Saturday 25th of January 2020

मनोरञ्जन

सन्नी लियोनी बलिउडको चर्चित नयिका हुन् । उनलाई आइटम ग्रल भनेर पनि चिनिन्छ । उनको केही आकर्षक तस्विरहरू:

   

 

 

काठमाडौं । गायक रामकृष्ण ढकाल दम्पत्तिको सम्बन्धविच्छेद भएको छ । पत्नी निलम साह ढकालले दिएको सम्बन्धविच्छेदको निवेदनमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश विदुर कोइरालाको इजलासमा सम्बन्ध विच्छेद गर्न उनीहरुले मिलापत्र गरेका हुन् ।

जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार गायक ढकाल…

काठमाडौं । गत मंसिर ६ गते चलचित्र ‘च च हुई’ हेर्न एक जना मात्र दर्शक हलमा आएपछि काठमाडौंको एक मल्टिफ्लेक्सले शो नै रद्द ग¥यो । सो चलचित्र त्यही दिन चितवनको इन्द्रदेवमा पनि दर्शक अभावले प्रदर्शन स्थगित भयो । प्रसंग…

बलिउड अभिनेत्री आलिया भट्ट वर्ष सन् २०१९ को सबैभन्दा कामुक एसियाली महिलाका रुपमा चुनिएकी छन् । बेलायती साप्ताहिकले इस्टर्न आईगरेको सर्वेक्षणको तथ्यांकले बलिउड अभिनेत्री आलिया भट्टलाई एसियाकी सबैभन्दा कामुक महिला घोषणा गरेको हो।

यो सर्वेक्षणसँगै सन् २०१९ २६ वर्षीया आलियाका…

उतिबेलाको त कुरै छाडौं, छिमेकी माइली भाउजु वितेको १५ वर्ष वितिसक्दा पनि उनको चरित्रका वारेमा नराम्रा केही कुरा गर्यो भने गाउँ छिमेक कसैले पत्याउँदैन । पत्याउन पनि किन र ? गाउँ, समाज, छिमेकले चिनेको माइली र मैले भोगेको माइली…

बलिउड अभिनेता सञ्जय दत्त करिब १० वर्षपछि पुनः एक पटक राजनीतिको मैदानमा उत्रिने तयारी गरिरहेको खबर सार्वजनिक भएको छ । महाराष्ट्रका एक मन्त्रीले उक्त कुराको जानकारी दिएका हुन् ।

महाराष्ट्र सरकारका क्याबिनेट मन्त्री महादेव जानकरले उक्त कुराको दावी गर्दै भनेका…

काठमाडौं । यहि भदौ २७ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको फिल्म ‘पासवोर्ड’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको सार्वजनिक ट्रेलरमा अभिनेता अनुप विक्रम शाही, विक्रम जोशी लगाएतलाई एक्शन अवतारमा प्रस्तुत गरिएको छ ।

यो फिल्ममा बलिउड अभिनेत्री सनी लियोनीले…

काठमाडौं । आज बिहिबारबाट नयाँ नेपाली चलचित्र रिलिज भएको छ । जनैपूर्णिमाको अवसर भन्दै बिहिबार नै नयाँ चलचित्र रिलिज गरिएको हो । आजबाट विकासराज आचार्यको निर्देशनमा तयार भएको चलचित्र ‘हजार जुनी सम्म’ रिलिज भएको छ । कविता रेग्मी कार्यकारी…

काठमाडौं । ३६ प्रतिस्पर्धीलाई पछि पार्दै अमन शाह र अलिशा रजक ‘मोडल हन्ट नेपाल जनकपुर २०१९’ घोषित भएका छन् । अमन पुरुषतर्फ र अलिशा महिलातर्फको बिजेता बनेर शीर्ष अवार्ड हात पारे । दुवै बिजेताले नगद एक लाखसहित मोडल हन्ट…

मुम्बई । बलिउड अभिनेत्री परिणीति चोपडाले ब्वाइफ्रेन्डले धोका दिँदा आफू भित्रैबाट चकनाचुर भएको खुलासा गरेकी छन् । प्रेमीसँग बिछोडिएपछि आफ्नो जिन्दगी नै गडबड भएको उनले बताइन् ।

बलिउडमा लगातार तीनवटा राम्रा चलचित्र दिएर सुखद सुरूआत गरेकी उनको करिअर त्यसपछि भने…