Saturday 15th of December 2018

प्रदेश नं. ७

धनगढी । धनगढी निवासी जनताहरूले प्रदेश ७ को स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम राख्ने निर्णयविरुद्ध शनिबारबाट अनिश्चितकालीन धनगढी बन्द  गरेका छन । अनिश्चितकालीन बन्दको पहिलो दिन आंशिक प्रभाव परेको छ ।

बिभिन्न स्थाबाट आउने रात्री बसहरुलाई जिल्लामा भित्रिन दिइएको…

धनगढी । प्रदेश ७ को नाम सुदूरपश्चिम रहने भएको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकले उक्त प्रदेशको नाम ‘सुदूरपश्चिम’ राख्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टीका सांसदहरुले सुदूरपश्चिमको पक्षमा मतदान गरेका छन् । प्रदेश ७…

दार्चुला । प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएका भगवती आधारभुत विद्यालयका शिक्षक मदनसिंह रैखोला सोमबार दिउँसो महाकालीमा हामफालेका छन् । महाकाली नगरपालिका-६ थालिगडाबाट प्रहरीले उनलाई नियन्त्रणमा लिई सदरमुकाम खलंगा ल्याउने क्रममा महाकाली नगरपालिका कै ५ किम्तडीभीरबाट महाकालीमा हामफालेको प्रहरीले जनाएको…

बझाङ । बुधबार भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा जिप चालक केदारस्युँ गाउँपालिका(१ का ३५ वर्षिय लालबहादुर भण्डारीको मृत्यु भएपछि मृतकको संख्या तीन पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ…

धनगढी  । प्रतिबन्धित विदेशी मुद्रा अपचलन गरेको भन्दै प्रदेश राजधानी धनगढीमा सञ्चालित क्यासिनोमा प्रहरीले आइतबार छापा मारेर मलेसियन नागरिकसहित ५ सय र २ हजारका भारतीय नोट बरामद गरेको छ ।

कैलालीको साथी होटलमा सञ्चालनमा रहेको क्यासिनोमा प्रहरीले छापा मार्दा मलेसियन…

धनगढी । सरकारले घुसखाने कर्मचारीहरुलाई कारवाहि गर्ने बताइरहदाँ कैलाली मालपोत र नापी कार्यालयमा भने घुस वाँडफाँडमा कुरा नमिलेर कुटाकुट नै भएको छ । हाकाहाकी घूस लिने कैलाली मालपोत र नापी कार्यालयका केही कर्मचारीबीच रकम बाँडफाँटको विषयलाई लिएर…

धनगढी । धनगढीमाई नगरपालिका-१२ का पचुवा मरिकले तीन महिनाअघि रामपुत मरिकसँग गोलबजार नगरपालिकाको मुक्सार गाउँ ३५ हजार रुपैयाँमा किने। लहान नगरपालिका-२२, सिसवनीका दिलीप मरिकले सोही नगरपालिका-४ को गाउँ एक वर्षअघि ६० हजार रुपैयाँमा किनेका थिए।

काठमाडौं । मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएपछि संविधान कार्यान्वयनको चरण सुरु भएको छ । संविधानसभाबाट बनेको नेपालको संविधान २०७२ मा उल्लेख भएअनुसार सातै प्रदेशले पाउने मुख्यमन्त्रीको टुंगो लागिसकेको छ ।

काठमाडौँ । राष्ट्रियसभा सदस्यका लागि बुधबार भएको निर्वाचनको सबै परिणाम सार्वजनिक भएको छ । बुधबार राति सार्वजनिक परिणामअनुसार एमाले, कांग्रेस र मा‌ओवादी केन्द्रका अधिकांश उम्मेदवारहरु विजयी भएको निर्वाचन आयोगले जनाएको छ । परिणामअनुसार वाम गठबन्धनको वर्चस्व देखिएको…

काठमाडौं । प्रदेशसभा सदस्यहरूले शपथ लिएपछि मुख्यमन्त्रीको चर्चासँगै नेताहरूको दौडधुप सुरु भएको छ । वाम गठबन्धनका दल एमाले र माओवादीले २ नम्बरबाहेकका प्रदेशमा मुख्यमन्त्री उम्मेदवारको गृहकार्य सुरु गरिसकेका छन् ।