Tuesday 10th of December 2019

विचार/दृष्टिकोण

देवेन्द्र चुडाल

तत्कालिन नेकपा एमालेका अध्यक्ष केपी ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला उनले जनताबाट जुन समर्थन पाएका थिए, अहिले दोस्रो पटक प्रधानमन्त्री हुँदा उनले त्यो समर्थन पाउन सकेका छैनन् । पहिलो पटक प्रधानमन्त्री हुँदा दक्षिण छिमेकी मुलुक…

देवेन्द्र चुडाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष मध्येका एक अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठन भएको नौ महिना पुगेको छ । ओली नेतृत्वको कम्युनिष्टको सरकारले समेत जनताको चाहना अनुसारको काम गर्न सकिरहेको छैन । ओली नेतृत्वको जस्तो शक्तिशाली सरकारले…

रोशन कार्की

भनिन्छ पत्रकार समाजको ऐना । जस्तो सुकै बहुमल्य रत्न जडित ऐना हेरे पनि वास्तविकता देखाउँछ । अर्थात हेर्नेको असली रुप जो छ त्यही । त्यही भएर होला पत्रकार समाजको ऐना भनेको । यो एक ताकाभन्दा सुहाउँथ्यो…

देवेन्द्र चुडाल

संविधान जारी भएको ३ वर्ष पूरा भएको छ । संविधानसभाबाट निर्माण गरिएको संविधानले जनताका आधारभूत आवश्यकता पुरा गर्ने भन्ने उद्घोष राजनीतिक दलका नेताहरुले दिएका भएपनि विस्तारै नेताहरुको बोली फेरिन लागेको छ । केही राजनीतिक दलहरुले संविधान…

-राजेन्द्र थापा

खम्पाहरू त्यसताका उत्तरी सीमा क्षेत्र कब्जा गरी चीनमाथि गुरिल्ला आक्रमण तथा मुस्ताङ क्षेत्रका नेपाली जनतामाथि अराजक तथा अवैध शासन गर्थे। तिनै अराजक खम्पाहरूको हतियार लिँदै खम्पाहरूलाई गैरसैनिक जीवनमा पुनस्र्थापना गर्ने कार्यको मूल संघर्ष र सफलता २०३१ सालको यही…

– राजेन्द्र स्थापित

जन्म उनको सन् १८२८ को अगस्ट २८ मा यास्नाया पोल्यानामा भएको हो । जन्मेको ठीक १८ महिनापछि नै आमा मायी भोल्कान्स्कीको मृत्यु भयो । उनी चार दाजुभाइ र तीन दिदीबहिनीमध्येका कान्छा थिए । आमाको मृत्युपछि…

–सूर्य थापा
संयोगवश : उहाँ हुनुहुँदोरहेछ पदमुक्त पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली ! उहाँले नै महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोस्रोपटक राष्ट्रपति चयन हुनुभएपछि पद तथा गोपनीयताको सपथ गराउनुभएको थियो !! एकजना चर्चित मानवअधिकारकर्मी राष्ट्रपतिका सल्लाहकार हुनुहुन्छ भने आधुनिक कानुनमा विद्यावारिधि उपाधियुक्त स्वकीय…

देवेन्द्र चुडाल

नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष मध्येका एक अध्यक्ष समेत रहेका केपी ओलीको नेतृत्वमा सरकार गठन भएको आठ महिना पुग्न लागेको छ । तर ओली नेतृत्वको सरकारले जनताले चाहेजस्तो र निर्वाचनका बेला कम्युनिष्ट पार्टीले चुनावी घोषणापत्रमा जनाएका…

देवेन्द्र चुडाल

गएको प्रतिनिधिसभाको निर्वाचनमा बर्दियाबाट नेपाली कांग्रेसका सञ्जय गौतमसँग निर्वाचन हारेका नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमको जिद्दी र प्रतिनिधिसभाको सदस्य नभई नछोड्ने उद्घोषका कारण काठमाडौ निर्वाचन क्षेत्र नं. ७ का निर्वाचित सांसद रामवीर मानन्धरले गौतमको लागि…

गएको प्रतिनिधिसभा राष्ट्रियसभा र प्रदेशसभाको निर्वाचनमा बहुमत ल्याएको तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी निर्माण भएको छ । यी दुवै पार्टीको प्रतिनिधिसासभामा बहुमत रहेको छ भने ७ वटा प्रदेश मध्येका ६ वटा प्रदेशमा उनीहरुकै…