Tuesday 10th of December 2019

मनोरञ्जन

काठमाडाैं । कान्तिपुर फिल्म एकेडेमीले चलचित्र ‘म’ निर्माण गर्ने भएको छ । सोमबार राजधानीमा एक समारोहबीच लामो समयदेखि फिल्मसम्बन्धी अध्ययन गराउँदै आएको कान्तिपुरले उक्त चलचित्र निर्माणको घोषणा गरेको हो ।

परिच्छेद सेनले निर्देशन गर्ने उत्त चलचित्र समसामयिक विषयमा केन्द्रित हुने…

मुम्बई । बलिउड अभिनेता ऋतिक रोशन र टाइगर श्राफ अभिनीत चलचित्र ‘वार’ को टिजर सार्वजनिक गरिएको छ । सिद्धार्थ आनन्दले निर्देशन गरेको उक्त चलचित्रमा बलिउड दुई अभिनेतालाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । हालै रिलिज गरिएको टिजरमा दुवै अभिनेतालाई…

मुम्बई । बलिउड अभिनेत्री दीया मिर्जाले आफ्नो ११ वर्ष लामो वैवाहिक जीवनलाई टुङ्ग्याएकी छिन् ।

दीया र उनका पति साहिल संघाले सम्बन्धविच्छेद गर्ने निर्णय गरेपछि ११ वर्षे वैवाहिक जीवनमा विराम लागेको हो ।

दीयाले आफ्नो सामाजिक संजाल एकाउन्टबाट यसको जानकारी दिएकी…

आजभोली नेपाली चलचित्र क्षेत्रका चल्तीका अभिनेत्री फिल्मका साथ अन्य व्यवसायमा पनि सक्रिय हुन थालेका छन् । विशेष केही अभिनेत्रीहरुले रेष्टुरेन्ट पेसा अगांलेका छन् । जसका कारण चलचित्रमा पनि र होलटमा पनि नायिकाहरुलाई फाइदा पुग्छ ।

नम्रता श्रेष्ठ
सुन्दरता र अभिनयका कारण…

मुम्बई। चर्चित टेलिभिजन अभिनेत्री सारा खान पछिल्लो समय व्यस्त दैनिकीभन्दा पर छिन्। स्टार प्लसको शो ‘बाबुल’ बाट रातारात हिट भएकी सारा मंगलबार ३० औँ वर्षमा प्रवेश गरेकी छन्।सामाजिक संजालमा पोस्ट गर्ने तस्बिरका कारण विवादमा आइरहने उनी टिभी अभिनेता अंकित…

उनी अभिनीत नेपाली फिल्म ‘एकलब्य’ हालैमात्र रिलिज भएको थियो । तर, उनी अझै टेलिअभिनेत्रीकै रुपमा चिनिन्छिन् । ‘कलाकारिताको ‘करिअर’ टेलिफिल्मबाटै सुरु गरेकी हुँ’ नुवाकोटकी सुमन ढकालले भनिन्, ‘अहिले पनि टेलिफिल्ममै व्यस्त छु । ‘एकलब्य’ फिचर फिल्म भएपनि सुमनलाई त्यसले…

काठमाडौँ । गायिका स्मिता दाहालको नयाँ रोमान्टिक गीत सार्वजनिक भएको छ ।

‘कार्टुन्ज क्रु’का प्रमुख कलाकार सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको स्मिताको ‘मायालु तिमी कता छौं’ बोलको गीतको म्युजिक भिडियो मंगलबार सार्वजनिक गरिएको हो ।

गीतमा स्मितासँगै राजनराज…

‘तीजको आयो लहर

आउ नाचौँ संगी हो जीन्दगी के छ र’

फेसनजस्तै गीतसंगीतमा पनि ‘ट्रेण्ड फलोअप’ हुँदै गएको छ । अरु होइन, सिजनल भनिने तीजका गीतसंगीतमा ‘ट्रेण्ड’ चलेको छ । जुन त्यो एक दिनका लागि हो ।

फेसनलाई झैँ गीतसंगीतलाई ‘विश्व भाषा’…

शारदा थापाको राजैले बोलको तिज गित सार्वजनिक भएको छ । यस बर्ष सार्वजनिक भएको तिज गित राजैले बोलको गितलाई प्रेमदिप रामजालीले शब्द र संगित भरेका हुन । गितमा संञ्जय श्रीपालको संगित संयोजन रहेको छ ।

गितमा स्वयंम शारदाको स्वर छ…

तिजको गित छाडा र बिकृती फैलाउने मात्रै निस्किछन् भनेर दर्शकमा नकरात्मक छाप परीरहेको बेला गाएक मिन प्रकाश ओलीको स्वर रहेको तिजको गित सार्वजानिक भएको छ ।
यो गित अरू भन्दा फरक, मैलिकता झल्काउने र भिडियो रोचक किसिमको छ ।

“लैजाउ मलाइ”…