Sunday 15th of December 2019

प्रदेश नं. २

गौशाला । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका हुँदै भारततर्फ तस्करी गर्न लागेको रु २४ लाखको सुनचाँदीसहित सशस्त्र प्रहरीले गएराति एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका– ४ विश्वकर्मा चोक बस्ने २४ वर्षीय दीपेन्द्र ठाकुर रहेको सशस्त्र…

राजविराज । सप्तरीमा तोकिएको समयमा काम नसकिएको योजनाको सूची लामै छ । ठेक्का सम्झौता गर्ने तर समयमा काम नसकेर सम्पर्कविहीन हुने ठेकेदारहरूको सूची पनि उस्तै छ । जिल्ला प्रशासन कार्यालयले त्यस्ता ठेकेदार र योजनाको सूची तयार पारेको छ ।

गृहमन्त्रीले…

काठमाडौँ । निर्वाचन आयोगले एक महिनाभित्र महाधिवेशन गरेको जानकारी पठाउन पत्र लेखेपछि राष्ट्रिय जनता पार्टी ९राजपा० मा एकाएक तनाव बढेको छ ।

आफैंले तोकेको म्यादभित्र अधिवेशन गर्न नसकेपछि अबको रजानीतिक दिशा कसरी तय गर्ने भन्नेबारे छलफल गर्न अध्यक्षमण्डल छलफलमा व्यस्त…

काठमाडौँ । संघीय समाजवादी फोरमले सरकारमा जाने मन्त्री र नेकपासँगको छलफलबाट मन्त्रालय टुंगो लगाउने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ । तीन दिनअघि फोरम र नेकपाबीच दुईबुँदे सहमति भएको थियो । सहमति भएको तीन दिन बितिसक्दा पनि फोरमले मन्त्री छनोट गर्न…

काठमाडौँ । सरकारले २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको अमेरिका भ्रमण कार्यक्रम अस्वीकृत गरेको छ ।

जनरल कन्भेन्सन अफ मधेसी एसोसिएसन अफ अमेरिकाको निम्तोमा राउत अमेरिकामा जाने तयारीमा थिए । २ नम्बर प्रदेशभित्रै आर्थिक वर्ष २०७५/७६ को बजेट र नीति…

रौतहट । वन पैदवार ओसार पसारको आरोपमा रौतहटका एक प्रदेशसभा सांसद्लाई १ वर्ष जेल सजाय सुनाइएको छ । तत्कालीन पुनरावेदन अदालत हेटौंडाको फैसला अनुसार विना ईजाजत वन पैदवार ओसार पसारमा संलग्न रहेको भन्दै प्रदेससभा सदस्य कुन्दन कुसवाहलाई जेल सजाय…

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार संसदमा सम्बोधन गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने राजकीय नेपाल भ्रमणका बारेमा सदनलाई जानकारी दिएका छन् ।

मोदीको भ्रमणको समयमा नेपाली जनताले देखाएको चासो र टिप्पणी प्रति धन्यवाद दिँदै उनले जनकपुरमा मोदीको…

काठमाडौं । कांग्रेस उपसभापति तथा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले भारतीय सांसद किर्ति आजादको ट्वीटलाई लिएर कडा विरोधरुपमा प्रतिवाद गरेका छन् ।

उपसभापति निधिले भारतीय सांसदबाट…

गाईघाट, उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७, चुहाडे घर भई सिरहा जिल्लामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का जिल्ला इञ्चार्जको जिम्मेवारी सम्हाल्दै आएका अंकुल राउतलाई जिल्ला प्रहरी कार्यालय, उदयपुरले बिहीबार उदयपुरबाट पक्राउ गरेको छ ।

विप्लव माओवादीको नाममा उदयपुर…

वीरगञ्ज । दाइजोकै कारण बिहे भाँडिएपछि पर्सामा एक युवतीले आत्महत्या गरेकी छन् । पोष्टमार्टम रिपोर्टले आत्महत्या भएको पुष्टि गरेको छ । तर, प्रहरीले युवतीलाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा बहुदरमाई नगरपालिका ८ का बच्चु भन्ने जयनारायण साह पक्राउ परेका…