Monday 16th of December 2019

शिक्षा/खेलकुद

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपाललकी अनु अधिकारीले स्वर्ण पदक जितेकी छन् । सातदोबाटो स्थित कराते हलमा भएको कुमुते ४५ केजी मुनिको प्रतिस्पर्धामा अनुले श्रीलङ्काली खेलाडीलाई ८-० अङ्कले पराजित गरिन् । उनले टिक्निकल नक आउट गरेकी…

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद -साग_ को भब्य उद्घाटन गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १३ औं सागको औपचारिक उद्घाटन भएको घोषणा गरिन् । ३ घण्टा भन्दा बढी समय चलेको समारोहमा नेपाली मौलिक संस्कृति…

काठमाडौं । भुटानमा हुन गहिरहेकाे विश्वकप छनोटमा कुवेतविरुद्ध खेल्न नेपालको राष्ट्रिय टोली शनिबार दिउँसो ३ बजे भुटान उड्ने तयारी थियाे । त्यसका लागि शुक्रबार बेलुका सबै खेलाडी लगेज मिलाउन भन्दै कुपण्डोलस्थित होटलबाट निस्किएका थिए ।

‘घर जान भनेर निस्किएका खेलाडीमध्ये…

काठमाडौं । ब्राजिलियन फवार्ड नेयमारका लागि बार्सिलोना र रियल मड्रिडले राखेको प्रस्ताव पेरिस सेन्ट जर्मेन (पीएसजी)ले अस्वीकृत भएको छ ।

बार्सिलोनाले २७ वर्षीय नेइमारका लागि फिलिप काउटिन्हो र १०० मिलियन युरोको प्रस्ताव राखेको थियो । इभान राकिटिकबारे पनि कुरा भएको…

न्युयोक । ई–स्पोर्टसको सर्वाधिक ठूलो इभेन्ट भएको छ । अनलाइन गेमिङको सर्वाधिक पुरस्कार राशिको फोर्टनाइट विश्वकपमा भाग लिनका लागि करिब चार करोड गेमरले आवेदन दिएका थिए । जसबाट सयजना गेमर छानिएको छ । यो प्रतियोगितामा १२ वर्षदेखि ४० वर्षभन्दा…

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको नयाँ उपकुलपति छनोट गर्न सरकारले सर्च कमिटी गठन गरेको छ ।

कुलपति एवं प्रधानमन्त्री केपी ओलीको निर्देशनमा सहकुलपति एवं विज्ञान, प्रविधि एवं शिक्षामन्त्री गिरिराजमणि पोख्रेलको संयोजकत्वमा तीन सदस्यीय त्रिवि उपकुलपति सर्च कमिटी गठन भएको हो ।

आइतबार…

काठमाडौं । नेपाली विद्यार्थीहरू नेपाली विषयमै धेरै कमजोर रहेको पाइएको छ । शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षा केन्द्र (इआरओ) ले नेपाली र गणित विषयमा गरेको अध्ययनमा चारवटा प्रदेशका विद्यार्थीले राष्ट्रिय औसत अंक समेत ल्याउन नसकेको पाइएको हो ।

केन्द्रले छनोट गरेका २४…

काठमाडौं । विषयगत नतिजाका आधारमा नेपाली विषयमा छात्रा र गणितमा छात्रको सिकाइ उपलब्धि राम्रो रहेको पाइएको छ ।

देशभरिका १ हजार ४ सय विद्यालयका २८ हजार ३ सय ८१ विद्यार्थीमाथि गरिएको अध्ययनबाट संस्थागत विद्यालयका १५ प्रतिशत र सामुदायिक विद्यालयको ६…

काठमाडौँ । ट्युसन पढ्ने अवसर पाउने विद्यार्थीको सिकाइ उपलब्धि उच्च रहेको सरकारी अध्ययनले प्रमाणित गरेको छ । यसले ट्युसन प्रवृत्ति व्यापक झाँगिएको देखिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र ९ईआरओ० ले कक्षा ५ का…

काठमाडाैं । केही महिनाअघि रुपन्देहीको तिलोत्ततमा ढिकुलीगढस्थित नमुना महिला आधारभूत विद्यालय प्रावि तहको एउटा दरबन्दी खाली भयो । शिक्षक दरबन्दी खाली भएपछि सरुवाका लागि केही शिक्षकले निवेदन दिए ।

निवेदनले मात्र काम गरेन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमशंकर भट्टराईले…