शिक्षा/खेलकुद

सार्वजनिक खरिद नियमावली आठौं पटक संशोधन, दायराको मापदण्ड घटाइयो
काठमाडौं । सरकारले सार्वजनिक खरिद नियमावली आठौंपटक संशोधन गरेको छ ।
यसअघि दुई पटक भएका संशोधनबाट धेरै आलोचना खेपेको सरकारले साढे दुई महिनाको अवधिमा पुनः तेस्रो पटक सार्वजनिक खरिद नियमावली संशोधन गरेको हो ।
गत ३० वैशाखमा नियमावलीको छैटौं संशोधन…

पूर्वाधार नभएकालाई सम्बन्धन दिन दबाब
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीन प्रतिष्ठानलाई तत्काल सम्बन्धन दिन प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभीटी) लाई दबाब दिएको छ । मन्त्रालयले योगी नरहरीनाथ, नरबहादुर कर्माचार्य र गोरखाको जौटारमा रहेको गोरखा समाज अध्ययन प्रतिष्ठानलाई सम्बन्धन दिने…

चुहिने भवनमा विद्यार्थी
मुगु । सदरमुकाम गमगढी नजिकै रहेको एक विद्यालयमा विद्यार्थी चुहिने भवनमा पठनपाठन गर्न बाध्य भएका छन् । छायानाथ रारा नगरपालिका–१३ रुगा गाउँमा रहेको मालीका प्राथमिक विद्यालयमा अध्यनरत विद्यार्थी चुहिने कोठामा पठनपाठन गर्दै आएका हुन् ।
प्वाल परेका जस्ता पाता र…

शिक्षाको पौने चार खर्ब लगानी ‘बालुवामा पानी’
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय क्षेत्र विकास कार्यक्रममा गरेको लगानी खेर गएको देखिएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमीले सोमबार सार्वजनिक गरेको यससम्बन्धी एक प्रतिवेदनले विद्यार्थी गणित र नेपालीमा कमजोर बन्दै गएको प्रष्ट पारेको…

एउटा विदेशी विद्यार्थी नहुने स्कूलको नाम ‘इन्टरनेसनल’
काठमाडौं । पेन्टागन भन्नासाथ विश्वभरिका मानिसले बुझ्छन् – अमेरिकी रक्षा मन्त्रालय । नेपालमा पेन्टागनको परिभाषा बेग्लै छ अर्थात् पेन्टागन इन्टरनेसनल कलेज ।
अन्तरिक्षमा यान प्रक्षेपण गर्ने अमेरिकी संस्थाका रूपमा चर्चित नासाको नामसमेत प्रयोग गरी शिक्षण संस्था सञ्चालन गरिएको सम्भवतः…

विश्वविद्यालयबाट उपकुलपति हटाइने
काठमाडौं । सरकारले विश्वविद्यालयहरुमा उपकुलपति नराख्ने नयाँ व्यवस्था लागू गर्न लागेको छ । विश्वविद्यालयमा भागबन्डा गरेर पदाधिकारी नियुक्ति गर्ने व्यवस्थालाई रोक्न सरकारले यस्तो व्यवस्था गर्न लागेको हो ।
नयाँ खुल्न लागेको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा यस्तो व्यवस्था गर्न…

शिक्षामन्त्रीको दोहोरो नीति
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र उनका सल्लाहकार जीवन गौतमले प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद्(सीटीईभीटी)लाई ३ वटा इन्जीनीयरीङ प्रतिष्ठानलाई सम्बन्धन दिन दबाब दिइरहेका छन् । सीटीईभीटीलाई कार्यविधि बनाएर मात्र नयाँ प्रतिष्ठानलाई सम्बन्धन दिन निर्देशन…

त्रिवि सेवा आयोग रिक्त, ६७२ उपप्राध्यापकको परीक्षा अन्योलमा
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोग रिक्त हुँदा ६ सय ७२ उपप्राध्यापक नियुक्तिका लागि हुन लागेको परीक्षा अन्योल भएको छ । विश्वविद्यालयका लागि चहिने विभिन्न विषयका उपप्राध्यापकका लागि भदौ ४ गतेदेखि असोज १ गतेसम्मका लागि लिखित परीक्षा तोकिएको छ…

फिफा वर्ष खेलाडी मनोनयन: रोनाल्डो र मेसी नै मुख्य दाबेदार
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बुधबार फिफा वर्ष खेलाडीको मनोनयन सार्वजानिक गरेको छ। फिफाले वर्ष खेलाडीका लागि शिर्ष १० खेलाडीको नाम सार्वजानिक गर्दा सदावाहार नायकको छवि बनाएका अर्जेन्टिनी स्टार लियोनेल मेसी र क्रिश्टियानो रोनाल्डोले स्थान बनाउँदा इंग्लिस क्लब लिभरपुल…

उपकुलपतिमै नेकपाभित्र भागबण्डाको तयारी
काठमाडौं । सरकारले सात विश्वविद्यालयको उपकुलपतिमा पूर्वएमाले र एकीकृत नेकपा माओवादीबीच दलीय भागबण्डा गर्ने तयारी गरेको छ । तत्कालीन नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच एकीकरण भए पनि अहिले पार्टीभित्र दुई खेमा देखिएको छ ।
नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा…
