Thursday 12th of December 2019

विचार/दृष्टिकोण

आर्थिक वर्ष २०७४/७५ को पहिलो छ महिनाको समीक्षा अवधिमा रेमिट्यान्स प्रवाह ०.५% ले घटेको डाटा राष्ट्रबैंकले सार्वजनिक गरेपछि पुनः एकपटक नेपालको अर्थतन्त्रमा अल्पकाल र दीर्घकालमा रेमिट्यान्सले पार्ने सकारात्मक र नकारात्मक असरहरूबारे बहस शुरु भएको छ ।

जनताले मतदान गरेर आफ्नो दायित्व निभाएका छन् । केही कानुनी जटिलताले गर्दा नयाँ सरकार निर्माणमा केही ढिलाई भएको भएपनि अब ती सबै अवरोधहरु हट्दै गएकाले मुलुकले नयाँ सरकार पाएको छ । निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्र…

नेपाल ऐतिहासिक र संवैधानिक रूपमा नयाँ मोडमा आइपुगेको छ । लामो समयसम्मको आन्दोलन र विभिन्न चरणमा भएका राजनीतिक परिवर्तनले २०७२ सालमा संविधानसभाबाट नयाँ संविधानको घोषणा भयो । त्यही संविधानको कार्यान्वयनको रूपमा लिन सकिन्छ भर्खरै सम्पन्न भएको स्थानीय,…

मंसिर १० गते सम्पन्न भएको प्रतिनिभिसभा र प्रदेशसभाको निर्वाचनको नतिजा औपचारिक घोषणा गर्न निर्वाचन आयोगले अन्तिम तयारी गरिरहेको छ । प्रत्यक्षतर्फको दुवैसभामा निर्वाचित उम्मेदवारहरुको घोषणा भएपनि प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिकतर्फका विजयी उम्मेदवारहरुको घोषणा भने भएको छैन ।…

काठमाडौं । पुसको मध्य चिसोमा राजनीति र समाजलाई तताउन देउवा सरकारले अंहिसात्मक आन्दोलनका एकजन अगुवा गोविन्द केसीलाई गिरफ्तार गरेको छ । आदालतको अपहेलना गरेको भन्ने बहानमा मध्य रातमा अपराधीलाई जस्तैगरी पक्राउ गरिएकोमा चौतर्फी विरोध भएको छ ।