Thursday 12th of December 2019

शिक्षा/खेलकुद

काठमाडौं । जिल्ला पठाइएका नयाँ शिक्षक हाजिर हुने विद्यालय नपाएपछि केन्द्रमै फर्किन थालेका छन्। शिक्षक सेवा आयोग र शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रबीच समन्वय नहुँदा नयाँको पदस्थापनमा समस्या देखिएको छ। केन्द्रले जिल्लामा आवश्यकभन्दा बढी शिक्षक पठाएपछि उनीहरू…

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सी घाइते भएका छन् । भर्खरै मात्र क्लबको प्रशिक्षणमा आएका कप्तान मेस्सी प्रशिक्षणको क्रममा सोमबार घाइते भएका हुन् ।

मेस्सीको दाँया खुट्टमा समस्या देखिएको बार्सिलोनाको अफिसियल साइटमा उल्लेख छ । मेस्सीले अब क्लबको संयुक्त राज्य…

काठमाडाैं । केन्द्रीय कार्यालयमा ताला लागेको साढे तीन महिना भयो । त्यसपछि रजिस्ट्रारको निवासबाट प्रशासनिक काम भइरहेका थिए । तर शुक्रबार त्यहाँ पनि ताला लागेपछि सबै काम ठप्प छ ।

प्रधानमन्त्री कार्यालयले पुस २७ मा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा।भूषण…

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सीटीईभीटी) अन्तर्गतका कार्यक्रम भद्रगोल बनेका छन् ।

परिषद्लाई विभिन्न कार्यक्रम सञ्चालन गर्न र प्रशासनिक खर्चका लागि वार्षिक अर्वाैं बजेट विनियोजन गरिए पनि उपलब्धि भने अत्यन्तै न्यून रहेको प्राविधिक शिक्षाका विज्ञ बताउँछन् ।

परिषद्ले…

काठमाडौं । प्राविधिक शिक्षा तथा तालिम परिषद् (सिटिइभीटी) ले प्राविधिक एसएलसी (टिएसएलसी) कार्यक्रम संचालन गरेको २५ वर्षपछि सो विषय खारेज गर्ने भएको छ । यो शैक्षिक सत्र वर्षपछि उक्त कार्यक्रममा भर्ना बन्द गरिने भएको छ ।

परिषद्ले शैक्षिक सत्र वर्ष…

काठमाडाैं । मानविकी विषय लिएर कक्षा १२ पूरा गरेकाहरू विदेशमा चिकित्साशास्त्रमा उच्च शिक्षा अध्ययनका लागि ‘नो अब्जेक्सन लेटर’ लिएर पुग्ने गरेका छन् ।
विदेशी विश्वविद्यालयले अर्थाेपार्जनका लागि जथाभावी रूपमा ‘अफर लेटर’ पठाइदिने गरेका छन् । मानविकी विषय लिएकालाई चिकित्साशास्त्रको…

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । गत बैशाखमा लिएको परीक्षाको नजिता बोर्डले आज सार्वजनिक गरेको हो ।

नतिजाअनुसार उच्च तह ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ३ हजार ६७ जना रहेको…

काठमाडौं । विद्यालय तहमा उपलब्ध गराउनुपर्ने छात्रवृत्तिमाथि झुटको खेती हुने गरेको पाइएको छ । निजी विद्यालयले विभिन्न बाहनामा १० प्रतिशत छुट दिने गरेको नक्कली रेकर्ड तयार पार्ने गरेका छन् ।

निजी विद्यालयहरूले एउटै परिवारको तीन जना भए एकजनालाई छुट,…

काठमाडौँ । नेपालले विश्व ट्वान्टी–२० एसिया छनोटमा शनिबार कुवेतलाई ७ विकेटले पराजित गरेको छ । यससँगैं नेपालको ग्लोबल छनोटमा पुग्ने आशा पनि यथावत नै रहेको छ । कप्तान पारस खड्काले चोटलाई पन्छाउदैं पुनरागमन गरी सानदार इनिङ्स खेल्दै नेपाललाई विजय…

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) सानोठिमीका नियन्त्रक विष्णुप्रसाद अधिकारीले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसँग आफूलाई जिम्मेवारीबाट मुक्त गर्न माग गरेका छन् ।

विगतमा नियन्त्रक भएर जान मरिहत्ते गर्ने कार्यालयमा डेढ वर्षदेखि कार्यरत नियन्त्रक अधिकारीले लिखित निवदेन नै…