Saturday 23rd of March 2019

प्रदेश नं. ३

हेटौंडा । बढ्दो शहरीकरणले पानीको रिचार्ज प्रकृयामा असर पुर्‍याउँदा उत्पादन घटेको हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ । शहरीकरणका कारण आकाशको पानी जमीनभित्र जान नपाउँदा पानीको रिचार्ज प्रकृया रोकिएको बताइएको छ ।

शहरीकरणसँग कंक्रिट प्रयोगको मात्रा अधिक हुँदा जमीनमा परेको…

सिन्धुली । मध्येपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–२ चण्डीभञ्ज्याङमा डबलक्याप बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । अन्य ७ जना घाइते भएका छन् ।

जिल्लाकै महादेवडाडाबाट १२ जना यात्रु बोकेर सदरमुकाम सिन्धुलीमाढीतर्फ आउँदै गरेको बा १५ च ९४२२…

काठमाडौं । सिन्धुलीको फिकल गाउँपालिका-२, चण्डी भञ्ज्याङमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुको सनाखत भएको छैन ।
घटनामा ७ जना घाइते छन् भने ३ जनाको अवस्था गम्भीर छ ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार बा१५ च…

काठमाडौं । सहिद दिवसका अवसरमा माघ १६ गते प्रदेश ३ मा सार्वजनिक विदा दिने भनेर प्रदेश सरकारले अघिल्लोसाता नै निर्णय गर्‍यो । तर, यस विषयमा प्रदेश र केन्द्रबीच सामञ्जस्य नहुँदा गञ्जागोल देखिएको छ । भोलि केन्द्र मातहतका सबै सरकारी…

नुवाकोट । दुप्चेश्वरगाउँपालिका–१ घ्याङफेदीको घ्यावारडाँडाको भीरमा मिनी ट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २० पुगेको छ । दुर्घटनामा घाइते भएका १५ जनाको काठमाडौंमा उपचार भइरहेको छ ।

दुर्घटनाका घाइते

घाइते मध्ये ८ जनाको शिक्षण अस्पताल महाराजगञ्ज र ७ जनाको ग्रिनसिटी अस्पतालमा…

भक्तपुर । सूर्यविनायक नगरपालिका र मध्यपुरथिमि नगरपालिकाले संयुक्त रुपमा हनुमन्ते नदीलाई व्यवस्थित गर्दै नयाँ शहर निर्माण गर्ने भएका छन् ।

मध्यपुरथिमि नगरपालिकाले यहाँ आयोजना गरेको हनुमन्ते करिडोर निर्माण तथा जग्गा एकिकरणबारे दुवै नगरपालिकाबीचको संयुक्त विस्तारित बैठकमा भक्तपुर २ न क्षेत्रका…

रसुवा । रसुवाकाे गोसाइकुण्ड गाँउपालिका–२ टिमुरेमा बुधबार राति पहिरो खस्दा चार जनाको मृत्यु भएको छ । ५ जना बेपत्ता छन् । पहिराेमा परी १२ जना घाइते छन् ।

बुधबार राति १ बजे पहिरो खस्दा २ वटा टहरा र एक होटेल…

चौतारा । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका सल्लेमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

मेलम्चीबाट भोताङ जाँदै गरेको लु १ च ९९९ नम्बरको जीप बिहीबार साँझ थाङपालकोट र थाङपालधापको सिमानामा पर्ने फ्याफुला डाँडामा दुर्घटना भएको थियो ।…

हेटौंडा । प्रदेश ३ को स्थायी राजधानी तोक्न ५ जिल्ला सिफारिस गरिएको छ । प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले वर्गाणुक्रम अनुसार काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुर सिफारिस गरेको हो । प्रतिवेदन मंगलबार सभामुख सानुकुमार श्रेष्ठलाई बुझाइएको छ…

दमौली । पृथ्वीराजमार्ग पर्ने आबुखैरेनी-१ बरादीमा मंगलबार तीन सवारी साधन ठोकिँदा सात यात्रु घाइते भएका छन् ।बस, भ्यान र मोटरसाइकल आपसमा ठोकिँदा सात जना घाइते भएका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले बताए । उनका अनुसार घाइतेमध्ये ३ जनाको अवस्था…