Tuesday 10th of December 2019

प्रदेश नं. ३

चौतारा । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका सल्लेमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

मेलम्चीबाट भोताङ जाँदै गरेको लु १ च ९९९ नम्बरको जीप बिहीबार साँझ थाङपालकोट र थाङपालधापको सिमानामा पर्ने फ्याफुला डाँडामा दुर्घटना भएको थियो ।…

हेटौंडा । प्रदेश ३ को स्थायी राजधानी तोक्न ५ जिल्ला सिफारिस गरिएको छ । प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले वर्गाणुक्रम अनुसार काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुर सिफारिस गरेको हो । प्रतिवेदन मंगलबार सभामुख सानुकुमार श्रेष्ठलाई बुझाइएको छ…

दमौली । पृथ्वीराजमार्ग पर्ने आबुखैरेनी-१ बरादीमा मंगलबार तीन सवारी साधन ठोकिँदा सात यात्रु घाइते भएका छन् ।बस, भ्यान र मोटरसाइकल आपसमा ठोकिँदा सात जना घाइते भएका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले बताए । उनका अनुसार घाइतेमध्ये ३ जनाको अवस्था…

चितवन । नारायणगढ मुग्लिन सडकमा जनताले चाहे भन्दा उल्टो परिमाणल जनता हैरान भएका छन । यो सडक खण्ड २४ सैं घण्टा गाडी चल्न शुरु भएको केहि दिन पनि टिक्न सकेन । दैनिक पहिरोका कारण यात्रुहरु जोखिममा यो सडक खण्डमा हिड्न…

रामेछाप । बाेक्सीकाे अाराेपमा रामेछापको लिखु तामाकोसी गाउँपालिका-१ दुरागाउँकी २६ वर्षीया सरिता दर्जीको गालामा पन्यूले डामिएको छ । डामिएको घाउ निको पार्न उनी स्वास्थ्य चौकीको सहारामा पुगेपछि घटना सार्वजनिक भएको हो ।

दर्जीलाइ पेटसम्बन्धी रोग थियो । उनी धामी लगाउन…

 

चितवन। चितवनको नारायणगढ मुग्लिन सडक चौडा भएसँगै तीव्र गतिमा सवारी चलाउने र ओभटेक बढी हुन थालेपछि प्रहरीले कारबाही अभियान शुरु गरेको छ । तीव्र गति र ओभरटेकका कारण सवारी दुर्घटना बढ्न थालेको भन्दै गति मापन गर्ने ‘राडार गन’ कै…

हेटौडा । नेपाली कांग्रेस जिल्ला सभापतिहरुको हेटौडामा हुने राष्ट्रिय भेलाको तयारी अन्तिम चरणमा पुगेको छ । सोमबारसम्म भेलाको तयारी पुरा हुने कांग्रेस मकवानपुरले जनाएको छ ।

भेला तयारी समितिका प्रचारप्रसार संयोजक प्रदीप कोइरालाले खाजा खाना, आवास, प्रदेश समन्वय, अतिथी समन्वय,…

ललितपुर । धेरै उत्पादन लिनका लागि लगाएको हाइब्रिड धानमा विभिन्न समस्या आउँदा किसान हैरान छन् ।
छिमेकी मुलुकबाट भित्रिने हाइब्रिड धानको बीउ यहाँको हावापानी र माटो अनुकूल नहुँदा बर्षेनी फरक–फरक समस्या आउने गरेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको…

काठमाडौँ । त्रिपुरेश्वरमा फुटपाथ र सडक अवरुद्ध हुने निर्माण सामाग्री तथा फोहोर पदार्थ थुपारेको भन्दै काठमाडौ महानगरीय प्रहरीले दुईजनालाई नियन्त्रणमा लियो ।

केहिदिन अघि देखि थुपारेको पदार्थ नहटाएपछि प्रहरीले बुधबार ११ बजे उनीहरुलाई नियन्त्रणमा लिएको नगरप्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक…

काठमाडौँ । सर्वोच्च अदालतले बनेपा–बर्दिबासको वीपी राजमार्गमा ठूला सवारीसाधन सञ्चालन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले उक्त राजमार्गमा ३२ सिटे गाडी र १६ टनभन्दा बढी तौल भएका सवारीसाधन चलाउन दिने सरकारी निर्णय तत्काल…