Sunday 15th of December 2019

राशिफल

वि.सं. २०७६ कात्तिक ४। सोमबार।

मेष
परिस्थितिअनुसार चल्न नसक्ता अलि दु:ख पाइनेछ। हतारको निर्णयले काम बिग्रन सक्छ। महत्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न…

वि.सं. २०७६ साउन २८। मंगलबार। इ.स. २०१९ अगस्ट १३। ने.सं. ११३९ गुँलाथ्व। श्रावण शुक्लपक्ष। त्रयोदशी, १३:४३ उप्रान्त चतुर्दशी।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम दोहोर्याउनुपर्ला। नियमित काम सम्पादन भए पनि…

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ आम्दानी प्रशस्तै बढ्नेछ नयाँ सवारी साधन प्राप्तिको योग पनि छ वा कतै रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ…

आजको पञ्चाङ्ग
मिति २०७६ श्रावण २१ गते ९६अगस्त २०१९० शुक्लपक्ष्य षष्ठी तिथौं श्रीसूर्य दक्षिणायनं बर्षतुः परिधावी नामसंवत्सर, भौंम वासरे, कर्कट राशी श्री सूर्य, बृश्चिक राशी देवगुरौं, चन्द्रमा कन्या राशीमा
सूर्य उदय बिहान ०५। ३० मिनेटमा, सूर्यअस्त साझ ०६।४८ मिनेट…

आजको पञ्चाङ्ग
मिति २०७६ श्रावण २० गते (५ अगस्त २०१९) शुक्लपक्ष्य पञ्चमी तिथौं श्रीसूर्य दक्षिणायनं बर्षतुः परिधावी नामसंवत्सर, सोमवासरे, कर्कट राशी श्री सूर्य, बृश्चिक राशी देवगुरौं, चन्द्रमा कन्या राशीमा
सूर्य उदय बिहान ०५:२९मिनेटमा, सूर्यअस्त साझ ०६:४९ मिनेट अस्त
आज नागपञ्चमी…

मेष राशी (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
मेष राशी भएका ब्यक्तिलाई यो हप्तामा त्यति राम्रो छैंन । विद्यार्थी बर्गलाई अध्ययनमा सुधार रहने नैं छ भने अध्ययनको सिलसिलामा स्थान परिवर्तन गर्नु पर्ने देखिन्छ । अध्ययनमा विदेश जानको लागिराम्रो रहेको छ ।

राज्यपक्षवाट अवरोध हुनुका साथैं अपमान…

आजको पञ्चाङ्ग

मिति २०७६ श्रावण १७ गते (२ अगस्त २०१९) शुक्लपक्ष्य प्रतिपदा श्रीसूर्य दक्षिणायनं बर्षतुM परिधावी नामसंवत्सर, शुक्रवासरे, कर्कट राशी श्री सूर्य, बृश्चिक राशी देवगुरौं, चन्द्रमा कर्कट राशीमा ११.५९ सम्म त्यसपछि सिह राशीमा प्रवेश

सूर्य उदय बिहान ०५.२८ मिनेटमा,…

आजको पञ्चाङ्ग

मिति २०७६ श्रावण १६ गते (१ अगस्त २०१९) कृष्णपक्ष्य औंसी तिथौं श्रीसूर्य दक्षिणायनं बर्षतुM परिधावी नामसंवत्सर, गुरुवासरे, कर्कट राशी श्री सूर्य, बृश्चिक राशी देवगुरौं, चन्द्रमा कर्कट राशीमा .

सूर्य उदय बिहान ०५.२७ मिनेटमा, सूर्यअस्त साझ ०६.५१…

आजको पञ्चाङ्ग

मिति २०७६ श्रावण १५ गते (३१जुलाई २०१९) कृष्णपक्ष्य चतुर्दशी तिथौं श्रीसूर्य दक्षिणायनं बर्षतुM परिधावी नामसंवत्सर, बुधवासरे, कर्कट राशी श्री सूर्य, बृश्चिक राशी देवगुरौं, चन्द्रमा ९.३ मिनेट बिहान सम्म मिथुन राशीमा, त्यसपछि कर्कट राशीमा प्रवेश .

सूर्य…

आजको पञ्चाङ्ग

मिति २०७६ श्रावण १४ गते (३० जुलाई २०१९) कृष्णपक्ष्य त्रयोदशी तिथौं श्रीसूर्य दक्षिणायनं बर्षतुM परिधावी नामसंवत्सर, भौंमवासरे, कर्कट राशी श्री सूर्य, बृश्चिक राशी देवगुरौं, चन्द्रमा मीथुन राशीमा

सूर्य उदय बिहान ०५.२६ मिनेटमा, सूर्यअस्त साझ ०६.५३ मिनेट अस्त

आजको…