Wednesday 19th of December 2018

शिक्षा/खेलकुद

काठमाडौं । उच्च स्तरिय राष्ट्रिय शिक्षा आयोगले विद्यालयका प्रधानाध्यापकलाई करार तहमा शिक्षक नियुक्ति गर्न पाउँने अधिकार दिनुपर्ने प्रस्ताव गरेको छ ।

संघीय शिक्षा ऐन निर्माणमा जुटेको आयोगले माध्यमिक शिक्षाको समस्या समाधानका लागि उक्त अवधारणा ल्याएको हो । आयोगको प्रतिवेदनमा प्रधाध्यापकले…

काठमाडौं । सरकारले निजी विद्यालयलाई अंकुश लगाउन नयाँ विकल्प अघि सारेको छ । प्रधानमन्त्री तथा मन्त्री परिषदद्धारा गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार गरेको प्रतिवेदनमा निजी विद्यालयसंग सम्बन्धित आधा दर्जन भन्दा बढी विषयमा अंकुश लगाउने व्यवस्था गरिएको छ ।

निजी…

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पदाधिकारीहरू कार्वाहीमा पर्ने सम्भावना बढेर गएको छ । खेलकुद ऐनमा स्पष्ट लेख्दालेख्दै आफू अनुकूलका संघहरू खोल्न दिएकाले खेलकुद परिषदका पदाधिकारी कार्वाहीमा पर्ने सम्भावना बढेर गएको हो । ऐन अनुसार एकै प्रकृतिका खेलमा एकभन्दा…

काठमाडौं । कोठा नम्बर १८ को झ्याल नजिकै आँसु पुछिरहेकी थिइन् विनिता बस्नेत। ट्रान्सक्रिप्ट माग्दा उल्टै झपारेपछि उनको चित्त दुख्यो। आँसु बग्यो कार्यालय परिसरभित्रै। कर्मचारी रिसाउँदै भन्दै थिए, ‘किन बारम्बर आइरहनुहुन्छ ? यहाँ कराएर मात्रै हुन्छ ?’

आफूभन्दा एक हप्तापछि…

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत मानविकी संकायमा विद्याथी घटिरहेका वेला शिक्षा संकायको हविगत पनि उही छ। काठमाडौं उपत्यकासहित देशभर सेमेस्टर प्रणाली लागू भएपछि विद्यार्थीको संख्या ह्वात्तै घटेको हो।

हाल त्रिभुवन विश्वविद्यालयमा शिक्षा संकायअन्तर्गत राजनीतिशास्त्र, भूगोल, इतिहास, अर्थशास्त्र, शैक्षिक योजना तथा व्यवस्थापन,…

काठमाडौं । केही वर्ष विद्यार्थीको संख्यामा कमी आएको त्रिभुवन विश्वविद्यालयमा भर्ना दर फेरि बढेको छ । त्रिविमा प्राविधिक विषय पढाइ हुन थालेपछि पुनः विद्यार्थी संख्यामा वृद्धि हुन थालेको हो ।

त्रिविमा अहिले विज्ञान, व्यवस्थापन र मानविकी संकायमा नयाँ प्राविधिक विषयको…

भक्तपुर । शिक्षक सेवा आयोगले मंगलबारदेखि अस्थायी शिक्षकको प्राथमिक तहको नतिजा प्रकाशन गर्न शुरु गरेको छ । आयोगले मंगलबार प्रावि तहको दुई जिल्लाको नतिजा सार्वजनिक गरेको छ ।

शिक्षक सेवा आयोगल गत भदौमा लिईएको कार्यरत अस्थायी शिक्षकको नतिजा प्रकाशन गरेको…

काठमाडौँ । आठौँ राष्ट्रिय खेलकूदमा समावेश ३५ खेलमध्ये २० खेलको जिल्ला छनोट शुरु भइसकेको छ । तर तेक्वान्दोको जिल्ला छनोट भने एकाएक रोकिएको छ ।

राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले लामो समयदेखि विवाद रहँदा तेक्वान्दोको खेलाडी छनोटमा अप्ठ्यारो परेको…

काठमाडौं । इतिहासमै पहिलोपटक नेपाल ल क्याम्पसको स्नातक तह प्रथम वर्षमा १० हजार ८ सय ६० जना भर्ना भए। तर, नियमित कक्षा लिने विद्यार्थीको संख्या भने मुस्किलले पाँच सय छ।

तीन वर्षे एलएलबी, ५ र ३ वर्षे एलएलएम कार्यक्रम सञ्चालन…

इलाम । फाकफोकथुम–४ लिम्बूगाउँका बासिन्दा खेलमैदान निर्माणमा जुटेका छन् । खेलमैदान निर्माणका लागि कतै सरकारी निकायबाट सहयोग नपाएपछि उनीहरू घरलौरी चन्दा संकलन गरेर खेलमैदान निर्माणमा जुटेका हुन् ।

खेलमैदानको अभाव परपूर्ति गर्न स्थानीय फुङवा युवा समूहको नेतृत्वमा ५० घरबाट सहयोग…