Tuesday 10th of December 2019

प्रदेश नं. ५

दाङ । उपचारमा लापरबाहीका कारण तृलसीपुरमा एक बिरामीको मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्तले मेडिकल घेराउ गरेका छन् । पेट दुखेर बुधबार तुलसीपुरस्थित ज्योति मेडिकलमा उपचारमा गएकी तुलसीपुर-७ कुमाल गाउँकी ४० वर्षीया प्रेमा कुमालको मृत्यु भएपछि आफन्तले घेराउ तथा…

परासी । नवलपरासीको सुनवल नगरपालिका–१२ भूमहिमा यौनधन्दा चलाइरहेका एक रेष्टुरेन्ट सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा देव बहादुर थापामगर रहेका छन् ।

भूमहिस्थित त्रिदेव रेष्टुरेन्ट एण्ड बार सञ्चालन गरि यौनधन्दा चलाइरहेका रेष्टुरेन्ट सञ्चालक थापामगरलाई प्रहरीले वैशाख ९ गते पक्राउ…

काठमाडौँ । फरार अभियुक्त दीपक मनाङे (राजीव गुरुङ) पक्राउ परेका छन् । प्रहरी परिसर काठमाडौंले मनाङको प्रदेश (ख) बाट स्वतन्त्र उम्मेदवारबाट निर्वाचित सांसद् गुरुङलाई बिहीबार पक्राउ गरेको हो ।
गत माघमा सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा मनाङ्गेलाई ५ वर्ष जेल…

काठमाडौं । मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएपछि संविधान कार्यान्वयनको चरण सुरु भएको छ । संविधानसभाबाट बनेको नेपालको संविधान २०७२ मा उल्लेख भएअनुसार सातै प्रदेशले पाउने मुख्यमन्त्रीको टुंगो लागिसकेको छ ।

कास्की । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा एमबिबिएस पढ्दै गरेकी २१ बर्षीया दीपना उप्रेतीको पदयात्राबाट फर्किने क्रममा खोँचमा खस्न पुगी मृत्यु भएको छ।

बिहीबार ६ जना साथीहरुसहित कास्कीको मर्दी…

काठमाडौँ । राष्ट्रियसभा सदस्यका लागि बुधबार भएको निर्वाचनको सबै परिणाम सार्वजनिक भएको छ । बुधबार राति सार्वजनिक परिणामअनुसार एमाले, कांग्रेस र मा‌ओवादी केन्द्रका अधिकांश उम्मेदवारहरु विजयी भएको निर्वाचन आयोगले जनाएको छ । परिणामअनुसार वाम गठबन्धनको वर्चस्व देखिएको…

दाङ । दाङमा बुधबार मोटरसाइकलको ठक्करबाट तुलसीपुर नगरपालिकाका मेयर घनश्याम पाण्डेका बुवा ७२ वर्षीय टेकबहादुर पाण्डेको उपचारको क्रममा मृत्यु भएको छ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ एयरपोर्ट नजिक…

काठमाडौं । प्रदेशसभा सदस्यहरूले शपथ लिएपछि मुख्यमन्त्रीको चर्चासँगै नेताहरूको दौडधुप सुरु भएको छ । वाम गठबन्धनका दल एमाले र माओवादीले २ नम्बरबाहेकका प्रदेशमा मुख्यमन्त्री उम्मेदवारको गृहकार्य सुरु गरिसकेका छन् ।

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मतदाता नामावली आइतबार सार्वजनिक गरेको छ । राष्ट्रियसभा निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्यहरु मतदाता रहनेछन् ।

आयोगले सातवटा प्रदेश…

पाँचथर। ‘लिम्बू भाषा’ लाई प्रदेश–१ को सरकारी कामकाजी भाषा बनाउन दवाव दिनका लागि ‘प्रादेशिक भाषा तथा नामकरण अभियान मञ्च’को प्रथम सम्मेलन सदरमुकाम फिदिममा जारी छ ।

सम्मेलनमा मञ्चका संयोजक तथा भाषा आयोगका भाषा विशेषज्ञ हरिचन्द्र