Tuesday 10th of December 2019

प्रदेश नं. ३

चितवन । प्रहरीको एसिडका कारण घाइते भएकी महिलालाई गृहमन्त्री रामबहादुर थापाले भेटेका छन् । भरतपुर अस्पतालमा उपचार गराइ रहेकी २८ वर्षीया कल्पना श्रेष्ठलाई गृहमन्त्री थापाले भेटेका हुन् ।
गोरखा घर भइ भरतपुरमा डेरा गरी बस्ने श्रेष्ठमाथि आइतबार दिउँसो भरतपुर त्रिचोकमा…

काठमाडौ । २०४६ सालको राजनीतिक परिवर्तनपछि निजिकरणको नाममा मुलुकमा रहेका धेरै उद्योगहरु कौडीको दाममा विभिन्न समूह र व्यक्तिहरुलाई बेचियो । त्यसरी बेचिएका उद्योगहरु अहिले एउटा दुईटा मात्र सञ्चालनमा रहेका छन् । बासबारी छाला तथा जुत्ता कारखाना हरिसिद्धी ईट्टा तथा…

काठमाडौं । चोरीका मोबाइल, ल्यापटप, टि.भी. र क्यामेरा जस्ता उपकरणहरूको विक्री वितरणका लागि सामाजिक सञ्जालको प्रयोग हुने गरेको रहस्य प्रहरीले खुलासा गरेको छ । चोरीमा संलग्नहरूले फेसबुक ग्रुपहरुको सहायताले ती सामानहरुलाई सस्तोमा विक्री गर्ने गरेको खुलेको हो । उनीहरुले…

बुटवल । प्रहरी कारबाहीमा मारिएका ‘गुन्डा नाइके’ मनोज पुनले राजनीतिक दलका नेता र व्यवसायीको आडमा हत्या र चन्दा आतंक मच्चाएको रहस्य खुलेको छ ।
पुन र उनका मुख्य सहयोगी सोम आले फागुन ९ मा प्रहरी कारबाहीमा मारिएपछि उनको अपराधबारे रूपन्देही प्रहरीले…

हेटौंडा । प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यलयले उपलब्ध गराएको बा.२.झ २१४० नम्बरको टाटा जिपको साटो भाडामा लिइएको बा १८ च नम्बरको हुन्डाईको क्रेटा एसएक्स गाडी प्रयोग गरेर प्रधामन्त्री…

काठमाडौं । राजधानीको बसुन्धरामा गुल्मीकी एक युवतीलाई आफू डेरामा बस्दैं आएको घरबाट घरधनीले सोही दिन घर छाड्न उर्दि जारी गरे ।बसुन्धाराकै एक कलेजमा कक्षा १२ मा अध्ययानरत ती युवतीलाई घरधनीले एकैदिनमा कोठा छाड्न भनेपछि उनी निक्कै तनावमा…

राजविराज । खड्क नगरपालिका–९ लालपट्टीकी १३ वर्षीया बालिका पार्वतीकुमारी मण्डलको बलात्कारपछि हत्या गरिएको छ । प्रहरीका अनुसार हत्यामा बालिकाको ठूलोबुबाका छोरा १८ वर्षीय राजदेव मण्डल संलग्न छन् । शुक्रबार राजविराजमा पत्रकार सम्मेलन गर्दै सप्तरीका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले…

चितवन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विकास निर्माणका काममा ढिलासुस्ती हुनुमा कानुन नै दोषी भएको बताए ।

नारायणगढ–मुग्लिन सडकखण्डको निरीक्षणपछि आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै…

चितवन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आज मदन आश्रितको शालिकमा माल्यार्पण गरेका छन्।मुख्यमन्त्रीको शपथ खाएलगत्तै शहीद स्मारक हेटौँडामा शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरेर काम शुरु गरेका पौडेलले नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन…

काठमाडौं । एमालेबाट प्रतिनिधिसभा निर्वाचिन नवराज सिल्वाललाई डिआइजी हुदाँ आइजीपीहुन कार्यसंम्पादन मुल्याडकमा नम्बर सच्याएर अदालतमा किर्ते गरेको आरोपमा मुद्धा चलाउन आइजीपीको आदेश नमानेर काठमाडौंका एसएसपी रविन्द्र धानुक विदा बसेपछि देउवा सरकारले उनलाई हटाएको छ ।