Monday 16th of December 2019

विचार/दृष्टिकोण

– झलक सुवेदी
अहिलेको नेपाल बन्नुभन्दा अगाडि देखि नै यहाँका पहाडे समुदायका मानिसहरू एक अर्का देशमा (बाइसे चौबिसे राज्यका प्रजाहरू) काम गर्न जाने, पञ्जाव लगायतका मुलुकहरूमा सेनाको रूपमा भर्ती भएर काम गर्ने र त्यसको कमाइ लिएर फर्कने गरेको इतिहास रहेको…

जवाफ दिनुपर्ने अति आवश्यक अवस्थामा बाहेक मलाई फेसबुकमा जुहारी खेल्न मन लाग्दैन । नत समयनै छ ।
म संस्थालाई (NRNA) धेरै माया गर्ने मान्छे हुँ तर छाती चिरेर देखाउन सक्दिन । जसले जुन चस्मा लगाएर हेर्नु हुन्छ उहॉले त्यस्तै…

संगठन र संस्थाको नाममा अबैधधन्दा गर्दै आफुलाई ठूला व्यवसायी हुँ भन्दै सरकार र जनतामा समेत झुट बोल्दै आउने व्यवसायी र पत्रकारको परिचय पत्र…

विषयवस्तुमा प्रवेश गर्नु अघि एउटा पौराणिक कथाको सन्दर्भ उल्लेख गर्छु ।
एक पटक भष्मासुर दानव महादेवको घोर तपस्या गर्छ । गर्मीमा घाममा र जाडोमा बाहिर ढुंगामा बसेर कठोर तपस्या गर्छ उसले । उसको तपस्या देखेर महादेव आफ्नी अर्धाङ्गिनी पार्वती सहित…

निकै लामो राजनीतिक संक्रमणकालपछि नेपाली जनताले निर्वाचित जनप्रतिनिधिहरु पाएका छन् । सबै तहको निर्वाचन संविधान निर्माण पश्चात् सम्पन्न भएको छ । संघीय संसदद्वारा नेपाल कम्युनिष्ट पार्टीको केपी ओली नेतृत्वको सरकार बनेको छ । नेपाली जनताले विश्वासका साथ नेपाल कम्युनिष्ट…

नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वको सरकारले जतिसुकै ठुला ठुला डंक पिटेपनि केपी ओली नेतृत्वको सरकार पनि सरकारकै लागि सरकारमात्र भएको जस्तो देखिएको छ । ओलीले आफू प्रधानमन्त्रीमा नियुक्त हुनासाथ उद्घोष गरेका थिए आफूले पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न…

गत आइतबार प्रधानमन्त्री केपी ओलीले संघीय संसदमा सार्वजनिक महत्वको वक्तव्य दिए । प्रधानमन्त्री ओलीले दिएको सार्वजनिक महत्वको वक्तव्यमा धेरै ठाउँमा शंका गर्ने ठाउँ रहेको भन्दै प्रमुख विपक्षी दल लगायत अन्य व्यक्तिहरु र सार्वजनिक सञ्जालहरुमा तीव्र असन्तुष्टि देखिएपछि अर्थ मन्त्रायलले…

देवेन्द्र चुडाल

मुलुकमा नेकपा कम्युनष्टि पार्टीको दुई तिहाईभन्दा बढीको समर्थन प्राप्त सरकार रहेको छ । राजनीतिक अस्थिरताका कारण लामो समयदेखि अराजकतातिर उन्मुख भएको मुलुकले स्थिर र बहुमतको सरकार पाउनु मुलुककै लागि उपलब्धिमूलक हो । सविधान नबन्ला, चुनाव नहोला जनप्रतिनिधिहरु नचुनिएलान्…

 

देवेन्द्र चुडाल

राजनीतिक दलहरुले राजनीति क्रान्ति सकिएको बताउँदै आएको भएपनि त्यसलाई विश्वास गर्न सक्ने सम्भावना न्यून रहेको छ । २०४६ सालको राजनतिक परिवर्तनपछि केही महत्वपूर्ण कार्यहरु भएका भएपनि त्यसबेला सत्तामा रहेको नेपाली कांग्रेसको सरकारको अदुरदर्शी नीति र प्रमुख विपक्षी दल…

 

विमल थापा

नेपालको मानवअधिकारका क्षेत्रमा अग्रणी व्यक्तित्व पद्मरत्न तुलाधरले भौतिक शरीरलाई त्यागेका छन् । ७८ बर्षको उमेरमा तुलाधरले भौतिक संसारबाट विदा लिएतापनि उनले आफ्नो जीवनकालमा भोगेका, अनुभूत गरेका र गरेका कर्महरुबाट पछिल्लो पुस्ताले पनि महत्वपूर्ण शिक्षा ग्रहण गर्न सक्दछ ।

पद्मरत्न…