्टियानो रोनाल्डो फुटबल इतिहासकै सर्वकालिक महान खेलाडीको सूचीमा पर्छन्। अब उनका लागि एउटा थप खुसीको क्षण थपिएको छ। उनका छोरा समेत फुटबलमा भिज्न थालेका छन्।

बिहिबार राति पोर्चुगलले अल्जेरियासँग खेलेको मैत्रीपूर्ण खेलमा ३-०ले हराएको थियो। यसै प्रतियोगिता दौरान…

काठमाडौं । विश्वकप फुटबल सुरु हुन ६ दिन मात्र बाँकी छ। रसियामा हुन लागेको विश्व कपको रौनक नेपालमा पनि देखिन थालेको छ। सडकमा युवा–युवतिहरु आफुलाई मनपर्ने देशको जर्सी लगाएर हिँड्न थालिसकेका छन्।

खेलकुद सम्बन्धि सामान बिक्रि गर्ने पसलहरुले विश्वकपलाई टार्गेड…

काठमाडौँ । गृहमन्त्रालयले राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै गैरसरकारी संस्थाका पदाधिकारीहरुको सम्पति विवरण सार्वजनिक गर्नुपर्ने गरी कार्यविधि बनाउने भएको छ ।
गृह मन्त्रालयमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापासहित दुवै मन्त्रालयका पदाधिकारी बैठकमा गृहमन्त्री रामबहादुर थापाले यस्तो कार्यविधि बनाएर…

गृहमन्त्री रामबहादुर थापाले कुनैपनि ठेकेदारले कन्ट्रयाक्ट अनुसार काम नगरे त्यो ठगीमा ‘दर्ज’ हुने बताएका छन्।
गृहमन्त्री थापाले जोसुकैलाई कारवाही गर्ने बताए। ‘घरधनी होस्। सभासद् होस् वा ठूलो नेता नै किन नहोस्’, थापाले भने, ‘कानूनको उल्लघंन…

 

झुप्राखोला, सुर्खेत । सर्खेतको झुप्राखोलामा सम्झौताविपरित उत्खनन गरिंदा बादी बस्ती जोखिममा परेको छ ।

७५ सेन्टिमिटर गहिरो खन्न नपाइने सम्झौता भएपनि ठेकेदारले १० मिटर गहिरो पोखरी हुने गरी उत्खनन गरेको छ । अझ बस्तीबाट ५…

काठमाडौं । ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्या प्रकरण प्रहरीका एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी र सई बालकृष्ण संजेललाई फसाइएको भन्दै नेपाल प्रहरीका ३ पूर्व उच्च अधिकारीले त्यसको छुट्टै छानबिन गर्न माग गर्नुले सरकारी अधिकारीहरुलाई ठाडो…

काठमाडौँ । स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले सरकारी अस्पतालका बेथिति र सेवाप्रवाहका समस्यालाई व्यवस्थित गर्दै लैजाने बताएकी छन् । वीर अस्पताललाई डिजिटल अस्पतालका रूपमा विकास गर्न लागिएको उनले जानकारी दिइन् ।

‘वीरलाई सिस्टममा पनि देशकै नमुना बनाएर अर्को अस्पतालमा अभियान सुरु गर्ने सोचाइमा…