Monday 16th of December 2019

प्रदेश नं. ५

बुटवल । राष्टिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्तारुढ नेकपालाई फुटाएर देशमा राजा वा सेना ल्याउने खेल शुरू भएकाे दावी गरेका छन । नाम मात्रैको भएपनि कम्युनिष्ट सरकार बनेको प्रतिगामी शक्तिहरुलाई मन नपरेकाे भन्दै उनले नेकपालाई फुटाउने प्रयास भइरहेको बताए…

दाङ । घोराहीमा शुक्रबार भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । घोराही–लमही सडक खण्डको कटुवाखोलामा ना ६ ख १५३३ नम्बरको बसले रा १ ह २४३३ नम्बरको अटो रिक्सालाई ठक्कर दिंदा अटोमा सवार घोराही उपमहानगरपालिका १८ गिठेपानीका ५३…

बुटवल । प्रदेश ५ को सार्वजनिक लेखा समितिले प्रदेशसभा सचिवालय र मन्त्रालयहरुले गाडी किन्दा प्रचलित मूल्यभन्दा ५७ लाख रुपैयाँ बढी खर्च भएको निश्कर्ष निकालेको छ शुक्रबार बसेको समितिको बैठकले गाडी खरिदबाट प्रदेश सरकारलाई ५७ लाख घाटा लागेको निश्कर्ष निकाल्दै…

कारखानाबाट ५ भरुवा बन्दुक, एक बाह्रबोर राइफल, तीन एयरगन, एक कटुवा पेस्तोल, एक रिभल्बर, २९ वटा ठूलो हतियारको नाल र १२ वटा सानो हतियारको नाल बरामद भएको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले बताए। साथै हतियार बनाउन प्रयोग हुने…

रूपन्देही । प्रदेशसभा सचिवालय र मन्त्रालयले खरिद गरेका सवारी साधनमा आर्थिक चलखेलको आशंकापछि प्रदेश ५ को सार्वजनिक लेखा समितिका सभापतिले आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गरेका छन् ।

सभापति डिल्लीबहादुर चौधरीले प्रयोग गर्दै आएको लु१झ ४४१ नम्बरको गाडी प्रदेशसभा…

नौ वर्षको उमेरमा परिवारको इच्छाविपरीत कक्षा १ मा भर्ना भएका तिलप्रसाद भट्टराई प्रथम भएर कक्षा जम्प गर्दै एकैवर्षमा तीन कक्षामा उक्लिए । कक्षा ३ मा पनि प्रथम भएपछि सिधै कक्षा ७ मा पुगे ।

पढाइमा अब्बल तिलप्रसाद ८ कक्षा पास…

बुटवल । महिला हिंसाबिरुद्धको १६ दिने अभियान चलिरहेका बेला रूपन्देहीमा ५ वर्षीया बालिका सामूहिक रुपमा बलात्कृत भएकी छन् ।

देवदह नगरपालिकास्थित खैरेनी बजारकी दलित बालिकामाथि शुक्रबार राति सामूहिक बलात्कार भएको हो ।

बालिकाकी आमा सुत्केरी बस्न माइत गएको र घरमा बुवा…

बुटवल । गृहमन्त्री रामबहादुर थापा बादलले कर्मचारी प्रशासन (ब्युरोक्रेसी), अदालत, राजनीतिक दल, व्यवसायी र दलाल पुँजीवादलाई जनताका शत्रु भनेका छन् । उनले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यालाई राजनीतिकरण गरेर निहुँ खोजिएको दावी समेत गरेका छन् ।

गृह मन्त्रालयको आयोजनामा ‘लागु…

पोखरा । एपिएफले रेडबुल राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधीको जितेको छ । बुधबार भएको फाइनलमा न्यु डामयण्ड एकेडेमीलाई पराजित गर्दै बिभागिय क्लब एपिएफले लगातार चौथो पटक उपाधि चुमेको हो । पोखराको लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माबिको भलिबल कोर्टमा भएको खेलमा एपिएफले…

बुटवल । पश्चिम नेपाल बस व्यवसायी संघ बुटवलका उपाध्यक्ष जीवनकुमार बन्जाडेलाई प्रहरीले पक्राउ गरेको छ । ट्राफिकचोकस्थित आफ्नै पसल नजिकै चिया पिउदै गरेको अवस्थामा इलाका प्रहरी कार्यलय बुटवलको टोलीले बञ्जाडेलाई पक्राउ गरेको हो।

पारिवारिक स्रोतका अनुसार प्रहरीले फोन गरेर ‘कँहा…