Saturday 18th of January 2020

मनोरञ्जन

काठमाडौँ । गायिका स्मिता दाहालको नयाँ रोमान्टिक गीत सार्वजनिक भएको छ ।

‘कार्टुन्ज क्रु’का प्रमुख कलाकार सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको स्मिताको ‘मायालु तिमी कता छौं’ बोलको गीतको म्युजिक भिडियो मंगलबार सार्वजनिक गरिएको हो ।

गीतमा स्मितासँगै राजनराज…

‘तीजको आयो लहर

आउ नाचौँ संगी हो जीन्दगी के छ र’

फेसनजस्तै गीतसंगीतमा पनि ‘ट्रेण्ड फलोअप’ हुँदै गएको छ । अरु होइन, सिजनल भनिने तीजका गीतसंगीतमा ‘ट्रेण्ड’ चलेको छ । जुन त्यो एक दिनका लागि हो ।

फेसनलाई झैँ गीतसंगीतलाई ‘विश्व भाषा’…

शारदा थापाको राजैले बोलको तिज गित सार्वजनिक भएको छ । यस बर्ष सार्वजनिक भएको तिज गित राजैले बोलको गितलाई प्रेमदिप रामजालीले शब्द र संगित भरेका हुन । गितमा संञ्जय श्रीपालको संगित संयोजन रहेको छ ।

गितमा स्वयंम शारदाको स्वर छ…

तिजको गित छाडा र बिकृती फैलाउने मात्रै निस्किछन् भनेर दर्शकमा नकरात्मक छाप परीरहेको बेला गाएक मिन प्रकाश ओलीको स्वर रहेको तिजको गित सार्वजानिक भएको छ ।
यो गित अरू भन्दा फरक, मैलिकता झल्काउने र भिडियो रोचक किसिमको छ ।

“लैजाउ मलाइ”…

नायक अनमोल केसीको नयाँ चलचित्रको नाम सार्वजनिक भएको छ । चलचित्रको नाम ‘एन्टी हिरो’ राखिएको छ । दि सुपर काजोल फिल्मस्को ब्यानरमा निर्माण हुने यो चलचित्रको नाम आजै मात्र चलचित्र विकास बोर्डमा दर्ता गरिएको हो । चलचित्रको छायांकन दशैंपछि…

काठमाडौं । यो वर्ष ‘गाईजात्रा कार्यक्रम’ सातै प्रदेशमा हुने भएको छ । विगतका वर्षमा कलाकारले यो कार्यक्रम उपत्यकामा मात्र आयोजना गर्दै आएका थिए । ब्रान्डवर्थ प्रालिले नेपालका चर्चित हाँस्यकलाकारलाई लिएर यस वर्ष ‘सिग्नेचर प्रदेश प्रदेशमा गाईजात्रा’ कार्यक्रम आयोजना गर्न…

मुम्बई । चर्चित बलिउड अभिनेत्री कंगना शर्मा आफ्ना तस्वीरका कारण सधैं चर्चामा रहने गर्छिन । चलचित्रमा खास जम्न नसके पनि उनी आफ्ना तस्वीरलाई सामाजिक सञ्जालमा राखेर चर्चामा रहने गर्छिन ।

उनका तस्वीरहरु धेरैलाई खुबै मन पर्छन । यो बीचमा उनले…

काठमाडौं । सर्वाधिक लोकप्रिय फिल्म बजरंगी भाइजानमा सलमान खानसँग अभिनय गरेकी मुन्नी अर्थात् हर्षाली मल्होत्राले पछि खासै फिल्म खेलेकी छैनन् । तर उनको चर्चा कम छैन ।

हाल अध्ययनमा व्यस्त उनी ठूली भएकी छन् । बजरंगी भाइजान २०१५ मा रिलिज…

नेपाली साङ्गीतिक क्षेत्रमा परिचित गायक अमृत खाती र गायिक स्मृति गौतमको स्वरमा ‘केराको पात’ नामक तीज गीत सार्वजनिक भएको छ । गायक खाती र चर्चित गायिका गौतमले चर्चित गायक शिरिष देवकोटा र प्रिया भण्डारीसँगको सहकार्यमा हरितालिका तीजको शुभकामनासहित नयाँ…

काठमाडौं। पछिल्लो समय गायक आर्जन पाण्डेले स्वर दिएको ‘घाँटी भन्दा तल’बोलको गीतले रिलिज भएको केही दिनमा आलोचना खेप्नु परेको छ। उनको यो गीतको अहिले चौतर्फी आलोचना भइरहेको छ।खासगरी शब्दलाई लिएर गीतको चौतर्फी आलोचना भइरहेको हो। निर्माता तथा अभिनेता दिपकराज…