Sunday 15th of December 2019

प्रदेश नं. ३

रामेछाप । आइतबार रातिको मुसलधारे वर्षाले रामेछापको जिल्ला सदरमुकाम मन्थलीमा वितण्डा मच्चाएको छ ।

मन्थली बजार, बसपार्क, ट्राफिक चौक, खाँदबारी, आकाशे र गडुवारी क्षेत्रमा घरमा बाढीले असर पुगेको छ। कतिपय स्थानमा घरसम्म जाने सडक क्षतिग्रस्त भएका छन्। गडुवारी क्षेत्र डुबानमा…

काठमाडौं । सिन्डिकेट पक्षधर यातायात व्यवसायीले सवारी नचलाउने घोषणा गरेपछि शुक्रबार बिहानै यात्रु सडक किनारामा अलपत्र परे ।

तर सिन्डिकेट पक्षधर संघ र समितिले सवारी नचलाए पनि कम्पनीमा दर्तावालहरु सडकमा सवारी निकालेर सिन्डिकेटविरुद्ध सवारी साधन चलाएर चुनौति दिएका छन ।…

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारबाट विसं २०७४ चैत १८ मा जारी गरेको यातायात निर्देशिका खारेजीको माग गर्दै यातायात सञ्चालनमा रोक लगाएको छ ।

महासंघले व्यवसायीसँग छलफल नगरी सरकारले यातायात निर्देशिका जारी गरेको भन्दै आज देशभरका यातायात सञ्चालनमा…

दोलखा । “माथि माथि शैलुङ्गेमा चौरी डुलाउनेलाई, हत्केलामा मायाको गुराँस फुलाउनेलाई” भन्ने गीत गुनगुनाउदै उपराष्ट्रपति नन्दबहादुर पुनले शैलुङ् एक पर्यटकीय, रमणीय र एउटा अत्यन्तै मनमोहक ठाउ भएकोले यस ठाउँलाई पर्यटकीय विकास गर्नु पर्नेमा जोड दिएका छन ।

उनले यहि १८…

चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गगन थापाले वामन्थी मिडिया र वुद्धिजिविहरूले कांग्रेस भ्रष्ट हो भन्ने भ्रम समाजमा फैलाएको बताएका छन् । नेता थापाले शुक्रबार चितवन कांग्रेसले भरतपुरमा आयोजना गरेको कार्यक्रमम यही भ्रमका कारण नयाँ मतदाता कांग्रेस…

काठमाडौं । राप्रपाका केन्द्रीय सदस्य एवं धार्मिक संगठन नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुष भनिने पुष्पराज पौडेल आफ्नै गिरोहका ठगहरुको कारण प्रहरी हिरासतमा परेका छन ।
पौडेलसहित सुनसरीको धरान-९ घर भइ काठमाडौं-१० मा बस्दै आएका ५९ गोकुल श्रेष्ठ…

काठमाडौं । साढे ३३ केजी सुन प्रकरणमा मुछिएका जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाललाई थुनामा राखिएको छ । सुन तस्कारी प्रकरणको छानबिन गर्न गठित समितिले उनलाई प्रहरी प्रधान कार्यालयको १ नम्बर गणस्थित आन्तरिक थुनामा राखेको हो…

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैध रुपमा बाहिरिएको ३३ किलो सुन प्रकरण अनुसन्धानको सिलसिलामा गठित उच्चस्तरीय छानबिन समितिले बहालवाला एसपी विकासराज खनाललाई नियन्त्रणमा लिएको छ ।
मकवानपुरमा कार्यरत खनाललाई मंगलबार बयानका लागि गृहमन्त्रालय डाकिएको थियो । बयान सकेलगत्तै समितिको…

काठमाडौं । कालिमाटी चोकमा रहेको क्रिष्टल ईन्टर प्राईजेज (आईएमई सेन्टर) मा दुई कर्मचारीलाई एसिड देखाएर तीन लाख रुपैयाँ लुटिएको छ । प्रहरीका अनुसार ईन्टरप्राईजेजको काउण्टरमा रहेका कर्मचारी रुबिना कोईराला र अप्सरा थापालाई एसिड भनेर पानीको बोतल देखाएर काउन्टरको पैसा…

काठमाडौं । सरकारले अाज प्रदेश नम्बर २ मा सार्वजनिक बिदा दिएकाे छ । साेमबार बसेकाे प्रदेश मन्त्रिपरिषदकाे बैठकले तराइका जिल्लामा विशेष महत्वका साथ मनाइने जानकी नवमीकाे अबसरमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेकाे हाे । याे पर्व प्रदेश नम्बर…