Friday 6th of December 2019

विचार/दृष्टिकोण

नौ वर्षको उमेरमा परिवारको इच्छाविपरीत कक्षा १ मा भर्ना भएका तिलप्रसाद भट्टराई प्रथम भएर कक्षा जम्प गर्दै एकैवर्षमा तीन कक्षामा उक्लिए । कक्षा ३ मा पनि प्रथम भएपछि सिधै कक्षा ७ मा पुगे ।

पढाइमा अब्बल तिलप्रसाद ८ कक्षा पास…

स्व. कृष्णप्रसाद कोइरालाको साहस, स्व. विशेश्वरप्रसाद कोइरालाको मार्ग, स्व. गणेशमान सिंहको त्याग, स्व. कृष्णप्रसाद भट्टराईको चार्तुयता, स्व. गिरिजाप्रसाद कोइरालको नेतृत्व र स्व. सुवर्ण शमशेरको लगानी भएको पार्टीको साख किन आज दिनानुदिन गिर्दो छ ? यी प्रजातन्त्रका खम्वाहरु सवैले एउटै…

देवेन्द्र चुडाल

 भ्रष्टाचारमा शुन्य सहनशिलता अपनाउने उद्घोष गरेपनि मुलुकमा भ्रष्टाचार व्याप्त रहेको छ । त्यसको प्रमण हो दिनहुँ घुस लिँदालिँदै सरकारी कर्मचारीहरु पक्राउ परिरहेका छन् भने अख्तियारदुरुपयोग अनुसन्धान आयोगले दिनहुँ भ्रष्टाचारका मुद्दा विशेष अदालतमा दर्ता गर्ने गरेकाले प्रमाणित हुन्छ भ्रष्टाचार…

देवेन्द्र चुडाल

 

२०४६ सालको राजनीतिक परिवर्तनपछि त्यो शब्द केही समयका लागि हराएको भएपनि अहिले फेरि थापाको त्यो शब्द जताततै बोल्न थालिएको छ । मुलुकमा अहिले नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वको सरकार रहेको छ । नेकपाका दुई अध्यक्ष मध्येका एक…

देवेन्द्र चुडाल

लामो समयदेखि विवादमा आएका कोरियाको युनिभर्सल पिस फाउन्डेशन (युपिएफ) को दुई दिने एसिया प्यासिफिक सम्मेलनको समापन समारोहमा प्रधानमन्त्री केपी ओलीलाई एक लाख डलर राशीको नेतृत्व र सुशासन पुरस्कारसहित सुनको तक्मा दिइयो । सो पुरस्कार युनिफिकेशन चर्चकी…

म स्कुलमा पढ्दा देखि नै मलाई छटपटि लाग्ने, अत्यास लागे जस्तो अनि घाटिमा के ले थिचेको जस्तो लागिरहन्थ्यो । त्यो छटपटि अत्यास र घाँटिमा के ले थिचेको जस्तो हुने कुराले मलाई लामो समय सम्म समस्यामा पारिरह¥यो । स्कुल बेला…

– राजेन्द्र स्थापित

इन्का दक्षिण अमेरिकी आदिवासी (रेड इण्डियन) को एक उपजाति । सन् ११०० सम्म यिनीहरु आफ्नो पूर्वजकै जस्तो जीवन व्यतित गर्थे । यसबीच यिनीहरुमध्येका केही कुसको घाँटी पुगे । त्यहाँका बासिन्दालाई परास्त गरी ‘कुज्को’ नगर बसाले…

रोशन कार्की

काठमाडौं । विश्वलाई सूचनाको पहुँचबाट नजिक ल्याउने प्रविधिसँगै बढ्दो मागको फाइदा उठाउँदै नेपालमा भने नक्कली कम्पनी स्थापना गरेर सरकारसँग मूल्यअभिवृद्धि कर (भ्याट) र करोडौँ रुपैयाँ भन्सार छली गर्दै आएको पाइएको छ । सरकारको नजिक भएको र शक्तिको…

बिष्णु निश्चल

नेपालमा पहिलो पटक ४५ मुलुकका बर्तमान राष्ट्राध्यक्ष÷सरकार प्रमुखहरूसहित १५०० जना सहभागी हुने एशिया प्यासफिक समिटको तयारी भइरहेका बेला केही संचारमाध्यम कुत्सित मनसाय राखेर सम्मेलनलाई बदनाम गराउन हात धोएर लागेको पाइएको छ । सरकारको एक पैसा खर्च नगरी यतिसम…

देवेन्द्र चुडाल

केपी ओली दोस्रो पटक प्रधानमन्त्री भएको नौ महिनापछि निकै तामझामका साथ सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको घोषणा गरेको छ । प्रधानमन्त्री ओलीले नै त्यस कार्यक्रमको मंगलबार शुभारम्भ गरेका छन् । सामाजिक सुरक्षा कोष…