Sunday 15th of December 2019

प्रदेश नं. ३

काठमाडौं । मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएपछि संविधान कार्यान्वयनको चरण सुरु भएको छ । संविधानसभाबाट बनेको नेपालको संविधान २०७२ मा उल्लेख भएअनुसार सातै प्रदेशले पाउने मुख्यमन्त्रीको टुंगो लागिसकेको छ ।

हेटौंडा । प्रदेश नं ३ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता डोरमणि पौडेल नियुक्त भएका छन् । संविधानको धारा १६८ को उपधारा (१) बमोजिम संसदमा बहुमत प्राप्त दलको नेता पौडेललाई प्रदेश प्रमुख अनुराधा कोइरालाले नियुक्त गरेकी…

रसुवा । नौ कुण्ड गाउँपालिका-५ सिस्नेरीमा रहेको वीरबहादुर मोक्तानको घरमा आगलागी हुँदा जलेर ३ बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोक्तानका दुई छोरी ७ वर्षीया रिफुला, ३…

काठमाडौ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले काठमाडौंवासीलाई मेलम्चीको पानी वितरणका लागि अहिले सम्म गरेका मुख्य मुख्य कामको फोटो फिचर । कुन कुन ठाउमा के कस्तो काम भएको छ । फोटो क्याप्सन सहित छ ।

ललितपुर । जबर्जस्ती करणी तथा ज्यान मार्ने उद्योगमा किटानी जाहेरीमा परेका तीन आरोपीलाई साधारण तारिखमा छाड्ने ललितपुर जिल्ला अदालतको आदेशलाई बदर गरेर बिहीबार पाटनको उच्च अदालतले ‘प्राप्त प्रारम्भिक प्रमाणका आधारमा आरोपीलाई पुर्पक्षका लागि तत्काल थुनामा राख्ने’ आदेश…

काठमाडौँ । राष्ट्रियसभा सदस्यका लागि बुधबार भएको निर्वाचनको सबै परिणाम सार्वजनिक भएको छ । बुधबार राति सार्वजनिक परिणामअनुसार एमाले, कांग्रेस र मा‌ओवादी केन्द्रका अधिकांश उम्मेदवारहरु विजयी भएको निर्वाचन आयोगले जनाएको छ । परिणामअनुसार वाम गठबन्धनको वर्चस्व देखिएको…

भक्तपुर । मध्यपुर थिमि नगरपालिका भएर चल्ने नयाँ तथा पुरानो दुवै सडक अवरुद्ध भएको छ । मिनिट्रकको ठक्करबाट बुधबार बिहान मध्यपुर थिमि–५ का ६६ वर्षीय जगतकुमार श्रेष्ठको मृत्युको विषयलाई लिएर मृतकका आफन्तले अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–तीनकुने सडक र…

काठमाडौं । प्रदेशसभा सदस्यहरूले शपथ लिएपछि मुख्यमन्त्रीको चर्चासँगै नेताहरूको दौडधुप सुरु भएको छ । वाम गठबन्धनका दल एमाले र माओवादीले २ नम्बरबाहेकका प्रदेशमा मुख्यमन्त्री उम्मेदवारको गृहकार्य सुरु गरिसकेका छन् ।

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मतदाता नामावली आइतबार सार्वजनिक गरेको छ । राष्ट्रियसभा निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्यहरु मतदाता रहनेछन् ।

आयोगले सातवटा प्रदेश…

काठमाडौं । मेलम्ची खानेपानी उप–आयोजनाको थोक वितरण प्रणाली प्याकेज १ को काम अन्तिम चरणमा पुगेको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यन्वयन निर्देशनालय अन्तरगत मेलम्ची खानेपानी उप–आयोजनाको थोक वितरण प्रणाली प्याकेज १ को हाल सम्मको लगभग…