Monday 16th of December 2019

मनोरञ्जन

मुम्बई । बलिउड अभिनेत्री उर्वशी रौतेलाको प्रेम प्रसंगका कारण चर्चामा छिन् । उनी आफ्नो हट अवतारका कारण वेलावेलामा चर्चामा आइरहन्छिन् । यसैबीच उर्वशीको भारतीय क्रिकेटरसँगको प्रेमका कारण बढी नै चर्चा भइरहेको छ ।

क्रिकेटर हार्दिक पाण्डे र उर्वशीको प्रेम चर्चा…

काठमाडौं । गायिका सोनिका केसी र सुरची पन्थीले तीज गीत ‘शिरै लाउने शिर फूल’ ल्याएका छन् । सन्तोष श्रेष्ठको शब्द तथा संगीत रहेको उक्त गीतको भिडियो समेत सार्वजनिक भएको हो ।

देवराज आचार्यको निर्देशन÷छायांकन रहेको गीतको भिडियोमा एलिना पटेल र…

लमजुङ । पत्रकार गणेश पाण्डेको तीज गीत ‘चुरा’ बजारमा आएको छ । हरितालिका तीजको सन्दर्भ पारेर पाण्डेले ‘चुरा’ सार्वजनिक गरेका हुन् । गायिका सुनिता अधिकारीको स्वर रहेको उक्त गीतमा शिव हमालको लय छ । युट्युबमार्फत सार्वजनिक गरिएको गीतमा समसामयिक…

मुम्बई । भारतीय अभिनेत्री राधिका आप्टे आफ्नो बोल्ड अभिनय तथा तर्कपूर्ण क्षमताका कारण निकै परिचित छन् । सामान्यदेखि बोल्ड भूमिकामा उनले आफूलाई सशक्त रुपमा स्थापित गरेकी छन् । उनको सिनेमादेखि वेवसिरिज गरेको अभिनयबाट दर्शक निकैको प्रभावित बनेका छन् ।

बलिउडका…

काठमाडौं । चलचित्र ‘लभ डायरिज’ को पहिलो गीत ‘सुन्यौ कि सुनेनौ’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा उक्त रोमान्टिक गीत सार्वजनिक गरिएको हो ।

गीतमा चलचित्रका प्रमुख कलाकार अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री रुविना थापालाई देखाइएको छ ।…

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा निकै लोकप्रिय बनेको टिकटकमा आधारित रहेर गायिका अनिता चलाउनेको तीज गीत ल्याएकी छन् । प्रल्हाद सुवेदीको लेखन रहेको ‘टिकटकमा भिडियो’ गीतमा वसन्त थापाको संगीत तथा आशिष अविरलको एरेन्ज रहेको छ ।

टिकटकको क्रेज दर्शाउने…

काठमाडौं । दिनेश पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र ‘रे’ को द्वन्द्वप्रधान टे«लर सार्वजनिक गरिएको छ । आगामी २४ साउनबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रमा सामाजिक तथा राजनीतिक विषयलाई प्रस्तुत गरिएको छ ।

प्रदर्शन मिति नजिकिँदै गर्दा मंगलबार…

काठमाडौं । एएनपी मिडिया हाउसद्वारा आयोजित ‘मिसेस नेपाल आइकन २०१९’ को उपाधि खुमलटार, ललितपुरकी आस्था राणा मास्केले हात पारेकी छन् । जमलस्थित नाचघरमा सम्पन्न प्रतियोगितामा निर्णायकको एउटा परिवारलाई सन्तुलनमा राख्न महिलाको कस्तो भूमिका हुन्छ ? भन्ने प्रश्नको आस्थाले दिएको…

काठमाडौं । ‘मिसेज नेपाल ग्रान्ड २०१९’ को उपाधि सृजना श्रेष्ठले हात पार्न सफल भएकी छिन् । जमलस्थित नाचघरमा भएको प्रतियोगितामा सृजनाले आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधिसहित विभिन्न उपहार जितिन् । त्यस्तै, उनले मोस्ट ट्यालेन्ट, बेस्ट क्याटवाक र मस्ट फोटोजेनिकको…

काठमाडौं । अभिनेता वरुण धवन चलचित्रको छायांकन गर्दा गर्दै बेहोस भएका छन्। चलचित्र ‘सुपर डान्सर – थ्रीडी’ को छायांकनमा १८ घण्टा खटिएका धवन कमजोरी भएर बेहोस भएका हुन्। चिकित्सकले उनको रक्तचाप कम भएको बताएका छन्। उनलाई रुघाखोकी र सामान्य…