Sunday 15th of December 2019

प्रदेश नं. २

धनुषा । गर्भ परीक्षण गराउँदा छोरी भएको थाहा पाएपछि धनुषामा एक महिलाको हत्या भएको छ। जिल्लाको गणेशमान चारनाथ नगरपालिका १० डुमरीयाका शिवनाथ दास र ज्ञानीदेवी दासकी १८ वर्षीया छोरी अञ्जली दासको श्रीमानबाट हत्या भएको भन्दै परिवारजनले मुद्दा दर्ताको प्रक्रिया…

रौतहट । सीमा क्षेत्रका पेट्रोल पम्पबाट इन्धन भारत तस्करी हुन थालेपछि बिहीबारदेखि प्रहरीकै उपस्थितिमा पेट्रोलियम पदार्थको बिक्री वितरण गर्ने नीति लागू गरिएको छ ।

रौतहट प्रशासनले जिल्लाका सबै पम्पमा सुरक्षाकर्मी खटाएको छ । राति इन्धन बिक्री गर्न पम्पलाई रोक लगाएको…

जनकपुर । भन्सार तिरेर ल्याएको ५ लाखभन्दा बढीको भारतीय मालसामान एक समूहले गुण्डा शैलीमा नियन्त्रणमा लिएको विषयमा स्थानीय व्यवसायीहरु आक्रोशित हुन पुगेका छन । लगत्यै सोही समूहले प्रहरीलाई फोन गरी उक्त सामान भन्सारको जिम्मा लगाएका थिए।

ज १ ख ८७९…

काठमाडौँ । कर्मचारीकै मिलेमतोमा करिब दुई करोड रुपैयाँको काठ हिनामिना भएको भन्दै बाराको सहजनाथ साझेदारी वन व्यवस्थापन समितिले दोषीमाथि कारबाही गर्न वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको ध्यानाकर्षण गराएको छ ।
बाराका जिल्ला वन अधिकृत (डीएफओ) भैरवप्रसाद घिमिरे, सहायक…

राजविराज । काठमाडौं जान माइक्रोबसमा ‘लिफ्ट’ मागेकी एक युवतीलाई चालक र सहचालकले सामूहिक बलात्कार गरेका छन् । सप्तरीको छिन्नमस्ता सखडाबाट काठमाडौ चल्ने वा५प ३१४१ नम्बरको माइक्रोबसभित्रै फागुन २९ गते झापाकी युवती बलात्कृत भएकी हुन् । ती युवतीलाई बसकै चालक र सहचालकले…

जनकपुर । जनक हजारी विद्यापीठको अढाई बिघा जमिन रत्नसागर मन्दिरका महन्थ वैकुण्ठदास वैष्णवले फर्जी कागज बनाएर हडप्न खोजेको पिद्यापीठ प्रशासनले दावी गरेको छ ।

विद्यापठिका प्राचार्य विजय चौधरीले…

काठमाडौं । जर्मन तानाशाह हिटलर भन्थे, ‘प्रेम होइन, युद्ध गर्नुस्। किनभने, युद्धमा तपाईं कि मर्नुहुन्छ कि बाँच्नुहुन्छ। तर, प्रेममा तपाईं न बाँच्नुहुन्छ, न मर्नुहुन्छ।’सत्यनारायण दास यादवले प्रेम गरे। र, प्रेम गरेको ‘अपराध’ मा जीवनभर ‘मर्नु न बाँच्नु’को…

काठमाडौं । मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएपछि संविधान कार्यान्वयनको चरण सुरु भएको छ । संविधानसभाबाट बनेको नेपालको संविधान २०७२ मा उल्लेख भएअनुसार सातै प्रदेशले पाउने मुख्यमन्त्रीको टुंगो लागिसकेको छ ।

काठमाडौँ । राष्ट्रियसभा सदस्यका लागि बुधबार भएको निर्वाचनको सबै परिणाम सार्वजनिक भएको छ । बुधबार राति सार्वजनिक परिणामअनुसार एमाले, कांग्रेस र मा‌ओवादी केन्द्रका अधिकांश उम्मेदवारहरु विजयी भएको निर्वाचन आयोगले जनाएको छ । परिणामअनुसार वाम गठबन्धनको वर्चस्व देखिएको…

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगररपालिका ८ हार्सरमा २० बर्षिय हजरा खातुनलाई उनकै सासु ससुराले जलाएर मार्ने प्रयास गरेका छन्। उनलाई आगो लगाएर हत्या गर्ने प्रयास गरेका हुन ।