Friday 24th of January 2020

फिचर

काठमाडौं । राष्ट्रिय सभा सदस्य चयनका लागि बिहीबार सातै प्रदेशमा मतदान हुँदैछ । प्रदेश मुकाममा रहेका मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा तोकिएका एक–एक वटा मतदान केन्द्रमा विहान १० बजेदेखि ४ बजेसम्म मतदान हुने आयोगले जनाएको छ…

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मानवअधिकारकर्मीहरुलाई जाडोमा माइतीघर मण्डलामा बस्ने दुःख नगर्न आग्रह गरेका छन् ।

सशस्त्र द्वन्द्वकालीन मुद्दामा आरोपित अग्नि सापकोटालाई सभामुख बनाउन लागेको भन्दै मानवअधिकारकर्मीहरुको एउटा समूहले बुधबार मण्डलामा प्रदर्शन गरेको थियो…

काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बैतडी जिल्ला अध्यक्ष सुरेन्द्र पालको घरको मूलद्वारमा राखिएको प्रेसरकुकर बम नेपाली सेनाले निष्क्रिय पारेको छ । डिलाशैनी गाउँपालिका–३ पंसेरामा रहेको अध्यक्ष पालको घरको मूलद्वारमा भेटिएको उक्त बम बैतडीस्थित नेपाली सेनाको हनुमानध्वज गुल्मको टोलीले…

पोखरा । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले अखिल नेपाल फुटबल संघ (एन्फा)का कास्की अध्यक्ष मिलन गुरुङमाथि कुटपिट गरेका छन् ।

मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै कुटपिट गरेका हुन् । गुरुङ प्रतियोगिता उद्घाटन गर्न आएका मुख्यमन्त्री…

काठमाडौं । धादिङको निलकण्ठ नगरपालिका-८ मा मिनी ट्रक दुर्घटना भएको छ । दुर्घटनामा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिए । मृतकको सनाखत भएको छैन ।

दुर्घटनामा घाइते १५ जना मध्ये ५…

काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा प्राविधिक र सैन्य पदमा दरखास्त माग गरेको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले विभिन्न पदाका लागि २ हजार ३ सय २३ जनाको माग गरको हो ।

विभिन्न पदका लागि मंगलबार आजदेखि…

काठमाडाैं । गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि महायज्ञबाट रु ५० करोड ७६ लाख ७६ हजार ५० सङ्कलन गर्ने लक्ष्य लिइएको छ । जिल्लाका सबै राजनीतिक दल, सांसद, स्थानीय तहका प्रमुख, सरकारी निकायका प्रमुखलगायत विभिन्न सङ्घसंस्थाका प्रमुख र प्रतिनिधिको…

काठमाण्डौं । आउँदो बिहीबार हुने राष्ट्रिय सभाको निर्वाचनका लागि मौन अवधि सोमबार आज रातिदेखि सुरु हुँदैछ ।

सोमबार आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएकाले आज दिनभर मात्रै चुनावको प्रचारप्रसार गर्न पाइने निर्वाचन आयोगले जनाएकाे छ । निर्वाचन…

काठमाडौं । अभद्र व्यवहार सम्बन्धी कसुरमा प्रहरीले गायिका आस्था राउतलाई पक्राउ गर्न अनुमति पाएको छ । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ गर्न अनुमति दिएको स्रोतले बतायो ।

यो सँगै राउत प्रहरीको सूचीमा फरार अभियुक्त बनेकी…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच नेता अग्नि सापकोटालाई सभामुख बनाउने लगभग सहमति जुटेको छ ।

सभामुख चयनका लागि प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डबीच कुराकानी भएको थियो ।

यसअघि कसलाई सभामुख बनाउने भन्नेमा विवाद थियो…