Thursday 2nd of April 2020

बागमती

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले भिडियो बैठक गरे लगत्यै काठमाडौं क्षेत्र १ का प्रदेश सभा सदस्य दिपेन्द्र श्रेष्ठको मार्मिक भिडियो सार्वजनिक भएको छ । यस भिडियोमा मिनभवन खानेपानी शाखाका प्रमुख कर्णसँग सम्पर्क गर्दा उनले गैर जिम्मेदार कुरा भनेको…

काडमाडौं । काठमाडौं वासीहरुको खानेपानीको व्यवस्थापन र वितरण गर्दै आएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले लकडाउनका कारण सबै शाखा प्रमुखहरु र मुख्य कार्यालयको व्यवस्थापकहरु वीच भिडियो बैठक सम्पन्न गरेको छ ।

सबै शाखा प्रमुखहरुले भिडियो बैठकमा उत्साहजनक सहभागिता देखाएको केयुकेएलका…

भक्तपुर । मध्यपुर थिमी नगरपालिका गठ्ठाघर र सूर्यविनायक नगरपालिका बालकोटको सिमानामा पर्ने हनुमन्ते खोलामा एक महिलाको हत्या गरी फ्याँकेको अवस्थामा शव भेटिएको छ ।

शवको प्रकृति हेर्दा करिब एक साताअघि हत्या गरेर फ्याँकेको हुनसक्ने प्रहरीको अनुमान छ । सोमबार साँझ…

रामेछाप। रामेछापको खांडादेवी- १ राकाथुममा मंगलबार बिहान भएको जिप दुर्घटनामा ३० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक टेकेन्द्र पौडेलका अनुसार काठमाडौंबाट रामेछापको टोकरपुर जाँदै गरेको बा १४ च ९४९८ नम्बरको जिप खाँडादेवी गाउँपालिका १…

काठमाडौं । सरकारले नेपाल प्रहरीका तीन जना नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले डीआईजी तारिणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाललाई एआईजीमा बढुवा गरेको हो ।

गृहसचिव महेश्वर…

सिन्धुली । सरकारले मंगलबार विहान ६ बजेदेखि अत्यावश्यक सेवाबाहेक अन्य व्यक्ति र सवारीको आवातजावतमा रोक लगाए पनि बीपी राजमार्गमा यात्रु रोकिएका छैनन् । सिन्धुलीको नेपालथोक प्रहरी चौकीले आवतजावतमा रोक लगाएपछि अहिले ३० वटा जति मोटरसाइलकमा सवार यात्रुले नाराजुलुस लगाइरहेका…

चितवन । कोरोना भाइरसको जोखिमसँग जुध्न सरकारले मंगलबारदेखि लागू गरेको एकहप्ते लकडाउन उल्लंघन गर्ने १० जना चितवनबाट पक्राउ परेका छन् ।

लकडाउनको अवज्ञा गर्दै बिनाकामकाज घरबाट बाहिर निस्किएका ती व्यक्तिहरूलाई नारायणगढ बजारक्षेत्र र पूर्वी चितवनको टाँडीबाट नियन्त्रणमा लिइएको जिल्ला…

चितवन । कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको आशंकामा चितवनबाट ८ जनाको स्वाब (घाँटीको र्‍याल) परीक्षणका लागि काठमाण्डौं पठाइएको छ । उनीहरुको रिपोर्ट भोली (सोमबार) बेलुकासम्म आउने भरतपुर अस्पतालले जनाएको छ । नमूना परीक्षण गरिएको मध्यमा एक जना बिरामी कोरोना…

काठमाडौं । मेलम्चीको स्वच्छ र सफा पानी काठमाडौं वासीका घरका धारा धारासम्म पुर्याउने काम अन्तीम चरणमा पुगेको छ । यहि मेलम्चीको पानी काठमाडौंसम्म ल्याउनेकामको समन्वय गर्दै आएको काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन वोर्डको कार्यकारी निर्देशक नियुक्तिको प्रक्रिया शुरु भइसकेको छ…

मंगलबारदेखि आठ देशका नागरिकले नेपालमा ‘अन अराइभल भिसा’ नपाउने भएका छन् । कोरोना (कोभिड–१९)को धेरै प्रभाव भएका चीन (हङकङ र ताइवानसहित), जापान, दक्षिण कोरिया, इटाली, इरान, फ्रान्स, स्पेन र जर्मनीका नागरिकले अन अराइभल भिसा नपाउने भएका हुन् ।

सरकारले पाँच देशको…