Sunday 15th of December 2019

प्रदेश नं. २

जनकपुरधाम । लगातार प्रश्नपत्र आउट हुँदा परीक्षा नै स्थगित गरिएपछि आक्रोशित बनेका प्रदेश २ का परीक्षार्थीहरुले बिभिन्न ठाउँमा प्रदर्शन गरेका छन् । बिज्ञान र सामाजिक विषयको प्रश्नपत्र आउट भएपछि यी दुवै विषयको परीक्षा रद्द गरिएको थियो ।

शनिबार हुने…

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को २ नम्बर प्रदेशस्तरीय आमसभामा आज रौतहटमा हुँदैछ।

नेकपा प्रदेश नम्बर २ कमिटीको आयोजनामा रौतहटको गरुडामा हुने आम सभालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। आम सभालाई अर्का अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरूले…

वीरगंज । प्रहरीले आइतबार दिउँसो जलाउन लैजादै गरेको किशोरीको शव बरामद गरेको छ । पर्साको जिराभवानी गाउँपालिका वडा नं २ सेढवा चन्द्रवती खोलाको किनारबाट शव बरामद गरेको हो ।

स्थानीय चन्द्रिका मुखिया बिनको १८ बर्षीया छोरी लालसाकुमारी बिनको शव बरामद…

सिराहा । नेकपा अध्यक्ष प्रचण्डले संविधानमै शिक्षा र स्वास्थ्यलाई जनताको मौलिक अधिकार अन्तरगत राखिएको बताउँदै अब गरीबले उपचार नपाएर मर्नु नपर्ने बताएका छन् । सरकारले गरीबको उपचार नगरे मुद्दा हाल्न सकिने प्रचण्डको भनाइ छ ।

सिरहाको अर्नमा गाउँपालिका वडा नम्बर-१…

लहान। हुकिङ गरी विद्युत् चुहावट गर्ने दुई दर्जन व्यक्तिलाई विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले पक्राउ गरेको छ ।

विद्युत् प्राधिकरण वितरण केन्द्र लहानबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले लहानको पड्रिया, मटियर्वा, बर्छवालगायतका स्थानबाट २४ जनालाई पक्राउ गरेको हो ।…

जनकपुर। सरकारी कागज किर्ते तथा ठगी मुद्दा अनुसन्धानको क्रममा मंसिर १९ गते साँझ काठमाडौंमा पक्राउ परेका रत्नसागर मठका महन्त बैकुण्ठ दास वैष्णव विरुद्धको मुद्दामा शुक्रबारदेखि थुनछेक बहस सुरु भएको छ ।

प्रतिवादीद्वय मठका महन्त बैकुण्ठ दास र पूजारी अशोक शर्माको…

लहान । हतियार देखाएर सिर्जना सामुदायिक सहकारी संस्थाका कर्मचारीको रकम लुटपाटमा संलग्न भएको आरोपमा एक भारतीय नागरिकसहित सात जनालाई पक्राउ गरी सिरहा प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाले शुक्रबार साँझ पत्रकार सम्मेलन गरी पक्राउ परेका सातै जनालाई…

जनकपुर । प्रदेश २ सरकारले दलित अधिकारप्रति अनुदार रहेको भन्दै दलित अगुवाहरुले आक्रोश पोखेका छन् ।

मंगलबार दलित समुदायका अगुवाहरुले जनक चौकमा खबरदारी सभा आयोजना गर्दै दलित अधिकार सुनिश्चित नगरे , कडा आन्दोलनमा उत्रिने चेतावनी दिए।

नेपाल कम्युनिष्ट पार्टी सम्बद्ध प्रदेशसभा…

काठमाडौँ  । मोरङ र सुनसरी सीमास्थित गोकुवाघाटको सिंघिया खोलामा पुल बनाउने ठेक्का लिएको विवेक निर्माण सेवाका सुरेश खरेल काम अलपत्र पारेर बेपत्ता भएको वर्षौं बित्यो । २०५८ असार २५ गते १ करोड ६८ लाख रुपैयाँमा उनले निर्माण सम्झौता गरेका थिए ।

२०६०…

विरटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अस्थिर राजनितिको अन्त्य भइसकेको उल्लेख गर्दै वर्तमान सरकार पाँच वर्ष कसैले हल्लाउन नसक्ने बताएका छन् ।

‘अब राजनीतिक अस्थिरता हुँदैन,’ उद्योग संगठन मोरङको ४६ औं वार्षिक साधारणसभामा बोल्दै दाहालले भने,…